सुरज आचार्य (@acharyasooraj) 's Twitter Profile
सुरज आचार्य

@acharyasooraj

देश भक्ति 'झूक्न भन्टा टुट्न रुचाउने स्वाभिमानी नेपाली', कृक्रेट प्रेमी ', फुटबल प्रेमी, सङ्गीत प्रेमी, . #writer #sportlover #kanewilliamson #subashkhakurel

ID: 1599665443

calendar_today17-07-2013 00:59:34

7,7K Tweet

3,3K Takipçi

3,3K Takip Edilen

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

संघर्षको मैदानमा कमजोर पैताला घिसार्दै हिड्दा पनि गलेको थिइन तर किन हो आज मन गलेर आयो |

सुरज आचार्य (@acharyasooraj) 's Twitter Profile Photo

कसैले पढ्न नचाहेको किताब हु म कसैले बुझ्न नचाहेको बिषय हु म

सुरज आचार्य (@acharyasooraj) 's Twitter Profile Photo

खुल्ला किताब न हो जिन्दगी, पढ्ने धेरै भेटिन्छन् त बुझ्ने कम।।

सुरज आचार्य (@acharyasooraj) 's Twitter Profile Photo

परिवार बाहेक सबै बद्लिन्छ यहाँ! यार पनि प्यार पनि........!

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

“साँचो देखाउने ऐना कहिल्यै प्रिय हुँदैन, तर उसको प्रतिबिम्बले धेरैको असली रुप देखाइदिन्छ !! 😊

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

म खाली बोत्तल देखाउँदै थिएँ, खोई कस्ले बुझ्यो कुन्नि मन रित्तिएको त्यो सँकेत।।

सुरज आचार्य (@acharyasooraj) 's Twitter Profile Photo

चाहेर पनि प्राप्त गर्न नसकिने चिजहरु अलि बढी नै प्रिय हुन्छन 💔

सुरज आचार्य (@acharyasooraj) 's Twitter Profile Photo

एक्लै हुने गर्छन ती मान्छे हरु जो आफ्नो भन्दा धेरै अर्काको प्रबाह गर्छन

सुरज आचार्य (@acharyasooraj) 's Twitter Profile Photo

उदाहरण हुन झरेका पातहरू, साथ आफ्नाले नै छोड्छन् जब बोझ हुन्छौ।।

सुरज आचार्य (@acharyasooraj) 's Twitter Profile Photo

छोरो बिदेश पठाउन भा’को पखेरो बेचियो फस्यो छोरो फिर्ता ल्याउन कटेरो बेचियो

सुरज आचार्य (@acharyasooraj) 's Twitter Profile Photo

सबैभन्दा प्यारो चिज थियौ तिमि, र त सम्झिरहन्छु अझै भुल्ने बहानाहरुमा।।

सुरज आचार्य (@acharyasooraj) 's Twitter Profile Photo

देखेको सबै त काहाँ पाइन्छ र पाइन्छ त केवल लेखेको। # सुभरात्रि

सुरज आचार्य (@acharyasooraj) 's Twitter Profile Photo

के दिउ सहानुभुति तिमिलाई, यहाँ आफ्नै कहाली लाग्दो छ जीवन कथा ।।

सुरज आचार्य (@acharyasooraj) 's Twitter Profile Photo

मलाई यो दुनियाले गरिब भन्यो, गरेन हिसाब मेरा सपनाहरुको !!

सुरज आचार्य (@acharyasooraj) 's Twitter Profile Photo

तर मलाई चाहिएको ऊ । ऊ नहुनु तर उ जस्तै कोही हुनुले पनि कहीँ हुन्छ र? जति मिठो भएपनि पानीको तिर्खामा सर्वत पिएर हुन्छ ? #इजोरिया

सुरज आचार्य (@acharyasooraj) 's Twitter Profile Photo

रित्तो खल्तीले अझै पनि गिज्याई रहन्छ ठूलाठूला सपना देख्ने आँखाहरुलाई

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

संसार जित्न हिँडेका हरुलाई कसैको एक मुस्कानले नै रोकिदिन्छ...!! #Yumi ♥️ #Line

ગોરે (@gore77) 's Twitter Profile Photo

माया पाउन कसैले महल बनायो फेरि माया भुलाउन कसैले रक्सी

सुरज आचार्य (@acharyasooraj) 's Twitter Profile Photo

ताला फुटाई सके पछि भेटिएको चाबि र मन दुखाईसकेपछि मागेको माफीको कुनै अर्थ हुदैन ...😌🖤!!!