CD (@abinaabinas) 's Twitter Profile
CD

@abinaabinas

ID: 246186714

calendar_today02-02-2011 09:37:21

3,3K Tweet

729 Followers

438 Following

CD (@abinaabinas) 's Twitter Profile Photo

गरिवको छोरोले दुईचार भित्ता जग्गा किनेको आरिस गर्यौ बालेन सर्कार राज्नामा दे😁

CD (@abinaabinas) 's Twitter Profile Photo

गाडी आफ्नै भन्थे अर्कैको रैछ फेवाताल किनारमा जग्गा छ भन्थे भाडाको रैछ एकैछिनमा केटो धनीबाट भिखारी निस्क्यो😁 मागेरै काम चलाउने रैछ पुराना नेता झै😂

CD (@abinaabinas) 's Twitter Profile Photo

२०२६ को नोवल शान्ति पुरस्कार सावेज सरिफलाई दिन माग गर्न चाहन्चु

CD (@abinaabinas) 's Twitter Profile Photo

धमलालाई डुबाउने मान्छे भेटियो यिनलाई तु पक्राऊ गरियोस😁 बालेन सर्कार यिनले अरु पत्रकारलाई नि डुबाउन सक्छन😀

CD (@abinaabinas) 's Twitter Profile Photo

एक हप्तामा छापिने लाईसेन्स यतिका समय सम्म नछापेर जनतालाई असुबिधा दिने लालगेडीहरुको गेडिमा आलपिन लाउन पर्ने ति कुन मुखले अझै देश बनाउने हाम्लेनै हो भन्दै हिड्याछन झ्याक्नेहरु

Sidhant Sibal (@sidhant) 's Twitter Profile Photo

Nepal Foreign Minister Shishir Khanal says Nepal PM Balen shah has accepted PM Modi's invitation to visit India. Says during his talks with EAM Dr S Jaishankar, West Asia conflict and its impact was discussed. Interview from Mauritius:

CD (@abinaabinas) 's Twitter Profile Photo

स्याउजाको धुलो अरु खान मन छैन दिपक बाऊ मलाई नि लिएर जान मिल्दैन सिड्नी लौ न 😁दिपक पौड्याल

CD (@abinaabinas) 's Twitter Profile Photo

सुनको हात्तिनै छ मेरो मा आरिस गरेर हुन्छ र 😂😁😀

सुनको हात्तिनै छ मेरो मा
आरिस गरेर हुन्छ र 😂😁😀