Rijan Adhikari (@adhikari19rijan) 's Twitter Profile
Rijan Adhikari

@adhikari19rijan

जिन्दगी यो एउटा खेल हो |तिमी मा भर पर्छ खेलाडि बन्ने कि खेलौना😉

ID: 1602361280412749850

calendar_today12-12-2022 17:56:19

22 Tweet

11 Takipçi

48 Takip Edilen

Indu Paudel (@endu2050) 's Twitter Profile Photo

सपनाहरू चुहिएर मन भिज्दा, चिसो लाग्ने रहेछ जिन्दगीलाई।।😔

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

मन भित्रै देखि फलोवर्स बढाउन चाहानेले मात्रै यो ट्विट लाइक आर्टी गर्नुहोस!👍️👍️

🌍️ सु-दिपा (@sudipa_12) 's Twitter Profile Photo

प्रेम पछि बिबाह भएन भनेर गुनासो गर्छौ तिमि भन त बिबाह पछि प्रेम भएन भने के गर्छौ??🤔🤔

Rijan Adhikari (@adhikari19rijan) 's Twitter Profile Photo

Tweet तिर छिरेको बाटो बिर्सेर हैरान छु ए कसैले देखाई दे न बाटो मत फर्की फर्की तेइ पुग्छु भन्या😁😁😁

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

सुत्न अगाडि यो ट्विट लाइक आर्टी गर्नु होला,50-60 जती भये नि फलोवर बढ्ने छ है। #शुभ_रात्री

Rijan Adhikari (@adhikari19rijan) 's Twitter Profile Photo

राम्रो सम्बन्ध सबै सङ्ग राख्नुस तर भरोसा सिर्फ आफै सङ्ग मात्र 😗

भीष्म ( Bhismak1962) (@bhismak62) 's Twitter Profile Photo

गाउँघर डुल्दै ,जनतालाई भेटदै , सुख दुःख बुझ्दै हिड्ने सामन्ती शोषक राजा !!

गाउँघर डुल्दै ,जनतालाई भेटदै , सुख दुःख बुझ्दै हिड्ने सामन्ती शोषक राजा !!