सुष्मा आचार्य💖(@acharya_susma) 's Twitter Profileg
सुष्मा आचार्य💖

@acharya_susma

गृहिणीको साथै मनोविमर्शकर्ता हुँ।भावनात्मक रूपमा बिच्छिप्तलाई गोपनियता कायम राखी समस्यामा छलफल गरी बिकल्पको खोजी गर्न लगाउदै आत्म बल बढाउने काम गर्छु।।🙏😍🌹💓

ID:3356553260

linkhttps://twitter.com/search?q=from%3A@acharya_susma%20-filter%3Areplies&s=09 calendar_today27-08-2015 06:18:27

161,0K Tweets

55,7K Followers

8,8K Following

Follow People
😍TukiBatti30😍(@tukibatti3O) 's Twitter Profile Photo

तिमीले लेखेका ट्विटहरु म पढीरहेछु..
सायद मैले लेखेको शब्दहरु तिमीले पनि पढेको छौ..
हामी भौतिक रुपमा सगै हुन सकेनौ..तेसका विविध कारणहरू होलान..
तर तिम्रो ट्विटमा मैले आफुलाई देखिरहदा भाग्यशाली महसुल गरेको छु..

account_circle
Sabin Kc(+AB)(@kcsabin2014) 's Twitter Profile Photo

जिन्दगीमा सफलता तब पाइन्छ, जब आफ्नो कमजोरी पत्ता लगाइ सुधार सहित अगाडि बडिन्छ। अरुको मात्र कमजोरी औल्याएर आफ्नो कमजोरी बाट भाग्न खोजिन्छ भने त्यहाँ स्वयम अबरोधका ढोका खुल्नेछन्। जसले गरिएका प्रयासलाई पनि परिणाम मुखी हुन दिदैन।
🌹
🙏
☕️❣️

account_circle
💕अर्जुन सेढाई💘(@1243asdd) 's Twitter Profile Photo

पिउन मन खल्तीमा धन हुनुपर्छ ।
पिरो अचार खसीको सितन हुनुपर्छ ॥

बोत्तल मात्रै होइन जर्किन सक्छन,
साथमा तरुनी मीठो गन्थन हुनुपर्छ ।

दिलको घाउलाई मलम नै चाहिदैन,
थोरै काम धेरै मनोरञ्जन हुनुपर्छ ।

गफगाफ त्यत्तिकै चाखलाग्दो बन्छ,
न कुरा साँचो न बिषय गहन हुनुपर्छ ॥

भन्छिन भट्टिवाली!

account_circle
(यात्री)(@db5921) 's Twitter Profile Photo

तिमिलाइ मैले गर्ने प्रेम जतिसुकै झुटो लागोस तर मैले गर्ने प्रेम जिन्दगीभर यस्तै रहिरहने छ।केही छैन तिम्रो लागी म झुटो नै भएपनि।।💞
🙏☕️

account_circle
Sanjib 🇳🇵(@sanjib77380808) 's Twitter Profile Photo

ॐ ऐही सूर्यदेव सहस्त्रांशो तेजो राशि जगत्पते। अनुकम्पय मां भक्त्या गृहणार्ध्य दिवाकर:।। ॐ मित्राय नमः, ॐ रवये नमः,ॐ सूर्याय नम:, ॐ भानवे नमः, ॐ खगय नमः, ॐ पुष्णेनमः, ॐ हिरण्यगर्भाय नमः, ॐ मारिचाये नमः, ॐ आदित्याय नम:, ॐ नमो भास्कराय नम:। अर्घ्य समर्पयामि।। शुभप्रभात 🌞💐🙏🌹🌹

ॐ ऐही सूर्यदेव सहस्त्रांशो तेजो राशि जगत्पते। अनुकम्पय मां भक्त्या गृहणार्ध्य दिवाकर:।। ॐ मित्राय नमः, ॐ रवये नमः,ॐ सूर्याय नम:, ॐ भानवे नमः, ॐ खगय नमः, ॐ पुष्णेनमः, ॐ हिरण्यगर्भाय नमः, ॐ मारिचाये नमः, ॐ आदित्याय नम:, ॐ नमो भास्कराय नम:। अर्घ्य समर्पयामि।। शुभप्रभात 🌞💐🙏🌹🌹
account_circle
💕🇳🇵अविरल🇳🇵💕(@bistakaji41) 's Twitter Profile Photo



