Agya akaya (@adheeshroyal) 's Twitter Profile
Agya akaya

@adheeshroyal

खुसी हुन बाबू केबल जिन्दगी बुझ्नुपर्छ ,
जिन्दगीमा अरु कुरा त फगत रहेछ !

ID: 1372590730032521218

calendar_today18-03-2021 16:48:42

3 Tweet

66 Followers

350 Following

Agya akaya (@adheeshroyal) 's Twitter Profile Photo

_"सुखहरु बहुमुल्य हुन्छन् ,दुखहरु अमुल्य हुन्छन् ।"

Agya akaya (@adheeshroyal) 's Twitter Profile Photo

_" यदि तिमीहरुले प्रेम देखेका छैनौ भने, तिमीहरुलाई घृणाले नाक खुम्च्याउने हक पनि छैन।"

Agya akaya (@adheeshroyal) 's Twitter Profile Photo

उपासक पनि कस्ता उपासक?जो आफ्नो उत्तराधिकारीको पाप र अनाचारलाई उकेरा लगाउछन्।तिनीहरु बाट अरु के नै अपेक्षा गर्न सकिन्छ र!जसले केवल आफ्नो भविष्य उज्ज्वल गर्न देशलाई अन्धो बनाउछन् ।