lekhnath acharya (@acharyalekhu) 's Twitter Profile
lekhnath acharya

@acharyalekhu

study

ID: 1346796376219238406

calendar_today06-01-2021 12:31:51

1,1K Tweet

344 Followers

1,1K Following

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

रगतको नाताले मात्र परिवार बनिदैन यति सम्जनु कि दुख पिडा परेको बेला जस्ले साथ दिन्छ उनिहरु पनि परिवार नै हो ..

Jivan k c (@kcjivan1) 's Twitter Profile Photo

सबै परिक्षामा पास भइदैन।सबै खेल जितिदैन ।सबै यात्रा गन्तव्यमा पुग्दैनन्।सफलता, असफलता दुबै जीवन हो, नपत्याए आँसुलाइ सोध रुँदा पनि आउँछ हासँदा पनि आउँछ। #शुभबिहानी🙏🍀☕️

आजाद पन्छी🕊️ (@kandel_prashna) 's Twitter Profile Photo

सबैको जिन्दगीको यात्रा एउटै कहाँ हुन्छ र त्यसैले त जिन्दगीको परिभाषा हरेक मान्छे अनुसार फरक फरक छ❤️🙏

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

मैले सिके मुर्तिहरुबाट, भगवान् बन्नुभन्दा पहिले पत्थर बन्न जरुरी रहेछ।।

Sama Thapa (@samathapa) 's Twitter Profile Photo

लाजनीतिले हद पार गरेपछि रमिता मात्र हुँदो रहेछ। न हेर्न मन लाग्ने न प्रतिक्रिया दिन।

Thapa Kaji🏅 (@ktwishu) 's Twitter Profile Photo

सम्बन्ध आफै कहाँ बन्छ र हामीले बनाउनु पर्छ नि महोदय..!❤ #goodmorning

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

प्यारो त मृत्यु नै हो, पर्खाइमा पुरै जिन्दगी गुजारे अब फर्किने छैन कहिल्यै पनि ।।

BRK🇳🇵🇳🇵 (@khadkabhoj) 's Twitter Profile Photo

अहिलेको गणतन्त्र र लोकतन्त्रमा जम्मा २५% जनता मात्र संतुष्ट भएको व्यवस्थामा कसरी लोकतन्त्र र गणतन्त्र भयो ?? २५% मात्र संतुष्ट राख्ने व्यवस्थालाई कहि लोकतन्त्र र गणतन्त्र भन्छ्न ??

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

हरेक साँझ आफ्नै रहरको मलामी जान्छु, सोच्छु कुनै दिन मेरो पनि यस्तै अन्त्य हुनेछ।।

Rabindra kc (@rabindrakc681) 's Twitter Profile Photo

आखिर के रहेछ र माया ! संझना नै त हो , लिएर जाने पनि र छोडेर जाने पनि !

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

सजिलो हुन्छ उदाहरण पेश गर्न, कठिन हुन्छ स्वयंम उदाहरण बन्न !!

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

खाडीको दुःखले साथिले घर सम्झिएछ, मलाई घरको दुःखले खाडी सम्झाएको हाे ।।

Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

अमेरिकामा न मेरो ऋण बाकी छ न सम्पत्ती नै।Open एउटा केसमा तिर्नु पर्दैन भनेर वादीले नै फिर्ता गरेको Voluntary Dismissed  लेखेकै छ।यो दुनियाँमा मेरा विरुद्ध कुनै मुद्दा भएको जानकारी छैन।थाहा पाए पुर्व जन्मको समेत तिर्छु।शुभ चिन्तक हुन् त मेरा जस्ता जो संसार भुलेर मेरो चिन्ता गर्छन्

ओरजिनल मुखिया (@only_mukhiyaa2) 's Twitter Profile Photo

डर-के को? डर यस्तो खतरनाक चिज हुनेरैछ,स्थानिय चुनावमा जाबो एक्लो स्वतन्त्र ब्याक्तिले के नै गर्छ भन्ने सोचे!अहिले आयर स्वतन्त्र ब्याक्ती प्रति जनताको आकर्षण देख्दा नेताहरू र पार्टीका झोलेहरुले उट्पटाङ हरकत गरेका छ्न !इनिहरुलाइ डर छ कि कतै अर्को चुनाबमा पत्तासाफ भैने त होइन?

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

किन आत्तिन्छौ दु:ख भयो भनेर, रुँदै भएको हैन र जीन्दगीको सुरुवात पनि ।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

छिन मै परिवर्तन हुन्छन् मान्छेहरु, बिस्वास गर्दा शङ्काको ठाउँ राख्ने गर्नु।।

Muma Ram Khanal (@mumaramkhanal) 's Twitter Profile Photo

खरबौंमा निर्माण भएका विमानस्थल प्रयोगमा छैनन्। अरबौंमा नयाँ सवारी साधन खरिद गर्न ठीकठाक सवारी साधनहरू कवाडीमा फालिन्छन। करोडौंमा विना प्रयोजनका भ्यूटावर, सडक र पुल बनाईन्छन। यस्ता संरचना प्रयोगका लागि होइन, भ्रष्टाचार गर्नको लागि के न केही गर्नैपर्ने हुनाले बाध्य भएर बनाइन्छन।

Dr. Prakash C Lohani (@pclohani) 's Twitter Profile Photo

१ स्विस ब्यांक ले सार्बजनिक गरेको विवरणअनुसार नेपाली धनि र ठालु हरुको स्विस ब्यांक मा २००१ मा ३ अरब ५८ करोड रुपया थियो. २०१० सम्म आइपुग्दा यो रकम बढेर १२ अरब ५५ करोड पुग्यो२०२० सम्मयो रकम ४६ अरब ६४ करोड पुग्यो यसलाई भन्छन अग्रगामी प्रगति !!!

Dr. Prakash C Lohani (@pclohani) 's Twitter Profile Photo

पद को आडमा कसै माथि हमला गर्नु प्रतिगमन र हिंसा हो मन्त्रि को फुर्ति देखाएर एउटा श्रम जीबी लाई आफ्नो कम गर्न खोज्दा प्राहर गर्न खोज्नु अपराध हो र यसको लागि मा मन्त्रि जीवन राम सग प्रहरी ले बयान लिनु पर्छ

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

ऊ हराएको छैन, ऊ बगिरहन्छ , तिम्रो सास रहे सम्म, तिम्रो आस रहे सम्म, तिम्रो अर्थी सेलाईन्जेल , हाम्रो लाश बहे सम्म, निरन्तर , निर्बिरोध , निर्दोश यो धर्ति, आकाश रहे सम्म ।