Subasna Adhikari (@adhikarisubasna) 's Twitter Profile
Subasna Adhikari

@adhikarisubasna

देश हाँसेको हेर्न चाहने नागरिक भएकाले देश हँसाउने दिशा मा अग्रसर छू।🇳🇵❤️

ID: 1775091989807243264

linkhttps://www.facebook.com/subasna.adhikari.7?mibextid=ZbWKwLhttps://www.tiktok.com/@subasna_7?_t=8pmq calendar_today02-04-2024 09:25:07

131 Tweet

597 Takipçi

101 Takip Edilen

Kritika Tharu (@nepaliman80) 's Twitter Profile Photo

हामी अङ्ग्रेजी भाषा लेख्दा कतै व्याकरण मिलेन कि वा शब्द अशुद्ध लेखिन्छ कि भनेर बडो सावधान भएर लेख्छौँ। त्यति नै सावधानी अपनाएर नेपाली (आफ्नो) भाषा लेखिदिए भाषाको गरिमा बढ्ने थियो भने नेपाली भाषाले पनि अभ्युदय हुने मौका पाउने थियो।

Subasna Adhikari (@adhikarisubasna) 's Twitter Profile Photo

उजाड छ जिन्दगी यो सुनसान छ तर पनि यी ओठ मा मुस्कान छ!!😊 #शुभ_संध्या

उजाड छ जिन्दगी यो सुनसान छ 
तर पनि यी ओठ मा मुस्कान छ!!😊
#शुभ_संध्या
Subasna Adhikari (@adhikarisubasna) 's Twitter Profile Photo

अनैतिक कार्य आँखा अगाडि हरदिन तर पनि किन सबै को मुख चुपचाप छ ?🤷 भ्रष्टाचारी नेता, घुसखोरी कामदार.. त्यसैले होला हाम्रो राष्ट्र अविकसित छ । #🇳🇵❤️

Subasna Adhikari (@adhikarisubasna) 's Twitter Profile Photo

ए सरकार,के छ विचार ? रोपाईं होर कुर्न असार ? मेरो घरको बाटो हिलाम्यै छ धान फलाउने भए फलाईदेऊ ! ए सरकार, खान्छु म नि मानाचार चलाउँछू म नि घरबार गाह्रो छ, मेरो नि व्यवहार ! ए सरकार, किन यस्तो अत्याचार ? सधैँ यस्तो लाचार कि घरको बाटो बनाई देऊ कि रोपाई गर्न मलाई देऊ !

ए सरकार,के छ विचार ? 
रोपाईं होर कुर्न असार ?
मेरो घरको बाटो हिलाम्यै छ
धान फलाउने भए फलाईदेऊ !
ए सरकार, खान्छु म नि मानाचार
चलाउँछू म नि घरबार
गाह्रो छ, मेरो नि व्यवहार !
ए सरकार, किन यस्तो अत्याचार ? 
सधैँ यस्तो लाचार
कि घरको बाटो बनाई देऊ 
कि रोपाई गर्न मलाई देऊ !
Subasna Adhikari (@adhikarisubasna) 's Twitter Profile Photo

लोभ र लालच सबै लाई यहाँ, सम्पति कै कारण दाजुभाई बीच मनमुटाव छ, गरीब लाई छाक टार्न गार्हो, हुने सँग धन बेहीसाब छ । #Good_evening❤️🌼

Subasna Adhikari (@adhikarisubasna) 's Twitter Profile Photo

अंग्रेजी मा स्पेलिङ बिगार्यो भने लाज हुन्छ । नेपाली मा ह्रस्वदीर्घ को वास्तै छैन। हामी नेपाली त हौं नि !?

Subasna Adhikari (@adhikarisubasna) 's Twitter Profile Photo

एकान्त मा एकटक सँग मैले जून लाई हेरेर आँफै लाई प्रश्न गर्छु। एकबार को जुनी मा मलाई कहाँ पुग्नु छ? मेरो आत्मालाई साँच्चै सोध्नु छ! सम्पन्नता को सपना साँची आवरण मा सर्वश्व खन्याएर अरू मान्छे जस्तै मलाई किन हुनु छ?

एकान्त मा एकटक सँग
मैले जून लाई हेरेर 
आँफै लाई प्रश्न गर्छु। 
एकबार को जुनी मा 
मलाई कहाँ पुग्नु छ?

मेरो आत्मालाई 
साँच्चै सोध्नु छ!
सम्पन्नता को सपना साँची 
आवरण मा सर्वश्व खन्याएर
अरू मान्छे जस्तै
मलाई किन हुनु छ?
Subasna Adhikari (@adhikarisubasna) 's Twitter Profile Photo

आफ्ना लाई हृदय मा बेरेर राख तिमी शत्रु लाई भाग्न नदेऊ घेरेर राख तिमी जो मान्छे को काम नै छैन जीवन मा तेस्ता मान्छे को नाम मेटेर राख तिमी पुरानो ले मायाँ गर्न छाडेको छ भने पुरानो छोडेर नयाँ फेरेर राख तिमी यदि राजनीति सधैं एसरी नै चल्यो भने यो देश विदेश हुन्छ लेखेर राख तिमी ।

Nilamber Acharya (@nilacharya) 's Twitter Profile Photo

सुप्रभात चारैतिर हेर सन्दर्भको जानकारी लेऊ अनि निसानामा आफूलाई स्थिर गर लक्ष्यभेद गर। सक्रिय बन सजग बन कर्मशील बन। दिन राम्रो बनाऊ! शुभ होस्

कुल रिम्स (@cooolrims) 's Twitter Profile Photo

घर अफिस मा महङ्गा गाडि तेर्स्याएर केहिथान युटुवे लिएर सार्वजनीक सवारीमा यात्रा गरेर जान खोजेको चै काहा हो र गर्न खोजेको चै के थियो र उपलब्धी चै के हासील भयो ? राज्यले पार्टिका सभापती लाइ सहकारी ठगी काण्डका मतियार ठानेर बयानको लागी बोलाएको छ । ठगीगरेका प्रमाणहरु यस अघीनै

रोजिना गौतम (@rojinagautam_54) 's Twitter Profile Photo

उनले त धेरैलाई बचाइन् , तर उनलाई कसले बचायो ?💔🙁 #JusticeForMoumita

उनले त धेरैलाई बचाइन् ,
तर उनलाई कसले बचायो ?💔🙁
#JusticeForMoumita
Subasna Adhikari (@adhikarisubasna) 's Twitter Profile Photo

झरी जानेछ फूल कुनैदिन! कसका लागि फुल्छन् फूल? आखिर, फूल को पनि त उमेर हुन्छ!!

झरी जानेछ फूल कुनैदिन!
कसका लागि फुल्छन् फूल?
आखिर,
फूल को पनि त उमेर हुन्छ!!