अजु जि🖐️ (@ajitdhital2021) 's Twitter Profile
अजु जि🖐️

@ajitdhital2021

Everyday try to do new something😵‍💫

ID: 1245326797584994304

calendar_today01-04-2020 12:27:26

1,1K Tweet

590 Followers

1,1K Following

अजु जि🖐️ (@ajitdhital2021) 's Twitter Profile Photo

आज नाग,नागीनको फोटो ढोकामा टास्नु पर्छ रे..! तिम्रो र मेरो फोटो ढोकामा टास्दिम् ?😂 #नागपञ्चमी

अजु जि🖐️ (@ajitdhital2021) 's Twitter Profile Photo

सम्पूर्णमा अनुरोध 📷 बलि दिदाको भिडियो स्टोरी,फिल्डमा पोस्ट न गर्नु होला, कतिपयको लागि ती कुरा सहन अति गाह्रो हुन्छ । त्यस्ता भिडियो र फोटोले कोहि झस्किरहन सक्छ। त्यसैले त्यस्तो बलि दिइएको र काटमार गरेको भिडियो , फोटो पोस्ट न गर्नु होला। #जय_दसैं

अजु जि🖐️ (@ajitdhital2021) 's Twitter Profile Photo

Sivaratri ma "parvati" krishna astmi ma "Radha" tihar ma "laxmi" Real life ma "Jhyamputali" 😍 कति रुप फेर्न सक्या holaa🤔

अजु जि🖐️ (@ajitdhital2021) 's Twitter Profile Photo

जाडो कटाउन बिहे बाहेक अरु के के उपायहरु अपनाउनु पर्ला ? #help 🤣

अजु जि🖐️ (@ajitdhital2021) 's Twitter Profile Photo

जाडो कटाउन बिहे बाहेक अरु के के उपायहरु अपनाउनु पर्ला ? 🤣

अजु जि🖐️ (@ajitdhital2021) 's Twitter Profile Photo

मंसिरमा भुराभुरि जोडि खोज्छन्, युवा युवती बिहे गर्छन्, बुद्धिमानीहरु भोज खान्छन्📷

अजु जि🖐️ (@ajitdhital2021) 's Twitter Profile Photo

उसलाई माग्न मन्दिर छिरेकाे, बाहिर आउँदा चप्पल गाएब📷

अजु जि🖐️ (@ajitdhital2021) 's Twitter Profile Photo

नुहाउन लाई साईत हेर्न गएको, वैशाख २०/२१ लाई मात्रै जुरेछ 🤪 अब जबर्जस्ति गर्न नि भएन 😂

अजु जि🖐️ (@ajitdhital2021) 's Twitter Profile Photo

औंसी पछि बा लाई ब्लक, अनफलो गर्ने त पुरानै चलन हो नि !!😁 #KPOli #KpBaa

अजु जि🖐️ (@ajitdhital2021) 's Twitter Profile Photo

राजनेता केपि ओलि प्रधानमन्त्री भएको २ महिना नबित्दै एप्पल ले आइफोन १६ बजार मा ल्याउदैछ। धन्यवाद राजनेता ओलि ज्यु !!

अजु जि🖐️ (@ajitdhital2021) 's Twitter Profile Photo

प्रेमको नाममा तपाईंले आफ्नो परिवारलाई छोडेर अथवा तपाईंकी प्रेमिकाले आफ्ना सन्तानलाई छोडेर तपाईंहरू सँगै बस्न थाल्नुभयो भने ‘प्रेम’ भन्ने शब्दकै अपमान हुन्छ । परिवारलाई धोका हुन्छ ।

अजु जि🖐️ (@ajitdhital2021) 's Twitter Profile Photo

खोलालाई हेपेर करोडपति । खोलाले हेपे पछि रोडपति ।। :- त्यसैले हेप्ने बेला मै सोचौ