BRIHASPATI(Rocky vai)🌟 (@acha6_acharya) 's Twitter Profile
BRIHASPATI(Rocky vai)🌟

@acha6_acharya

(सादा जीवन ,उच्च बिचार !!) 🫶🫡
एक साधारण ब्याक्ति🧔

ID: 1526831026336673793

calendar_today18-05-2022 07:44:38

70,70K Tweet

3,3K Takipçi

3,3K Takip Edilen

Bipin Sapkota (@bipinsapkota213) 's Twitter Profile Photo

गुरुर्ब्रह्मा गुरुर्विष्णु र्गुरुर्देवो महेश्वरः गुरु साक्षात परब्रह्मा तस्मै श्रीगुरवे नमः 🙏 हामि जन्म र जीवनको लागि आमा बुवाको ऋणी छौ, तर राम्रोसंग जीवन जिउनको लागि हाम्रा गुरुहरुको। सम्पूर्ण गुरुहरुलाई गुरु पुर्णिमाको शुभकामना र हार्दिक नमन ❤️🙏

गुरुर्ब्रह्मा गुरुर्विष्णु र्गुरुर्देवो महेश्वरः
गुरु साक्षात परब्रह्मा तस्मै श्रीगुरवे नमः
🙏 हामि जन्म र जीवनको लागि आमा बुवाको 
ऋणी छौ, तर राम्रोसंग जीवन 
जिउनको लागि हाम्रा गुरुहरुको। सम्पूर्ण गुरुहरुलाई गुरु पुर्णिमाको शुभकामना र हार्दिक नमन ❤️🙏
🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

ख्यालठट्टामा दुखाएको तिमीले हो पालुवा मनको निमोठेको तिमीले हो। आज यसकारण नजरअन्दाज गर्दै छु अस्ति यस्तै सर्त राखेको तिमीले हो। हातका रेखाहरू दोधारमा देख्छु आखिरी जीवन सिँगारेको तिमीले हो। हरनिराशाको निवारण खोज्नु पर्नेछ श्वास आधा मेरो मागेको तिमीले हो। #क्रमशः ⤵️⤵️

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

सधै एउटा कुरा याद राख्नु, जिन्दगीमा धेरै मान्छेहरूले आवाज देलान तर त्यही बस्नु जहाँ आफ्नोपनको महसुस हुन्छ, मनका कुरा त्यो संग खोल्नु जो संग बिश्वास हुन्छ।🤗

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

सत्यकाे प्यास सबैलाई हुन्छ... तर जब सत्यकाे सेवन हुन्छ नि धेरै कम मानिसहरूलाई मात्र यसको स्वाद मन पर्छ 🌺 🥀 शुभ साँझ 🥀

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

मलाई सम्झेर निदाउ भन्छौ तिमी तिमी लाइ सम्झे पछि निदाउन कहाँ सक्छु र !! #शुभरात्रि 🙏😉

'मञ्जरी' (@manzari77) 's Twitter Profile Photo

कसैलाई- मनको पीडालाई लुकाएर मुस्कान देखाउनु थियो, कसैलाई- चुपचाप रातभर आँशुमा निदाउनु थियो। कसैलाई- जीवनको खेलमा नजिकैबाट हार्नु थियो कसैलाई- आफ्नो खस्रो सपना फेरि बुनिराख्नु थियो कसैलाई- आफ्नो साँचो छायाँसँग डराउनु थियो, कसैलाई- अरूको मनमा आफ्नै घाउ बाँड्नु थियो।

पर्देशी🅾️➕ (@saugat2075) 's Twitter Profile Photo

मैरै साथमा हुन्थेउ भने मैले ख्याल गर्थे हाेला। दु,ख पर्दा टाढा नगई झनै नजिक सर्थे हाेला। माया💞😘 आफ्नो ख्याल राख😌 #शुभरात्री😴😴

SUMAN (@sumanstha39) 's Twitter Profile Photo

जब तपाईं कसैसँग भावनात्मक लगाव गुमाउनुहुन्छ।तपाईंले महसुस गर्नुहुन्छ कि तिनीहरू कति सामान्य छन्।यो तपाईंको प्रेम र तपाईंको ऊर्जा हो, जसले मानिसहरूलाई यति विशेष बनाउँछ…✍️। 🌄शुभ प्रभात🙏 ❣️सुमन🌹

