Diwas🇳🇵 (@ad_ad_45) 's Twitter Profile
Diwas🇳🇵

@ad_ad_45

#civil_engineering_student_TU #music
#travel

ID: 720570749082185728

calendar_today14-04-2016 11:13:48

902 Tweet

3,3K Followers

3,3K Following

Abhisek (@abhii_99) 's Twitter Profile Photo

I lost my citizenship today at around 3 -4 pm on my way to Banasthali from Teaching Hospital. Retweet so that I can get it back if possible 🙏

Abhisek (@abhii_99) 's Twitter Profile Photo

मेरो नागरिकता आज अपरान्ह ३-४ का बीचमा शिक्षण अस्पताल देखि वनस्थली जाने क्रममा हराएको हुँदा पाउने महानुभावले सकुसल फिर्ता गरिदिनु हुन अनुरोध गर्दछु। 🙏

माध्या (@madhya825432141) 's Twitter Profile Photo

धन र निधन बिच कुनै सम्बन्ध छैन तापनि, दुबै संसारका यथार्थ हुन,चेतना भया।। शुभ बिहानि,मंगलदिनको कामना☕️🍞🥚

Diwas🇳🇵 (@ad_ad_45) 's Twitter Profile Photo

"सम्बन्ध हृदय देखिनै हुनुपर्छ रगतको नाता त मच्छ्ड संग पनि हुन्छ रे नि त ..😂

Diwas🇳🇵 (@ad_ad_45) 's Twitter Profile Photo

सम्भावना अथक प्रयास न्युन नैराश्यता व्यापक हाए जिन्दगी!!! #copied

Diwas🇳🇵 (@ad_ad_45) 's Twitter Profile Photo

मैले kiss गरौ न भन्दा बिहे पछि भन्थी, ऐले बिहे भएपछि फोन नै उठाउदिनत यार।🙄🙄

विक्षिप्त मन 💔💔 (@96cazy) 's Twitter Profile Photo

आएकी हो उ जिवनमा शिक्षक बनेर, शिर्षक प्रेमको दिएर पाठ धोकाको पढाएर गई..!!