दक्षिणा अधिकारी (@adbina55) 's Twitter Profile
दक्षिणा अधिकारी

@adbina55

Student of English literature.

ID: 3186107989

calendar_today05-05-2015 10:21:04

4,4K Tweet

10,10K Followers

2,2K Following

दक्षिणा अधिकारी (@adbina55) 's Twitter Profile Photo

मनै नहुने उनको मन जित्न सक्नु कसरी छेउ न टुप्पोको सिमाना मिच्न सक्नु कसरी फुत्केको बन्दुकको गोली झैछ उनको मन बल गरेर आफुतिर खिच्न सक्नु कसरी

दक्षिणा अधिकारी (@adbina55) 's Twitter Profile Photo

नेपाली मात्र तेस्ता प्राणी होलान् जो अरुको सुखमा रुन्छन् र अरुको दुखमा हास्छन्।

दक्षिणा अधिकारी (@adbina55) 's Twitter Profile Photo

बिहान उठेदेखि बेलुका नसुतुन्जेल सम्म किचकिच गर्ने जातलाई नै "श्रीमती" भनिन्छ😂😂 भन्छन् माइला दाइ✊✊✋✋

🇳🇵दिवाकर🇳🇵 (@diwakar_sun) 's Twitter Profile Photo

अशलमान्छेको कमिछैन यहाँ नलडेर मात्रहोकि लडेपछि कोहिनकोहि हात समातेर उठाइदिन आइपुग्छन यहाँ😃र कम्तिमा दुइचार जनालेकसरि हिडनुपर्छ सिकाएर जान्छन

Moon Light (@timilsina_cp) 's Twitter Profile Photo

एउटा दुःखको अवस्थामा नजिकिन आएका साथीको कारण जीवनकालमा भयानक परिस्थिति आउनेछ भनेर शायदैले सोच्छन!कहिलेकाही पिडादायक अपवादहरु सृजना भैदिन्छन!

NARAYAN KAFLE (@kaflepost) 's Twitter Profile Photo

पूर्वराष्ट्रपतिलाई मासिक एक लाख घर मर्मत खर्च दिऔँ। तर, नागरिकलाई घरका झ्यालमा बाटो पर्दा ढुङ्गा हान्ने ग्यारेन्टी पनि गरौँ।😀😀😀

दक्षिणा अधिकारी (@adbina55) 's Twitter Profile Photo

सम्बन्धको सुन्दरता भनेको एक अर्काको बानीलाई स्विकार्न सक्नु मै हुन्छ नत्र आफू जस्तै खोज्न थालियो भने त जिन्दगी भर एक्लै बस्न पर्ने हुन सक्छ😁

प्रशान्त (@prashant797766) 's Twitter Profile Photo

भर्खरको युवालाई नेतृत्व दिन हिच्किचाउने सरोकार वालाहरु संगठनमा लायक पात्र खोज्न(२००७-२०७३)-६६ बर्ष लागाए अजै फुलेका दातले ढोका छोडदैन 😈

दक्षिणा अधिकारी (@adbina55) 's Twitter Profile Photo

आफ्नाहरु किन्न नसकेर टाढा भए, पराईहरु चिन्न नसकेर टाढा भए।।

दक्षिणा अधिकारी (@adbina55) 's Twitter Profile Photo

तुलना गर्ने नै हो भने कोई कोई मान्छेको चित्त भन्दा बरु कमिला कै पित्त ठुलो होला😂😂

दक्षिणा अधिकारी (@adbina55) 's Twitter Profile Photo

हिजो बहुदलीय ब्यबस्था माग्दा जनतालाई गोली ठोक्ने मशानहरु आज गणतान्त्रिक देशको सत्तामा बसेर राजतन्त्रको लागि आन्दोलन?

हिजो बहुदलीय ब्यबस्था माग्दा
जनतालाई गोली ठोक्ने मशानहरु
आज गणतान्त्रिक देशको सत्तामा
बसेर राजतन्त्रको लागि आन्दोलन?
दक्षिणा अधिकारी (@adbina55) 's Twitter Profile Photo

देशको उन्नति प्रगति कर्मले हुन्छ धर्मले हैन मौरीलाई हेरौं न कुनै धर्म मान्दैन, कर्म गर्छ, मिठो मह बनाउछ

दक्षिणा अधिकारी (@adbina55) 's Twitter Profile Photo

शब्द सधैं "मिठा" प्रयोग गर्नोस् कथंकदाचित फिर्ता लिनु पर्यो भने पनि आफैंलाई "तितो" नलागोस्।।

प्रशान्त (@prashant797766) 's Twitter Profile Photo

दुई दिन को जिन्दगिमा बर्षौ पढिनसक्ने ट्विटहरु ५ दिन पछि स्वाट्टै घट्दै छन, पुरानाले कमाए fake मान्छे नयाहरु बल्ल चिन्दै छन✊✊ #जय_NCELL✌😇✋

दक्षिणा अधिकारी (@adbina55) 's Twitter Profile Photo

जिवनमा कसैसँग प्रेम होस् या नहोस्, बोली मा प्रेम सधैं हुनुपर्छ 😍😍 शुभ बिहानी🌹🌹💞💞