acahfdfy (@achsfffs) 's Twitter Profile
acahfdfy

@achsfffs

hsjsy

ID: 1537107449286918144

calendar_today15-06-2022 16:20:30

424 Tweet

663 Followers

666 Following

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

जस्को थोप्डा कुच्चिएको कित्ली जस्तो छ उसको bio चाहिँ Aww 😍 mero profile हेर्न आउनु भाको लभ पर्ला रे , अति के😎!!! 😂😂

acahfdfy (@achsfffs) 's Twitter Profile Photo

Chitwan रमाइलो चोकमा कस्तो नरमाइलो खबर सुन्नु पर्छ।🙁🙁

acahfdfy (@achsfffs) 's Twitter Profile Photo

3 नम्बर परदेश त स्विजरल्यान्ड परदेश हुने भयो रे त 🤔😲😲

acahfdfy (@achsfffs) 's Twitter Profile Photo

यो धोकेबाज र अबिस्वासको राज्य रहिछ 😪😪😪 I don't trust anyone from today❌❌❌❌❌❌❌

acahfdfy (@achsfffs) 's Twitter Profile Photo

भैंसीलाइ घाँसको सट्टा चियापत्तिको बिरुवा दियो भने दुधको सट्टा सिधै #चिया दिन्छ होला है.?🤣🤣

acahfdfy (@achsfffs) 's Twitter Profile Photo

जिन्दगी भनेको यस्तै रैछ। बाचुन्जेल खाटमा पल्टिनु, मरेसी घाटमा पल्टिनु। #शुभबिहानी 😍😍🙏🙏

Sadiksha Karki (@sadiksha_karki_) 's Twitter Profile Photo

यसो मधेश तिर हेर्दा मन शान्त हुने, आँखा शित्तल हुने यिनै एकजना ल्यान्डसन थिए, ती पनि रिभरसन निस्केछन्, अब कस्को मुख हेरेर बस्नु हउ यो मुलुकमा।😀😀

यसो मधेश तिर हेर्दा मन शान्त हुने, आँखा शित्तल हुने यिनै एकजना ल्यान्डसन थिए, ती पनि रिभरसन निस्केछन्, अब कस्को मुख हेरेर बस्नु हउ यो मुलुकमा।😀😀
$apan@__ (@sapananeupane18) 's Twitter Profile Photo

मुस्किल छ😔 तर प्रयास गर्दै छु 🥺 तिम्रा यादहरुलाई बिर्सन,,💔।। #शुभबिहानी🤭🥀 #शुभदिनको_कामनासबैमा 🤗💞🕊️

acahfdfy (@achsfffs) 's Twitter Profile Photo

चिन्ने मान्छे धेरै छ्न तिमी!! 😘🥀 बुझने मान्छे बनिदेउ है माया।!😥😣 Dear = you❤️🥀

acahfdfy (@achsfffs) 's Twitter Profile Photo

हाम्रो घरको मान्छे नि सानो तिनो बैज्ञानिक नै हुन नि जब मेरो लभ पर्छ तब म दुब्लाउछु रे🤣🤣माने भगवान मैले🤣🙏 तर खासमा म दुब्लाउनु को कारण चै रोपाइँ ले गर्दा हो है गलत नबुझम 🤣🤣🤣

रुन्ची 💔 (@iamramilasubedi) 's Twitter Profile Photo

भो दुःख नगर बाटैमा राखिदिने छु यी अंग तिम्रा खाटैमा राखिदिने छु बडो मोह रहेछ यौवनको तिमीलाई काम छैन अरु शरीर घाटै मा राखिदिने छु 😭😭😭😭😭😭

भो दुःख नगर बाटैमा राखिदिने छु 
यी अंग तिम्रा खाटैमा राखिदिने छु 
बडो मोह रहेछ यौवनको तिमीलाई 
काम छैन अरु शरीर घाटै मा राखिदिने छु
😭😭😭😭😭😭
DEEPA♥️ (@_annalisa_kafle) 's Twitter Profile Photo

आफ्नो पढाई त त्यस्तै भयो अब छोराछोरी लाई चाहिँ topper बनाउने हो 😎

❣️🧡Ritika Xettri❣️💛💚 (@ritikaxettri) 's Twitter Profile Photo

Sex गर्न त रहर नभाको काँहा होर 😂 तर के गर्नु एक्लै असम्भव हुँदो रछ 🤣😄😄😄

acahfdfy (@achsfffs) 's Twitter Profile Photo

विश्वकप जसले जितोस् मतलब भएन बस केपी ओलिले जित्नुपर्यो 🌞