Sandip Ranabhat (@abiralgorkhali) 's Twitter Profile
Sandip Ranabhat

@abiralgorkhali

ID: 2908731486

calendar_today24-11-2014 06:05:06

81 Tweet

21 Takipçi

68 Takip Edilen

Sandip Ranabhat (@abiralgorkhali) 's Twitter Profile Photo

जिन्दगी का केही खुशी हरु, मिठाइँ सम्झेर स्वाद लिदै हुनुन्छ भने, दुख पर्दा नि पिडाहरु दवाई सम्झेर खाने गर्नुस् किनकि खुशी र पीडा दुवै जिवनमा अाइरहने पलहरु हुन्

Sandip Ranabhat (@abiralgorkhali) 's Twitter Profile Photo

मोबाइल मा एउटा यस्तो नम्बर छ न Delete नै गर्न सक्छु न Call नै लाग्छ तर पनि Try भने दिनदिनै गर्नुपर्छ यो मनले मान्दैन

Diness AC. (@dneskazi) 's Twitter Profile Photo

एमालेका नेता समेत रहेका कन्चनपुरका सिनियर पत्रकार खेम भन्डारीले गृहमन्त्री बादलको छोराले डिएनए परिक्षण गर्न नमानेको टिप्पणी गर्दै फेसबुकमा सुचना दिएका छन ।

सबु(😍😉🎶🎤 ) (@sabu5058) 's Twitter Profile Photo

सिङ्गो एउटा दिनले ठट्टा गरेर थाकेपछी , कति छिटो फेरि एउटा रात मलाई ठट्टा गर्न तयार बन्दै छ 🙂🙂

Sandip Ranabhat (@abiralgorkhali) 's Twitter Profile Photo

पिडा थुपार्ने झोला पाए पनि थुपारेर राख्न हुन्थ्यो फुर्सद हुदा मर्स्याङ्दी मा लगेर बगाई दिन्थे

Sandip Ranabhat (@abiralgorkhali) 's Twitter Profile Photo

बधाई छ नेपाली क्रीकेट टिम र क्रिकेट प्रेमीलाई......

Sandip Ranabhat (@abiralgorkhali) 's Twitter Profile Photo

समयले अनि आफन्तले एकैपटक चोट पुर्याएको मानिस एकदमै कठोर हुन बाध्य हुनु पर्दोरहेछ l

Sandip Ranabhat (@abiralgorkhali) 's Twitter Profile Photo

सानो बच्चाहरुको Pogo र ठुला मान्छेहरुको Ego ले काम गर्दैन

Sandip Ranabhat (@abiralgorkhali) 's Twitter Profile Photo

तिमीले भोगिरहेका समस्याहरु अरुले पनि भोगेका छन् सबै आ-आफ्ना चुनौतीसंग लड्न व्यस्त छन् आफूलाई दुखी र अरुलाई खुशी देख्न छोड मुस्कुराउन सिक.....

Sandip Ranabhat (@abiralgorkhali) 's Twitter Profile Photo

कसैले भनेकाे सुनेका सुचनाकाे कुनै पनि खासै मतलब हुदैन जबसम्म स्वयंले अनुभव गर्न सकिदैन ।

Sandip Ranabhat (@abiralgorkhali) 's Twitter Profile Photo

जसलाई पाउन भाग्यमै लेखेको थिएन, उसलाई बिर्सन यो मनले कहिल्यै मानेन.....

Sandip Ranabhat (@abiralgorkhali) 's Twitter Profile Photo

देखेका कुरामा मात्र विश्वास नगर हेर्दा त फिटकिरी पनि मिस्रि जस्तै हुन्छ