Sapna Ach (@achsapna) 's Twitter Profile
Sapna Ach

@achsapna

म जे छु ठीक छु ।😍

ID: 1306199338628952065

calendar_today16-09-2020 11:53:04

46 Tweet

172 Followers

93 Following

Sarmila Adhikari❤️🇳🇵 (@sarmilaadhika16) 's Twitter Profile Photo

धनको धनीलाई होइन मनको धनीलाई सम्मान गर्छ यो मन ले।🙏🙏🙏🤭

Sarmila Adhikari❤️🇳🇵 (@sarmilaadhika16) 's Twitter Profile Photo

बरु सिधै ignore गरिदेउ तर कसम कसैलाई आफ्नो विकल्पमा नराख!!🙏🙏

Nitisha Dahal (@dahalnitisha) 's Twitter Profile Photo

पढ्न अल्छी लागेर बिहे गर्नुपर्याे भनेर केटा हेर्न बाेलाएकाे, केटापट्टिका चाहिँ "बुहारीलाई हामी बिहेँ पछि पनि पढाउछाैँ" रे🙄😂🤭

साया (@shayakharel) 's Twitter Profile Photo

बुहारी भित्राएपछी ससुराले बिस्तारै आफ्नी श्रीमतीलाई कानमा भने, ध्यान दीएर हेर त! भेष बदलेर छोरी आएकी हो। यो कुरा कहील्यै नबीर्सनु है💕💕

Sabina Karki (@sabeenakarki) 's Twitter Profile Photo

आफ्नो प्रिय मान्छेलाई के कुरा महत्वपूर्ण लाग्छ? को को विशेष लाग्छ? त्यो बुझेर यदि तिनलाई आफूले पनि सम्मान दिने हो, उसको रोजाइ र महत्वलाई मान गर्ने हो भने, सम्बन्धमा आधाभन्दा बढी समस्या त्यसै समाधान हुन्छन् ❤️

😻कावेरी😻 (@dream_girl2225) 's Twitter Profile Photo

गुन र उन लगाउन्जेल मात्रै न्यानाे हुन्छ , छाेडेपछि चिसा हुन्छन् मान्छेहरु #शुभबिहानी #शुभदिनको_कामना

Suhani (@timro_suhani__) 's Twitter Profile Photo

कसैले तिम्रो लागि हात काट्छ भन्दैमा उसले तिमीसङ्ग जुनि काट्छ भनेर सोच्नु गलत हो किनभने केही चिज जिद्द्ले पाउन खोज्छ भने उसको जिद्द पूरा भएसी वेवास्ता गरेर हिड्नेछ 😊😊

Nitisha Dahal (@dahalnitisha) 's Twitter Profile Photo

मैले यसकारण सम्बन्धमा थाेरै दुरी बढाएकि हुँ पाऊ जाेडाएर त कुनै यात्रा गर्न नसकिदाे रहेछ।

बाटुली😍😍 (@prishaqueen) 's Twitter Profile Photo

तिम्ले हाई भन्याै हाई भनेँ तिम्ले बाई नभनी गायब भयाै यसमा मेराे के दाेष🙂

SandesHP (@realsandeshp) 's Twitter Profile Photo

सुन माया यदि रिप्लाई गर्दैनौ भने, तिम्रो आईडी र पासवर्ड मलाई देऊ म अफ्नो मेसेजको रिप्लाई आफै गर्छु ।😪😪 #सुभ_सन्ध्या_साथै_नयाँ_वर्षको_शुभकामना_सम्पूर्ण_मनहरुमा

✌️दिप✌️🇳🇵 (@dipbabau1) 's Twitter Profile Photo

मैले बुझेको तिमी... तिमिले बुझेको म... गलत हामी दुबै छैनौ...💞❣️ तर, हाम्रो बुझाइ फरक हुन सक्छ..🙏🙏

Sagun Pokharel (@mr_pokharel) 's Twitter Profile Photo

चित्त दुखाउने मन थिएन ! तर नचाहादा नचाहादै यो गलती गर्न पुग्दो रहेछु । मेरो कारण कसैको दिन खराब नहोस् भन्ने चाहान्थे तर आफ्नै समय खराब चल्दा सहि बनाउने प्रयास पनि असफल हुने रैछ ।

Sapna Ach (@achsapna) 's Twitter Profile Photo

दुई दिन होस् या दुई बर्ष बचनको पक्का हुनुपर्छ , पर्खाइ त सात जुनिसम्म गर्न सकिन्छ ।❤️

बोजुना (@sirzu1) 's Twitter Profile Photo

निस्वार्थ प्रेम को भावना लिएर आऊ परिस्थिति जस्तो आए पनि साथ छोड्ने छैन।

Nitisha Dahal (@dahalnitisha) 's Twitter Profile Photo

साचाे माया गर्ने मान्छेले कहिलै पनि "मसग मात्र बाेल,मलाई मात्र समय देउ भन्दैन" उ हजुरसगँ अाबद्द हरेक सम्बन्धलाई सम्मान गरी साथ लैजान खाेज्छ।💓💓

XYZ (@chiran10gb) 's Twitter Profile Photo

तिमि नजरमा इज्जत, बोलिमा अर्थ अनि दिलमा प्रेम बोकेर आउनु, सम्बन्ध निभाउने जिम्मा मेरो भो!!🙈❣️

अश्विनी❣️ (@ashwinibird123) 's Twitter Profile Photo

मेरो एउटा विशेषता के हो भने म जे बोल्छु त्यो गर्न मरिहत्ते गर्छु र सकेसम्म आफ्नो बचनबाट पछाडि हट्दैन! तिमीले मूल्यांकन गरेको म तिम्रै हो भन्ने विश्वास गर। शुभ बिहानी ❣️❣️❣️