तेज प्रताप पाण्डेय (@tejpandey54) 's Twitter Profile Photo

सुप्रभात वंदन मित्रों 🙏🙏 🌹🙏ॐ विष्णु प्रियाय नमः 🌹🙏 🙏🌹नमस्ते गरुडारूढे कोलासुरभयङ्करि । सर्वपापहरे देवि महालक्ष्मि नमोऽस्तु ते ॥🌹🙏 🌹🙏जय माँ महालक्ष्मी🌹🌹

सुप्रभात वंदन मित्रों 🙏🙏
🌹🙏ॐ विष्णु प्रियाय नमः 🌹🙏
🙏🌹नमस्ते गरुडारूढे कोलासुरभयङ्करि । 
सर्वपापहरे देवि महालक्ष्मि नमोऽस्तु ते ॥🌹🙏
🌹🙏जय माँ महालक्ष्मी🌹🌹
Sanjib Mainali 🇳🇵 (@sanjib77380808) 's Twitter Profile Photo

सर्वमंगल मांगल्ये शिवे सर्वार्थ साधिके। शरण्ये त्र्यंबके गौरी नारायणि नमोस्तुते॥ ॐ महालक्ष्म्यै नमो नम:ॐ विष्णुप्रियायै नमो नम:ॐ धनप्रदायै नमो नम:ॐ विश्वजनन्यै नमो नम: शुभ प्रभात🌅 नमस्कार 🙏🌹🌹🌻🌻💐💐

सर्वमंगल मांगल्ये शिवे सर्वार्थ साधिके। 
शरण्ये त्र्यंबके गौरी नारायणि नमोस्तुते॥
ॐ महालक्ष्म्यै नमो नम:ॐ विष्णुप्रियायै नमो नम:ॐ धनप्रदायै नमो नम:ॐ विश्वजनन्यै नमो नम: शुभ प्रभात🌅 नमस्कार 🙏🌹🌹🌻🌻💐💐
सुर्य मगर(✍अज्ञात सायर✍) (@surya_mogar) 's Twitter Profile Photo

हुन्छ एउटा सम्झौता पत्र बनाउला तिमी मेरोम तिम्रो यादमा नआउला जिन्दगीको गोरेटोमा भेटिएको तिमी गन्तब्बे फरक आआफ्नो बाटो समाउला रिस राग नराख्नु त्यो मनमा म नि छैन आ-आफनै संसार आ-आफै रमाउला #शुभ_प्रभात_वंदन #शुभबिहानी

Anju Jha (@anjujha05) 's Twitter Profile Photo

या देवी सर्वभूतेषु मातृरूपेण संस्थिता नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः 🙏 🪷🌷 जय मां भवानी 🌺🌷 🥀🌷 शुभ शुक्रवार

या देवी सर्वभूतेषु मातृरूपेण संस्थिता 
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः 🙏
🪷🌷 जय मां भवानी 🌺🌷
🥀🌷 शुभ शुक्रवार
💞सामु💞 (@_samana_kharel_) 's Twitter Profile Photo

अल्छि किन लाग्छ भनेर कारण खोज्दै जाँदा -जाँगर नलागेसी झ्याउ लाग्दो रहेछ, झ्याउ लागेसी अल्छी लाग्दो रहेछ, अल्छि लागेसी झ्याउ लाग्दो रहेछ, झ्याउ लागेसी अल्छि लाग्दो रहेछ भन्ने तथ्य पत्ता लाग्यो...🤣🤗 सक्छ कसैले अब😂 #कुरो_यस्तो_आयो😂 #शुभ_प्रभात_वंदन 🕉️☕️

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

🍀🙏 शुभ शुक्रबार जय लक्ष्मी माता दी 🍀🙏 जब घर में परेशानी हो ताे समझ लेना मां लक्ष्मी आपकी परीक्षा ले रहे है...! ॐ श्री महालक्ष्मै नमाे नम: 🍀🙏 शुभ प्रभात 🍀🙏

🍀🙏 शुभ शुक्रबार जय लक्ष्मी माता दी 🍀🙏
             जब घर में परेशानी हो ताे 
         समझ लेना मां लक्ष्मी आपकी 
                 परीक्षा ले रहे है...!
         ॐ श्री महालक्ष्मै नमाे नम:
          🍀🙏 शुभ प्रभात 🍀🙏
BRIHASPATI(Rocky vai)🌟 (@acha6_acharya) 's Twitter Profile Photo

