Afn saurav subedi✍️ (@afnsubedi) 's Twitter Profile
Afn saurav subedi✍️

@afnsubedi

सलाम छ ति तमाम आशु को जुन मेरा लागि
कुनै चलचित्र भित्र गरिने अभिनय सरह बगाएको थियौ
✍️सौरभ❤️My haters are my big motivaters
Instagram subedi214
O+

ID: 1388923835328516101

linkhttps://youtu.be/dE1WBVO9rXo calendar_today02-05-2021 18:30:49

125 Tweet

270 Takipçi

487 Takip Edilen

Afn saurav subedi✍️ (@afnsubedi) 's Twitter Profile Photo

सफल हुनलाई नआतिएको त होईन नि, मेरो संघर्ष ले ठाउँ नै पाउँदैन त म के गरूँ आमा...!!

Afn saurav subedi✍️ (@afnsubedi) 's Twitter Profile Photo

१५लाख त्यो परिवार लाइ जो घुस्याहा दल को नेता होस मन्जुरिना मा सरकारले??सहि ठान्न परो नि हैन र?? #यस्तो इनाम राखे सब ठिक लाग्थे #राजनिति🤔

Afn saurav subedi✍️ (@afnsubedi) 's Twitter Profile Photo

yes you can changed your mind only you can changed your mind no matter who playing with your minds 🙂 this is the power of your hidden .. and showup your hidden talent everywhere and everyone.. and tell them you are a lion and say them ....im fucking crazy

Afn saurav subedi✍️ (@afnsubedi) 's Twitter Profile Photo

म सानो मा डाक्टर थिए इन्जिनियर थिए पाइलट थिए सबै एका देसको कहानि अहिले सबै साथिभाइ आफ्नत को सामु मजाक को पात्र हुन पुगेको छु😔

Afn saurav subedi✍️ (@afnsubedi) 's Twitter Profile Photo

यो भाग्य रेखा नै नभएको भए आसा राख्ने हिम्मत जुट्ने थिएन ठिकै छ हात को रेखा भाग्य‌को रेखा छोटो नै छ!! सबैको संभावना र संमभावित रेखा त्यहि भाग्य रेखा को आधारमा चल्ने हो भने भगवान अब धेरै बाँच्न म सक्दिनँ

Afn saurav subedi✍️ (@afnsubedi) 's Twitter Profile Photo

अब त आजाद छु म , खुल्ला आकासमा उड्न सक्ने गरि तर खुल्ला पखेटा छैनन मसित😐 #गन्तबय

Afn saurav subedi✍️ (@afnsubedi) 's Twitter Profile Photo

अब के सहि होला अझ गिरि बन्दु ले राजनितिक बन्दुक पास गराएछन् भाको देस अलिकति केक जसरि खान बाकि छ पुरै खान दिदा भैगो

Afn saurav subedi✍️ (@afnsubedi) 's Twitter Profile Photo

देस बेचिनु पर्छ ठिक छ देस बिचिएकै छ चाहे चाइना मा होस,चाहे इन्डिया मा नै किन नहोस् छाला का धोक्रा थापेर पैसा को थैलो कति भर्न दिनु देस लाइ धितो राखेर जनता को रगत चुसेर गुजारा चलाउने चलायमान नेता हरु लाइ सुम्पिदिनु यहि सहि छ अलिकति रहेको सभ्यताको र सस्कृति त बेचि खाए नाकारा हरुले

देस बेचिनु पर्छ ठिक छ
देस बिचिएकै छ चाहे चाइना मा होस,चाहे इन्डिया मा नै किन नहोस्
छाला का धोक्रा थापेर पैसा को थैलो कति भर्न दिनु देस लाइ धितो राखेर जनता को
रगत चुसेर गुजारा चलाउने चलायमान नेता हरु लाइ सुम्पिदिनु यहि सहि छ अलिकति रहेको सभ्यताको र सस्कृति त बेचि खाए नाकारा हरुले
Afn saurav subedi✍️ (@afnsubedi) 's Twitter Profile Photo

मेरै आँखा अगाडि छर्लङ्ग त्यो द्रृश्य हुदा पनि नदेखेको अभागि प्रेमि म!!! सायद यि आँखा मा तिमि बसेपछि होला म अन्धो भएको !! चलचित्र त थुप्रै बनेकै हुन हेर्न का लागि, बिडम्बना मेरो आखाँ मा तिम्रै चलचित्र देखिनु,प्रेम रहेछ!!भुल भो! #poetry

Afn saurav subedi✍️ (@afnsubedi) 's Twitter Profile Photo

तिमिले त कति समय दियौ भनेर गुनासो गरेकि रहेछौ !!म सित, समय को नाप तौल त गरिन मैले पनि खराब समय त मेरो चलिरहेको रहेछ!! ✍️ सौरभ #poems #poetrycommunity #quotesdaily

Afn saurav subedi✍️ (@afnsubedi) 's Twitter Profile Photo

सायद प्रेम पनि हावा जस्तै हुदोहो, केवल अनुभव र आवास जस्तै✍️

सायद प्रेम पनि हावा जस्तै हुदोहो,
केवल अनुभव र आवास जस्तै✍️
Afn saurav subedi✍️ (@afnsubedi) 's Twitter Profile Photo

वाचा भो मेरो ,दिन को एउटा पोस्ट पोस्टमार्टम र पोस्टयाउने छु प्रतिक्रिया दिनुहोला साथै हौसला पनि!!! FB id Chandra sa anu

Afn saurav subedi✍️ (@afnsubedi) 's Twitter Profile Photo

जिन्दगी मा हारेको मानिसले साथिहरु कमाउछ तर, जिन्दगी जित्ने हरुले दुस्मन हरु धेरै ✍️

Afn saurav subedi✍️ (@afnsubedi) 's Twitter Profile Photo

दुनिया संग‌ म भन्दिन म‌ गल्ति को फल एक बर्ष पछि अरुलाइ कारागार मा जाक्छु भन्ने!!! के हो के नेपालि चेलि मेरो आँखा ले बंगालि पाकिस्तानी संग हिडेको देखि सहेन