Aayush Baral (@aayushbaralab) 's Twitter Profile
Aayush Baral

@aayushbaralab

This is the official Twitter Account of Aayush Baral

ID: 1621434011964039169

linkhttps://www.aayushbaral.info.np/ calendar_today03-02-2023 09:03:24

290 Tweet

1,1K Takipçi

1,1K Takip Edilen

Aayush Baral (@aayushbaralab) 's Twitter Profile Photo

मलाई बोल्न दे सरकार, अपराध हैन। मन खोल्न दे दरबार, को सराप हैन । मन खराब छैन सहि बोल्न डराउँदैन । #BolnaDeSarkar #LeUsSpeak

Aayush Baral (@aayushbaralab) 's Twitter Profile Photo

पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौंमा स्वागत गर्दै 🇳🇵🙏

पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौंमा स्वागत गर्दै 🇳🇵🙏
Aayush Baral (@aayushbaralab) 's Twitter Profile Photo

पार्टीको झण्डामा घुसको गन्ध हुन्छ, राष्ट्रिय झण्डामा वीरहरुको रगत । राष्ट्रिय झण्डा बोक्ने, राष्ट्रिय भावना ओतप्रोत हुने, राष्ट्रप्रेम महशुस हुने, राष्ट्रसेवा गर्ने मौका भाग्यमानीले पाउॅंछ । #gyanendrashah #Gyanendra_Shah #king

पार्टीको झण्डामा घुसको गन्ध हुन्छ, राष्ट्रिय झण्डामा वीरहरुको रगत । राष्ट्रिय झण्डा बोक्ने, राष्ट्रिय भावना ओतप्रोत हुने, राष्ट्रप्रेम महशुस हुने, राष्ट्रसेवा गर्ने मौका भाग्यमानीले पाउॅंछ ।
#gyanendrashah #Gyanendra_Shah #king
Aayush Baral (@aayushbaralab) 's Twitter Profile Photo

Breaking: सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक Kulman Ghising लाई पदबाट हटाएको छ।

Breaking: सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक Kulman Ghising लाई पदबाट हटाएको छ।
Aayush Baral (@aayushbaralab) 's Twitter Profile Photo

प्राधिकरणमा रहनु/हट्नुको कारण/तर्क जसले जे सुकै देओस्, सर्वसाधारणका नजरमा, कुलमान लोकप्रिय थिए, भए र रहनेछन् । शुभरात्री🙏 #कुलमान #kulmanghising #bidhyut

Aayush Baral (@aayushbaralab) 's Twitter Profile Photo

अहिले सामाजिक सञ्जालमा #ARRESTGYANENDRA र #ArrestPrachanda ह्यासट्यागहरू एकाएक देखिन थालेका छन्।

अहिले सामाजिक सञ्जालमा #ARRESTGYANENDRA र #ArrestPrachanda ह्यासट्यागहरू एकाएक देखिन थालेका छन्।
Aayush Baral (@aayushbaralab) 's Twitter Profile Photo

नारीको ईज्जत, विश्वास र अस्तित्वमाथि खेलवाड गर्ने जो-कोहीलाई कडा भन्दा कडा कारबाही होस्। #Justice_for_her Nepal Police Hello Sarkar, Government of Nepal

नारीको ईज्जत, विश्वास र अस्तित्वमाथि खेलवाड गर्ने जो-कोहीलाई कडा भन्दा कडा कारबाही होस्।
#Justice_for_her <a href="/NepalPoliceHQ/">Nepal Police</a> <a href="/hello_sarkar/">Hello Sarkar, Government of Nepal</a>
Aayush Baral (@aayushbaralab) 's Twitter Profile Photo

मेरो शवमा पार्टीको झण्डा नओढाइयोस्, श्रद्धान्जली सभा नगरियोस्। ~ स्व प्रदीप नेपाल।

मेरो शवमा पार्टीको झण्डा नओढाइयोस्,  श्रद्धान्जली सभा नगरियोस्। ~ स्व प्रदीप नेपाल।
Aayush Baral (@aayushbaralab) 's Twitter Profile Photo

कुनै दिन म क्रिकेट हेर्दाहेर्दै हर्टयाट्याक भएँ भने दोष नेपाली क्रिकेटलाई दिनु। 😭🔥🔥 What a batting Karan KC. ❤️🇳🇵

कुनै दिन म क्रिकेट हेर्दाहेर्दै हर्टयाट्याक भएँ भने दोष नेपाली क्रिकेटलाई दिनु। 😭🔥🔥
What a batting Karan KC. ❤️🇳🇵
Aayush Baral (@aayushbaralab) 's Twitter Profile Photo

Big Breaking: RCB has won the IPL 2025 title for the first time. Big Congratulations❤️🙏 #RCB #RCBvsPBKS #RoyalChallengersBengaluru

