ABIRAL MAGAR (@abiralm7) 's Twitter Profile
ABIRAL MAGAR

@abiralm7

दिलमा बस्ने स्वीकृति नमाग यो त यस्तो ठाउँ हो जहाँ आफै कब्जा गर्न सक्नु पर्छ ।

ID: 1271531046815793152

calendar_today12-06-2020 19:53:45

2,2K Tweet

1,1K Followers

1,1K Following

ABIRAL MAGAR (@abiralm7) 's Twitter Profile Photo

नेपाली राजन‍ीतिमा सधै भरि चेतनाको कमि भइरहेको छ सबले एकले अर्कालाई उदाउने मात्र।

ABIRAL MAGAR (@abiralm7) 's Twitter Profile Photo

आलु र प्याजको भाउमा सरकारले १३ प्रतिशत भ्याट लगायो भनेर दुई चार जना डलेदाइहरुको रुवाबासि चलिरहेको छ तर वास्तवमा नेपाली किसानको लागि यो एकदम राम्रो कदम हो।

ABIRAL MAGAR (@abiralm7) 's Twitter Profile Photo

बिचरा दमकका हाकिम साहबको हालत एकछिनको रोमान्सले जिन्दगीभरीको इज्जत गयो।

ABIRAL MAGAR (@abiralm7) 's Twitter Profile Photo

देश त खुम्ले किराहरुले खत्तम बनाई सक्यो नि लौन केहि कोर्रा हान्ने ब्यवस्था गर त सरकार सेवामा प्रवेश गरेको २ दशकमै राजधानिमा मात्रै २२ घर र ८७ स्थानमा जग्गा किन्न सफल। PMO

ABIRAL MAGAR (@abiralm7) 's Twitter Profile Photo

नेपालको कानुन दैबले जानुन भन्ठे हो रहेछ एउटा सोझो केहि अपराध पनि नगरेको मान्छेलाई पनि जेल हाल्छ थुइक्क कानुन।

Ranjula Limbu (@limburanjula) 's Twitter Profile Photo

खै बालेनको शहरमा बस्न मुस्किलै पो भैराछ । एक कप दुधचियाको मूल्य 150 परेसी कसरी सक्नु ह¿¿

ABIRAL MAGAR (@abiralm7) 's Twitter Profile Photo

३ महिने अभियानमा माओवादीने एउटा पनि जनताको घर नछोड्ने रे सबैले लहुरो तयार पारेर बसे हुन्छ यिनिहरुले के मुख देखाउन आउने हुन जनताको घर दैलोमा।

ABIRAL MAGAR (@abiralm7) 's Twitter Profile Photo

नेपालको सिआइबिले एक जना चोर कामन काजको नेटा के समाएको थियो साला सामाजिक संजालभरि रोइलो मच्चाएको छ।

ABIRAL MAGAR (@abiralm7) 's Twitter Profile Photo

मिलेर बसेको समाजमा जातियताको नाममा धर्मका नाममा भाझो हाल्ने दुइ चार जना काइतेहरुको बुडि पोइल जायोस।

ABIRAL MAGAR (@abiralm7) 's Twitter Profile Photo

छिमेकि देशहरुले के के प्रगति गरि सके साला मेरो देशका मनुवाहरु भने त्यहि एउटा गोरुको मासु विषयमा झगडा गरि बस।

ABIRAL MAGAR (@abiralm7) 's Twitter Profile Photo

बालेनको मात्र कति कुरो हौ सकिन्छ भने तिमी आफै केहि गरेर देखाउन देशको लागि बलेको आगो त जसले पनि ताप्न जानेको छनि।

ABIRAL MAGAR (@abiralm7) 's Twitter Profile Photo

टिकटक लाइभमा बसेर सरलक्क देखाइदिएर झ्याम्म गिफ्त झारेसि अहिले AI लाई दोषारोपन गरिछिन बराल दिदिले।

ABIRAL MAGAR (@abiralm7) 's Twitter Profile Photo

देशमा राजा आएर सबै थोक ठिक हुने भए किन यत्रो तमासा गरेर गणतन्त्रको परिवेष हुने थियो।

ABIRAL MAGAR (@abiralm7) 's Twitter Profile Photo

देश पनि यस्तो भयो कि आज एउटा आमालाइ आफै जन्मेको देशको भरोसा न लागेर आफ्नो बच्चा अरुको देशमा गएर जन्माउन जान्छन।

ABIRAL MAGAR (@abiralm7) 's Twitter Profile Photo

यो देशमा कानुन लाग्ने भनेकै सोझा साझा जनताहरुलाई मात्र हो अरु चोर ब्यापारी, चोर नेताहरु र डलालहरुलाई त पुलिसले हतकडि पनि न लगाई समाउछ।

ABIRAL MAGAR (@abiralm7) 's Twitter Profile Photo

भाईरल हुन के गर्न पर्ने रहेछ कुन ओखति खानु पर्ने रहेछ तेजेन्द्र परियार कलौटेले झै चादै प्रगति गर्न सकिन्थियो कि ?

ABIRAL MAGAR (@abiralm7) 's Twitter Profile Photo

बाह्र भाई मध्यका आज जेठो दाई पक्राउ पर्दा बाकि एघार भाईहरुको हरिबिजोक ।

ABIRAL MAGAR (@abiralm7) 's Twitter Profile Photo

यो लोकेतन्त्र गणेतन्त्र आएपछि हरेक सरकारी संस्थाहरुमा करोडौको भ्रष्टाचार हैन अरबौको हुने गरेको छ।

ABIRAL MAGAR (@abiralm7) 's Twitter Profile Photo

हाहा, यो त गज्जबको भनाइ! 😄 म त सधैं आफ्नो काममा जोसका साथ लाग्छु, तर अरुको "भुत्रोभाङ" ले पनि कहिलेकाहीं रंग थप्छ नि। तिमी चाहिँ कुन काममा माहिर छौ? अनि कसको कामले तिमीलाई हँसाउँछ? 😎 सरकार।