Oosha (@alert_syangjali) 's Twitter Profile
Oosha

@alert_syangjali

B+ve

ID: 4777456380

calendar_today18-01-2016 08:34:29

10,10K Tweet

3,3K Takipçi

172 Takip Edilen

Oosha (@alert_syangjali) 's Twitter Profile Photo

जो जो जति उडे पनि पुग्न मिल्ने गगन छ तर किन हरेकलाई आफू मात्र उड्न मन छ🎶

🇳🇵ई. बैतडेली 'मिलन'🇳🇵 (@milan_mraj) 's Twitter Profile Photo

थोरैमात्र ज्ञान भएकोलाई हो,आफुलाई धेरै ज्ञान छ भन्ने भ्रम हुने😌 विद्वानलाई त ज्ञान हासिल गर्न जिन्दगी नि कम हुने महसुस भैरहन्छ😇

Oosha (@alert_syangjali) 's Twitter Profile Photo

मेरा कयौँ नराम्रा आदतहरु बिच एउटा राम्रो आदत छ त्याे तिमी हौ❤️

Oosha (@alert_syangjali) 's Twitter Profile Photo

I have completed Learn More About CSS Pseudo Selectors By Building A Balance Sheet #freecodecamp freecodecamp.org/learn/2022/res…

Oosha (@alert_syangjali) 's Twitter Profile Photo

बोलीले तिमीलाई तर्साए नबोली नै बसौँ न मायालु बचनले तिमीलाई झस्काए कसम नखाईदिउँला म बरु तिम्रो लालीले अंगाली लैजाउन मलाई अतासिँदै ढुकढुकाउने ढुकढुकीको बास मै चाहिए जति लेउ समय तिम्रो बोली आवाजलाई मेरो नामाका यी लवज सिकाउन...🎶🎵

Oosha (@alert_syangjali) 's Twitter Profile Photo

यो सास पनि तिम्रै लागि चलेको त छ नि अनि यो मुटुको धड्कन पनि तिम्रै लागि धड्केको त छ नि तिमी जाँच्न चाहन्छौ र ?

Oosha (@alert_syangjali) 's Twitter Profile Photo

अरुलाई सम्हाल्नको लागि पहिले आफू सम्हालिनु पर्छ ।🙂

Oosha (@alert_syangjali) 's Twitter Profile Photo

मायाले मुटु चलाउँछ रे? ह‍ोईन । मायाले मुटु जलाउँछ ।

Oosha (@alert_syangjali) 's Twitter Profile Photo

म आफैँदेखि आफ्नै जिन्दगीदेखि खुसी छैन... तिमीलाई म के खुसी दिन सकौँला र!

Oosha (@alert_syangjali) 's Twitter Profile Photo

सायद म नै यथार्थ देखि भागिरहेको थिएँ.. तिमी सहि थियौ र म गलत ।

Oosha (@alert_syangjali) 's Twitter Profile Photo

एकतिर तानेर जोड्न खोज्दा खोज्दै अर्कोतिर चुँडिन्छ सम्बन्ध.... खै के मिलेन के को कमि भयो....

Oosha (@alert_syangjali) 's Twitter Profile Photo

आँखा ओभाउन पाएनन् मन सुस्ताउन पाएन कसैलाई आफू हुनुको सबुत दिँदा दिँदै... आफू भएर जिउनै भुलेछु...

Oosha (@alert_syangjali) 's Twitter Profile Photo

मुस्कुराउन नसकेक‍‍ो एउटा मन.. छ‍‍ोडिएका आशहरु अनि कुरिरहेको समय

Oosha (@alert_syangjali) 's Twitter Profile Photo

पिडा दिने मान्छेलाई महसुस हुन्छ कि हुन्न होला उसको कारणले कोही रोईरहेको छ भन्ने...