आकृति चन्द (ठकुरी) (@akritichand1) 's Twitter Profile
आकृति चन्द (ठकुरी)

@akritichand1

समय बिचको शुन्यता र कर्मको समीकरण मिलाउदै ,उपलब्धिको प्रतिउत्तर खोजिरहेको एक मनुवा।☺️

ID: 1245307208205627392

calendar_today01-04-2020 11:09:41

118 Tweet

396 Followers

291 Following

आकृति चन्द (ठकुरी) (@akritichand1) 's Twitter Profile Photo

तिमी मिनेट मिनेटको ख्याल गरि जीवन बिताउ। घण्टाको त अरुले ख्याल गरि हाल्छ।।

आकृति चन्द (ठकुरी) (@akritichand1) 's Twitter Profile Photo

25 बर्ष पढाइ 25 बर्ष कमाइ 25 बर्ष दबाइ त्यसपछि बिदाइ के छ र जिन्दगीमा बाचौ रमाइ रमाई।।।

आकृति चन्द (ठकुरी) (@akritichand1) 's Twitter Profile Photo

दुख बाट मुक्ति पाउनु मोक्ष, मुक्ति पाउन अरु बाट होइन आफै बाट हो, किन की मेरो बन्धन दुनियाँ होइन म आफेै हो। शुभ दिन ......

आकृति चन्द (ठकुरी) (@akritichand1) 's Twitter Profile Photo

पाउमा काँडा पर्दा नै जीवन चल्छ। छातीमा फुल पर्दा त जीवन नै सकिन्छ ।। जब चुनौती हुन्छ त्यहीँ नै अवसर सिर्जना हुन्छ।।

आकृति चन्द (ठकुरी) (@akritichand1) 's Twitter Profile Photo

हजुरको कोख हजुरको काख मेरो पहिलो बासँ स्थान हो। हजुरको मुस्कान हजुरको माया र बलिदान जीवनको अनन्त र अमुल्यक छ। (मुमा )

आकृति चन्द (ठकुरी) (@akritichand1) 's Twitter Profile Photo

थाकेको त छैन तर निकै ढिला भए झै लाग्छ।छिट्टै सफल बनाई देउना है भगवान मन भित्र सपनाहरूको हानाहान छ।मन बाहिर बाध्यताको तानातान छ।🇳🇵🇳🇵

बा आमाले पिटेको सन्तान। गुरुले पिटेको शिष्य।र सुनारले पिटेको सुनको महत्त्व कति हुन्छ।अहिले बजारमा भएको सुनको मुल्यले बताउछ ।त्यसैले यि सबैले गरेको कार्यको प्रतिशोध राख्नु हुदैनन् ।।

आकृति चन्द (ठकुरी) (@akritichand1) 's Twitter Profile Photo

हाम्रो देश नेपाल हाम्रो श्वास हो, हाम्रो रगतको हो,हाम्रो आत्मा हो, यसलाई माया गर्नेहरु कहिल्यै हराउँदैनन् धोका दिनेहरु कहिल्यै टिक्दैनन्। आज पिडामा भए पनी भोली यो माटो फरि उठ्छ जनताको आवाजले फेरि नयाँ इतिहास बन्दैछ।।

आकृति चन्द (ठकुरी) (@akritichand1) 's Twitter Profile Photo

जिन्दगीमा असल मानिसको खोजि नगर्नु। बरु आफै असल बन्नु किनभने तपाइँलाई भटेर कसैको खोज सकिनेछ।❤️

आकृति चन्द (ठकुरी) (@akritichand1) 's Twitter Profile Photo

त्यो बाल्यकाल कागजलाई पैसा भनि बुरुक बुरुक उफ्रने।आज केहि रकम बैंकमा हुदा पनि पुगेन भनेर ठुस्किने गर्छौं।। जिन्दगी

आकृति चन्द (ठकुरी) (@akritichand1) 's Twitter Profile Photo

तिमी फेरी रोएछौ आज र ढाटेछौ मलाई बर्षादमा रुझे भनि। साच्चै नढाटी भन त के गर्थ्यौ यदि तिमी यो महिना साउन नभएको भए।🌹

आकृति चन्द (ठकुरी) (@akritichand1) 's Twitter Profile Photo

कहिले काहिँ त आफ्नै स्वास्थ्य ले साथ दिदैन । बाकी कसैको साथ पाइन भनेर गुनासो गर्नु पनि व्यकार रहेछ। हौ🇳🇵

आकृति चन्द (ठकुरी) (@akritichand1) 's Twitter Profile Photo

तिम्रो नौटुंगी पनि क्या गजब छ। आफ्नो अनुकुलता हुदा मात्रै मन मस्तिले बोल्ने गर्छौं।।बैगुनी माया🇳🇵

आकृति चन्द (ठकुरी) (@akritichand1) 's Twitter Profile Photo

मेरो अल्छी त्यहाँ सम्म रहेछ। जहाँ मेरो हातै पुग्दैन ।। गफाडी दुनियाँ )

आकृति चन्द (ठकुरी) (@akritichand1) 's Twitter Profile Photo

आज मेरो म्यासेजको रिप्लाई चाहियो भन्दैथियो। ठिक छ खाली पेटमा पनि के रिप्लाई दिनु भनेर खाना खाना गएको त बलक हान्न भ्याएछ मोराले🤣🤣