💞💞💞
कहिले छिटो कहिले ढिलो, जाग्न मन लाग्छ
भनन किन, जिम्वेवारीवाट भाग्न मन लाग्छ
सबैको मनमा, देव राक्षसी गुण हुन्छ भन्छन्
घरीघरी ती सबै जंजीर घेरा, नाघ्न मन लाग्छ
💞💞💞


☕️🌷😍🙏
❤️❤️🙏🙏

account_circle
बिर_महरा(@BirMahara2) 's Twitter Profile Photo

नयाँ बर्ष फरक तरिकाले
फरक तस्बिर सङ्ग सुरु गरौ
भनेर क्यामेरा आँखा माझ
अड्काको के थिए ढक्कन
निकाल्नै भुलेछु ----

नयाँ बर्ष फरक तरिकाले फरक तस्बिर सङ्ग सुरु गरौ भनेर क्यामेरा आँखा माझ अड्काको के थिए ढक्कन निकाल्नै भुलेछु ----
account_circle
BISHNU POKHAREL(@55Kthm) 's Twitter Profile Photo

मान्छे किन यति सम्म पतित हुँदै गएको होला,बिरोध गर्ने कुनै ठाउँ नपाएपछि सर्वत्र नाङ्गो हुँदै फलानो मन्त्रीको ड्रेस यस्तो बिदेशी पाराको लोग्ने बिदेशी,मन्त्रीको कुर्सीमा बसेपछि तेस्तो गर्न पाईँदैन भन्दै रुवाबासि छ। यस्ता सोच भएका भुषडिहरुको खोपडी बाट के आश गर्नु।

account_circle
Sanjib 🇳🇵(@sanjib77380808) 's Twitter Profile Photo

ऊँश्रीं श्रूं श्रां शनैश्चाराय नमः।ऊँ हलृशं शनिदेवाय नमः।ऊँ एं हलृ श्रीं शनैश्चाराय नमः।ऊँ मन्दाय नमः।ऊँ सूर्य पुत्राय नमः। सम्पूर्ण बन्धु बान्धव तथा मित्रहरुमा शुभ प्रभात🌅 🙏💐💐💐💐💐💐💐🌹🌹 🌹🌹🌹🌹🌹

ऊँश्रीं श्रूं श्रां शनैश्चाराय नमः।ऊँ हलृशं शनिदेवाय नमः।ऊँ एं हलृ श्रीं शनैश्चाराय नमः।ऊँ मन्दाय नमः।ऊँ सूर्य पुत्राय नमः। सम्पूर्ण बन्धु बान्धव तथा मित्रहरुमा शुभ प्रभात🌅 🙏💐💐💐💐💐💐💐🌹🌹 🌹🌹🌹🌹🌹
account_circle
🆁︎🅰︎🅹︎🅹︎🅸︎🆃︎ ✍ 🇳🇵(@RajjitC) 's Twitter Profile Photo

निशब्द

डायरी का ती कोरा पानाहरू मा
आँखा बाट तिम्रो जुन थोपा झर्यो,

शब्दहरू को गैर हाजिरी मा नै
ती पानाहरू आज बोल्न थाल्यो।


Not every conversation needs words.

account_circle
सुष्मा आचार्य💖(@acharya_susma) 's Twitter Profile Photo

बल्ल बल्ल पाएको यो मानव चोलाको एकदिन मृत्यु निश्चित छ।मुस्कुराउनका लागि कहिलै कुनै उद्धेश्य नखोजौ मित्रहरू
जिन्दगी त एकदिन ढलेर जानेछ कारण बिना नै हाँसेर हेरौ त
जिन्दगी संगै हाँस्नेछ 😊
शुभप्रभातिय नमस्कार आत्मियमनहरू🙏❣️
सप्रेम सम्झना 💖
सुखददिनको कामना☕💖

account_circle
kamal kunwar(@KamalKu97234244) 's Twitter Profile Photo

एक जमाना थियो नयाँ वर्ष को दिन पोस्ट कार्ड,ग्रिटिङ कार्ड को पछाडि सायरी लेखेर गिफ्ट दिने।
यत्ति धेरै हुन्थ्यो साथित्व एकदम प्रगाढ लाग्थ्यो।
कतिको त त्यही बाट प्रेम सुरुवात हुन्थ्यो।
तर आज भोलि अनलाईन मा पठाउने शुभकामना मेसेज पनि लेख्न नसकेर स्टिकर पठाउँछन्।
कस्तो माया कति व्यस्त!