"जिन्दगी, संघर्षले भरिएको किताब हो, हर पानामा आशाको एउटा कथा हुन्छ तिमी आफ्नो कर्म गर्न नछाड्नु भोलि त अवश्य राम्रो हुनेछ"!!❤️🕊️ #शुभबिहानी💐🌱

🌹...खुशी...🌹 (@peacefulmylifee) 's Twitter Profile Photo

...🌿 मनको घाउ अझ सम्म पुरिदै पुरिन्न बरु यति पुरानो भयो कि अब जस्तो सुकै यातनाको कुनै असर हुदैन सायद यो नै त्यो पिडाको अंतिम अवस्था हो जहाँ मान्छेले पीडा महसुस गर्नै छोडिदिन्छ...! #शुभ_बिहानी 🙏

Bipin Sapkota (@bipinsapkota213) 's Twitter Profile Photo

आज शुक्रबार माता लक्ष्मीले सबैको कल्याण गरून् #जय माता लक्ष्मी

आज शुक्रबार माता लक्ष्मीले सबैको कल्याण गरून् #जय माता लक्ष्मी
💚💝RAVI SHARMA❤️💙 (@prakashbhusal22) 's Twitter Profile Photo

☘️🥀☕🌅#शुभ_प्रभात🌅☕🌺🙏 🚩#ॐ_श्री_महालक्ष्मै_नमो_नमः‼️🚩🙏 🚩#ॐ_श्री_विष्णुप्रियायी_नमो_नमः🙏🚩 🚩#ॐ_श्री_धनप्रदायि_नमो_नमः‼️🚩🙏 #ॐ_श्री_लक्ष्मी_नारायणाय_नमो_नमः🙏 🚩‼️🍀#जय_मां_वैभव_लक्ष्मी‼️🚩🙏 💐🌹🥀#शुभ_शुक्रवार🥀💐🌹🍀🥀 ❤️☕#GOOD_MORNING☕❤️❤️

☘️🥀☕🌅#शुभ_प्रभात🌅☕🌺🙏
🚩#ॐ_श्री_महालक्ष्मै_नमो_नमः‼️🚩🙏
🚩#ॐ_श्री_विष्णुप्रियायी_नमो_नमः🙏🚩
🚩#ॐ_श्री_धनप्रदायि_नमो_नमः‼️🚩🙏
#ॐ_श्री_लक्ष्मी_नारायणाय_नमो_नमः🙏
🚩‼️🍀#जय_मां_वैभव_लक्ष्मी‼️🚩🙏
💐🌹🥀#शुभ_शुक्रवार🥀💐🌹🍀🥀
❤️☕#GOOD_MORNING☕❤️❤️
💚💝RAVI SHARMA❤️💙 (@prakashbhusal22) 's Twitter Profile Photo

☘️🥀☕🌅#शुभ_प्रभात🌅☕🌺🙏 🚩#ॐ_श्री_महालक्ष्मै_नमो_नमः‼️🚩🙏 🚩#ॐ_श्री_विष्णुप्रियायी_नमो_नमः🙏🚩 🚩#ॐ_श्री_धनप्रदायि_नमो_नमः‼️🚩🙏 #ॐ_श्री_लक्ष्मी_नारायणाय_नमो_नमः🙏 🚩‼️🍀#जय_मां_वैभव_लक्ष्मी‼️🚩🙏 💐🌹🥀#शुभ_शुक्रवार🥀💐🌹🍀🥀 ❤️☕#GOOD_MORNING☕❤️❤️

☘️🥀☕🌅#शुभ_प्रभात🌅☕🌺🙏
🚩#ॐ_श्री_महालक्ष्मै_नमो_नमः‼️🚩🙏
🚩#ॐ_श्री_विष्णुप्रियायी_नमो_नमः🙏🚩
🚩#ॐ_श्री_धनप्रदायि_नमो_नमः‼️🚩🙏
#ॐ_श्री_लक्ष्मी_नारायणाय_नमो_नमः🙏
🚩‼️🍀#जय_मां_वैभव_लक्ष्मी‼️🚩🙏
💐🌹🥀#शुभ_शुक्रवार🥀💐🌹🍀🥀
❤️☕#GOOD_MORNING☕❤️❤️