Alone Musk (@alliswell_nepal) 's Twitter Profile
Alone Musk

@alliswell_nepal

The bird is free now!

ID: 958327890617106432

calendar_today30-01-2018 13:15:48

2,2K Tweet

56 Followers

183 Following

Alone Musk (@alliswell_nepal) 's Twitter Profile Photo

आलुको बोरा फ्यांके जसरी…पछारो पात्लुले मोटुलाई😂

Dhruv Rathee (@dhruv_rathee) 's Twitter Profile Photo

Elon Musk Why are you both so obsessed with destroying the Planet? You can go live on Mars if you like but at least keep the Earth plastic pollution free for the rest of us.

Jayant Bhandari (@jayantbhandari5) 's Twitter Profile Photo

This is lunchtime at the Global Investors Summit in Madhya Pradesh (India). 100% are Indians, most likely brought in to fill seats. What is "global" is about it? Everything is demagoguery, a way to siphon off public money and collect bribes.

Raghav Krishna Gautam (@raghavkgautam) 's Twitter Profile Photo

घण्टीकी एउटी सांसद जनता झुक्काउन भनेर पर्चा बोकेर हिँड्छिन्, कयौँ ठाउँमा सफल पनि हुन्छिन् अनि एउटा यस्तो ठाउँमा पुग्छिन्, जहाँ उनलाई एउटा सामान्य जनताले खास 'जान्ने' भनेको के हो भनेर पाठ पढाउँछन् , क्या गज्जब लाग्छ, अनि सांसदको मर्यादा बिर्सिएको देख्दा दया पनि।

অনার্য (@jhabadrinath) 's Twitter Profile Photo

केपी चोर देश छोड आफू चोर्दा के छोड्ने नि? (रेकर्डका लागि) नेपाल कहिले उंभो लाग्ला र?

भूमेश काफ्ले (@kaphlebhumesh) 's Twitter Profile Photo

Gen Zको भर्चुअल वार्ता सुन्दैछु -ओके लेट्स मि ब्रीफिङ होइन नाओ वी आर अबाउट - ए! अनि त्यो एजेन्डा कोसँग पो थियो प्लीज सेन्ड फास्ट है अनि - प्लीज वी शुड टक वीथ स्ट्रोङ्ली बी लाइक - हेल्लो!गाइज इफ यु डन्ट माइन्ड मी फ्रम हङ्कङ होइन - हाम्ले होइन सुशिला मेमलाई पनि इनफर्म गरेको छैनौ नि

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

सिंहदरबारमा आगो लगाउने नाईके यही रहेछ, यसलाई हदैसम्मको कारवाही होस्। देशको सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने अधिकार कसैलाई छैन।

सिंहदरबारमा आगो लगाउने नाईके यही रहेछ, यसलाई हदैसम्मको कारवाही होस्। देशको सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने अधिकार कसैलाई छैन।
अन्टसन्ट विज्ञ  (@8kaal) 's Twitter Profile Photo

ज्यान कसरी पाल्ने कोठा भाडा कसरी तिर्ने बिहान बेलुका हात कसरी जोर्नु कर्म गर्ने ठाउँ खोसिएका चेलीहरू ।

प्रतीक™ (@beingprateek1) 's Twitter Profile Photo

असली बाजेको Gen-Z पुरानो बाजेको Gen-Z सबै भन्दा असली Gen-Z विशुद्ध सक्कली Gen-Z नेकपा Gen-Z नेपाली Gen-Z एकीकृत Gen-Z नेकपा S Gen-Z स्वतन्त्र Gen-Z बहुमत प्राप्त Gen-Z प्रजातान्त्रिक Gen-Z हर्क Gen-Z बालेन Gen-Z प्रसाईं Gen-Z २ दिनमा ल्याएको परिवर्तन १ दिनमा स्वाहा

चैतन्यमणि कुइंकेल (“राजा”) (@tirimiridai) 's Twitter Profile Photo

is there literally not ONE person in the gang of representatives trying to convince gen z not to override the constitution and lead an interim govt until elections? not a single rep ?

Ankit Mayank (@mr_mayank) 's Twitter Profile Photo

“There is only one caste — Humanity There is only one religion — Religion of Love There is only one language — Language of Heart There is only one God” ❤️ Aishwarya Rai literally destroyed BJP’s agenda infront of Modi 🫡🔥

Alone Musk (@alliswell_nepal) 's Twitter Profile Photo

प्रहरीलाई यसरी ढुंगामुढा गर्ने यस्ता आतंककारी so-called Gen Z हरुलाई रामधुलाई नपुगेको हो। हातखुट्टा भांचिने गरी दिएपछि सबै ठिक भइहाल्छ।

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

हेल्लो Victor Paudel ब्रो हजुरले चलाउने मिडिया Routine of Nepal banda ले किन ब्लक गर्छ ? मिडिया चलाउनेले पाठकले आलोचना /प्रतिक्रिया दिए भन्दैमा ब्लक गर्नु कतिको उचित हो ? सबैलाई अनब्लक गर्न अनुरोध गर्द्छु।