account_circle
BISHNU POKHAREL(@55Kthm) 's Twitter Profile Photo

नेतालाई मात्रै कति गालि गर्नु तिमिहरु चोर,फटाह,ठग,तस्कर भनेर उनिहरुलाई नै मतदान गरेर पठाउने मतदाता कोहि यस्ता छन् कि फलफुलको बोटै काट्ने फलेको अन्नबालिमा आगलागी गर्ने यस्तो घोर अपराधीहरुले किन मानवको जुनि लिएर आएको हो यो धर्तीमा थुक्क जुनि।

account_circle
हिमाल बाग्लुङ्गे(@RealHimalsh92) 's Twitter Profile Photo

साल फेरिदैमा ,
कर्म फेरिने भए ।
के हुन्थ्यो दु:ख,
मर्म फेरिने भए !!

account_circle
Teamwork(@teamworkcomm) 's Twitter Profile Photo

आओस नवबर्ष नयाँ बसन्तसंगै जिवनमा हर्सोल्लास हुँदै आओस।
छाओस खुशीका उमंगसंगै उत्साहित भएर छाओस।।

आओस नव-बिहानी संगै नवबर्ष समृद्धि भएरै आओस।
छाओस सुख शान्ती बिगुल झै मधुर ध्वनी बनेर छाओस।।

आओस नवबर्ष २०८१ सबको नजरमा आओस।
उजेली मुहारसंगै नवबर्षले चाैतर्फि उमंगकाे बिहानी ल्याओस।।

account_circle
Dangali♥️Raja🦚👑(@rcapitalrchy) 's Twitter Profile Photo

नेपाली नयाँ बर्ष २०८१ साल को सम्पूर्ण मा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै हजुर हरु को गएको बर्ष जे जस्तो भए पनि याे नयाँ बर्ष फलिफाप रहोस्, गएको साल भन्दा दोब्बर खुशी मिलोस्, धेरै भन्दा धेरै सहनशीलता, अनि धैर्यता मिलोस्, पहिले भन्दा धेरै मेहनती हुनुस्, CREATIVE हुनुस्..!!🥰🎊

account_circle
सुष्मा आचार्य💖(@acharya_susma) 's Twitter Profile Photo

हेर है भाईबहिनीहरू हो!
यो नयाँ बर्षमा बरू थुप्पा खाँउ😋
कसैको चुप्पा नखाँउ🙅😉😜🤭🙈
गडबडाउला है 🤗ख्याल राख मायालुहरु✍️

account_circle
🆁︎🅰︎🅹︎🅹︎🅸︎🆃︎ ✍ 🇳🇵(@RajjitC) 's Twitter Profile Photo

बितेको वर्ष को दुख-पीडा भुलाई,
शुरू गरौँ नया वर्ष को सुरुवात!
लिई केही नया आशा,
अनि सपना कयौं हजार!
कयौं सपना लाई गर्नु छ पुरा,
समय सँगै नभुल्नु फेरि!
जुन वर्ष ले हामीलाई नया यात्रा मा,
आशाहरू को हौसला दिने गर्छ!
याद राख त्यही वर्ष बिती जाँदा,
हाम्रो कर्म को ऐना पनि देखाई जान्छ।

account_circle
छोरी(𝕯𝖆𝖚𝖌𝖍𝖙𝖊𝖗)💞(@Nepali_Daughter) 's Twitter Profile Photo

ॐ सर्वमंगल मांगल्ये शिवे सर्वार्थ साधिके।
शरण्ये त्र्यंबके गौरी नारायणि नमोऽस्तुते।।

🙏🙏❣️

account_circle
🇳🇵SaaLeeK🇳🇵(@GovindSaaleek) 's Twitter Profile Photo

सार्वजनिक सम्पती जस्ले तोड्छ बिगार्छ ध्वस्त पार्छ भरपाई त्यसैबाट गराउनपर्छ स्वागत योग्य निर्णय हो

गृह युद्धको नाम दिदै हत्याहिंसामा उत्रीएर नागरिक सफाय टेलिफोन टावर बिजुलीका पावर स्टेसन विद्यालय देखि अन्य प्रशासनिक भवनमा बम हानेर उडाएका हजारौं घटनाछन त्यो भरपाई कहिले कसबाट होला।

account_circle