prabesh adk (@adkprabesh) 's Twitter Profile
prabesh adk

@adkprabesh

ID: 1249653975969718273

calendar_today13-04-2020 11:02:05

77 Tweet

98 Takipçi

220 Takip Edilen

ગોરે (@gore77) 's Twitter Profile Photo

निर्देश थिए म माथि सजायको केस खेलायाे जिन्दगीले मलाई किन लुडाेबाेर्डमा चेस खेलायाे😅

☭हरामी पण्डित☭ (@pratap_dhakal) 's Twitter Profile Photo

हरेक मान्छे बिक्छ यहाँ कति सस्तो कति महँगो यो उसको बाध्यताले तय गर्छ ।

🕊ϻr.ϻϵϵlαͷ🕊 (@mr_meelan) 's Twitter Profile Photo

#आजको_ज्ञान❤😂 गरिब हुदा लोग्ने नाङ्गो हुन्छ 😑 लोग्ने धनी हुदा स्वास्नी नाङ्गो 🤣🤣🤣

सम्राट अधिकारी🇳🇵 (@samrat_12) 's Twitter Profile Photo

धेरै गाह्रो हुने रहेछ प्रदुषित वातावरणमा सफा मन लिएर हिड्न😝😂😂

🇳🇵Krystl€ Gair€ 🇳🇵 (@krystlegaire) 's Twitter Profile Photo

भगवानले हामी सबैलाइ हिरा बनाएका छन् !😶😶 बस् फरक यत्ती हो कि, जो घोटिन्छ उहीँ नै चम्किन्छ।❣❣

Bodh Kumar Thapa (@bodh_123) 's Twitter Profile Photo

एक लिटर तेल किनौँ भनेको जग्गाको लालपुर्जा नै भेटिएन ।😂

Sumnima🇳🇵 (@poudelsumnima) 's Twitter Profile Photo

भाग्यको ढोका उसको लागि मात्र खुल्छ मित्र जसले ढोका ढकढकाउने हिम्मत गर्छ #शुभबिहानी

🇳🇵Krystl€ Gair€ 🇳🇵 (@krystlegaire) 's Twitter Profile Photo

ढोकामाथि नाग टाँसे सर्प बिच्छीको डर नहुने, नाक मुखमाथि मास्क टाँसे कोरोनाको डर नहुने । त्यसैले नाग पनि टाँसौं, नाकमा मास्क पनि टाँसौं ।।😂😂🙏🙏