साईलेन्ट लभर (@alexdeny4) 's Twitter Profile
साईलेन्ट लभर

@alexdeny4

ID: 1132678877485178880

calendar_today26-05-2019 16:04:23

87 Tweet

701 Takipçi

853 Takip Edilen

साईलेन्ट लभर (@alexdeny4) 's Twitter Profile Photo

खै कहाँनेर तालमेल मिलेन जिन्दगीसँग न त जिन्दगीले चलाए सरी आफू चल्न सके न त आफूले चलाए सरी जिन्दगी चल्न सक्यो ।।

साईलेन्ट लभर (@alexdeny4) 's Twitter Profile Photo

थोरै भए पनि आमा तिम्रो हात बाट टिका थाप्ने मनछ, तिम्राे आशिष लिएर आमा अझै बाचन मन छ

साईलेन्ट लभर (@alexdeny4) 's Twitter Profile Photo

बिहानीको घामले भिटामिन बी दिन्छ भनेजस्तै, हेरौँ बिहानीको त्यो दुइटा ले कति फलोअर ,😜🤣🤣दिन्छ

साईलेन्ट लभर (@alexdeny4) 's Twitter Profile Photo

ट्वीटरमा आएर कति राजनीति कुरा गरेका हो कति राजनीतिक कुरा गरेको mood fresh mind fresh हुने वातावरण नै नहुने

साईलेन्ट लभर (@alexdeny4) 's Twitter Profile Photo

टुईटरमा space त iphone हुनेवाला हरुले मात्र खोल्न पाइन्छ रेन्त

साईलेन्ट लभर (@alexdeny4) 's Twitter Profile Photo

मेरो मनको quarantine बाट भाग्न सफल तिमीलाई हार्दिक शुभकामना🤓🤓💔💔💔

साईलेन्ट लभर (@alexdeny4) 's Twitter Profile Photo

आफ्नो पाटनर हट चाहियो भन्नेहरुका लागि, तपाईंहरुको girlfriend अथवा boyfriend उहाँलाई घाममा सुकाइ दिनुहोस् मात्रा 10 मिनेटको लागि, अनि पाउनुहोस् hot girlfriend अनि hot boyfriend😁😂😁😂😁😂😁

साईलेन्ट लभर (@alexdeny4) 's Twitter Profile Photo

बस्दा बस्दै कस्तो अल्छि लागेको मेयरमा उठ्नुपर्छ कि क्या हो?🤣

समय एकदम महँगो छ 😌 त्यसैले आफ्नो होइन अरुको बर्वाद गर्नुस् 🤭😜😂 Cheater

साईलेन्ट लभर (@alexdeny4) 's Twitter Profile Photo

सपना देखाउने रातहरु भन्दा आसा देखाउने मान्छेहरू घातक हुने रहिछन 😌🙄 🙏😍

साईलेन्ट लभर (@alexdeny4) 's Twitter Profile Photo

लु नढाँटी भनुम बिहान उठ्नेबित्तिकै शुरुमा के छाम्नुहुन्छ हजुर ?🤔😋😆

साईलेन्ट लभर (@alexdeny4) 's Twitter Profile Photo

रात भरी बोल्ने साथी चहियो । कोइ हुनुहुन्छ भने मेसेज गर्नुस

हराउन मन छ तिम्रो मायामा यसरी कि जसरी टोप बहादुर राईमाजी हराए🙈❤️

हराउन मन छ तिम्रो मायामा यसरी कि
जसरी टोप बहादुर राईमाजी हराए🙈❤️