chhetri (@ajaykchhetri2) 's Twitter Profile
chhetri

@ajaykchhetri2

दुनियाँ जित्नु छैन मलाई केवल बुवाआमाको मन जित्न पाए हुन्छ ❤😪

ID: 1380402657978814465

calendar_today09-04-2021 06:11:45

289 Tweet

281 Takipçi

267 Takip Edilen

chhetri (@ajaykchhetri2) 's Twitter Profile Photo

हार जित त जिवनमा भई नै रहन्छ तर मन भने कहिल्यै हार्नु हुँदैन!🌻❤ #Goodnight🌙🌹

chhetri (@ajaykchhetri2) 's Twitter Profile Photo

पवित्र त यहाँ केवल घृणामा 😤 हुने गर्छ... मायामा त अक्सर मानिसहरू कपडा उतार्ने गर्छन्....।🤔😪

chhetri (@ajaykchhetri2) 's Twitter Profile Photo

बाघको सङ्गतमा रह्यौ भने उसले हरेक हालतमा लड्न सिकाउँछ...... गधाको सङ्गत गर्यौ भने जहाँपनि झुक्न सिकाउँछ।💯

chhetri (@ajaykchhetri2) 's Twitter Profile Photo

"पाप लाग्ने गरि धन नकमाउ ऋण लाग्ने गरि खर्च नगर"❤️

"पाप लाग्ने गरि धन नकमाउ ऋण लाग्ने गरि खर्च नगर"❤️
chhetri (@ajaykchhetri2) 's Twitter Profile Photo

हावालाई निर्दोष भनौ या दियोलाई यहाँ एउटालाई "चल्नु" छ, त अर्कोलाई "जल्नु" छ l #Gm🌻❤

chhetri (@ajaykchhetri2) 's Twitter Profile Photo

सुन्दरताले नजरको ध्यान खिच्न सक्ला , तर सम्मान सधैं असल ब्याक्तित्व र सफा आचरणले नै पाउछ । ❤️