
Maha Prasad Adhikari
@adhikarimaha
Governor , Nepal Rastra Bank
ID: 3286356288
21-07-2015 11:13:05
511 Tweet
16,16K Followers
259 Following






कार्यकाल पश्चातको सम्झना ! बिदाई तथा अभिनन्दन कार्यक्रमको लागी Nepal Bankers Association संघ परिवार प्रति हार्दिक आभार ब्यक्त गर्दछु ।



यो मेरो लागि जीवनकै अभिनयको ठुलो अवसर र पाठ सिकाई (lesson learned) हो व्यक्तिगत खातामा व्यवसायिक कारोबारको भुक्तानी गर्नुहुँदैन भन्ने रुपमा ! कैयौं कारोबार थाहा नपाएर गरिएको रहेछ भनेपनि आइन्दा गर्नुहुँदैन चेतनाका लागि! धन्यवाद Nepal Rastra Bank !