Big Breaking: RCB has won the IPL 2025 title for the first time. Big Congratulations❤️🙏
#RCB #RCBvsPBKS #RoyalChallengersBengaluru
Aayush Baral (@aayushbaralab) 's Twitter Profile Photo

पवित्र स्थल, पवित्र मन श्रद्धा, विश्वास र धर्मको मार्गदर्शनमा पाथिभरा माताको दर्शनको अनुपम अनुभूति।

पवित्र स्थल, पवित्र मन
श्रद्धा, विश्वास र धर्मको मार्गदर्शनमा
पाथिभरा माताको दर्शनको अनुपम अनुभूति।
Aayush Baral (@aayushbaralab) 's Twitter Profile Photo

रक्तदान नै जीवनदान ❤️ Gomendra multiple college मा आयोजित रक्तदान कार्यक्रममा रक्तदान गर्दै 🩸🙏🙏

रक्तदान नै जीवनदान ❤️
Gomendra multiple college मा आयोजित रक्तदान कार्यक्रममा रक्तदान गर्दै 🩸🙏🙏
Aayush Baral (@aayushbaralab) 's Twitter Profile Photo

सुदूरका विकसित नामले चिनिएका जिल्लाहरूमा अझै पनि कुरितीको गहिरो जरा गाडेर बसेको छाउपडी प्रथाले अकालमै आफ्नो ज्यान गुमाउन बाध्य भएका धेरै महिला दिदीबहिनीहरू छन्। यसको मुख्य कारण हाम्रो समाजको अन्धविश्वास र कुण्ठित सोच नै हो। हार्दिक श्रद्धाञ्जली😢

सुदूरका विकसित नामले चिनिएका जिल्लाहरूमा अझै पनि कुरितीको गहिरो जरा गाडेर बसेको छाउपडी प्रथाले अकालमै आफ्नो ज्यान गुमाउन बाध्य भएका धेरै महिला दिदीबहिनीहरू छन्। यसको मुख्य कारण हाम्रो समाजको अन्धविश्वास र कुण्ठित सोच नै हो।

हार्दिक श्रद्धाञ्जली😢
Aayush Baral (@aayushbaralab) 's Twitter Profile Photo

लामो समय देखि पानी नपर्दा महोत्तरीमा रहेको खेत हरुको अवस्था 💔😢

लामो समय देखि पानी नपर्दा महोत्तरीमा रहेको खेत हरुको अवस्था 💔😢
Aayush Baral (@aayushbaralab) 's Twitter Profile Photo

सुरु भयो खोज पत्रकारिता.. नेपाली मिडियाले देश बेच्नु, भ्रष्टाचार गर्नु, घोटाला गर्नु, नागरिक बेच्नु र देशका जनताले भोगिरहेको दुःखका समाचार बनाउनुभन्दा अरुको घरायसी मामिलामा धाबा हान्नुलाई पत्रकारिता सम्झन्छन् !

सुरु भयो खोज पत्रकारिता..
नेपाली मिडियाले देश बेच्नु, भ्रष्टाचार गर्नु, घोटाला गर्नु, नागरिक बेच्नु र देशका जनताले भोगिरहेको दुःखका समाचार बनाउनुभन्दा अरुको घरायसी मामिलामा धाबा हान्नुलाई पत्रकारिता सम्झन्छन् !
Aayush Baral (@aayushbaralab) 's Twitter Profile Photo

वीर शहीदहरूप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूको बलिदान र रगत कहिल्यै खेर नजाओस्।🥺🙏 दिवंगत आत्माको चिरशान्तिको लागि प्रार्थना गर्दै शोकाकुल परिवारजनलाई धैर्य–धारण गर्ने शक्ति प्राप्त होस्।🙏🇳🇵

वीर शहीदहरूप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूको बलिदान र रगत कहिल्यै खेर नजाओस्।🥺🙏

दिवंगत आत्माको चिरशान्तिको लागि प्रार्थना गर्दै शोकाकुल परिवारजनलाई धैर्य–धारण गर्ने शक्ति प्राप्त होस्।🙏🇳🇵
Aayush Baral (@aayushbaralab) 's Twitter Profile Photo

नेपाल रेडक्रस सोसाइटी, झापासँगको सहकार्यमा बाढीले बढी क्षति भएको क्षेत्र झापा गाउँपालिका मा बाढी पीडितहरूको तथ्याङ्क सङ्कलनमा..

नेपाल रेडक्रस सोसाइटी, झापासँगको सहकार्यमा बाढीले बढी क्षति भएको क्षेत्र झापा गाउँपालिका मा बाढी पीडितहरूको तथ्याङ्क सङ्कलनमा..