अविरल (@aavikarki) 's Twitter Profile
अविरल

@aavikarki

#work at neelkantha fm dhading
#paraysha nepal dhading# Radio bihani dhading #chife at prinsu pashupanchi auphar kindra

ID: 1093734090254180352

calendar_today08-02-2019 04:51:42

107 Tweet

105 Followers

553 Following

अविरल (@aavikarki) 's Twitter Profile Photo

किसि ने फुल से पुछा कि जब तुम्हे ताेडा गया तु दर्द नहि हुवा फुल ने जबाफ दिया जब ताेड्ने वाला ईत्ना खुस था कि मै अपना दर्द भि भुलि गया

किसि ने फुल से पुछा कि
जब तुम्हे ताेडा गया तु दर्द नहि हुवा
फुल ने जबाफ दिया 
जब ताेड्ने वाला ईत्ना खुस था
कि मै अपना दर्द भि भुलि गया
अविरल (@aavikarki) 's Twitter Profile Photo

जिवनाकाे केही पाईला हरु यस्ताे अाउछ कि जहाँ बनकाे काडा हाेईन मनकाे काडा ले जीवन भर बिझाई रहन्छ

अविरल (@aavikarki) 's Twitter Profile Photo

बुढा बिदेश मा रगत पसिना गर्छ रात दिन भाेकाे पेट मा काम गर्छ तर बुढि गाउँ बाट सहर झर्नु हुन्छ ती अबाेध नानि बाबू काेठा मा बन्द हुन्छन् रात दिन अामा चरि जस्तै खुला दिन रात मा याेवन काे मातमा पैष पर पुरुषको हात मा के भकाे हाेला नेपलि समाज

अविरल (@aavikarki) 's Twitter Profile Photo

मुझे ना हुकुम का एक्का बन्ना है ना रानिका बादसाह हाम्म जाेकर ही सहि है जिसका नसिब मे अाएगा बाजि पलट देगा

मुझे ना हुकुम का एक्का बन्ना है 
ना रानिका बादसाह 
हाम्म जाेकर ही सहि है
जिसका नसिब मे अाएगा बाजि पलट देगा
अविरल (@aavikarki) 's Twitter Profile Photo

girlfriend काे अाबश्यकता परेकाे कारण ईच्छुक युवतिहरुले निम्न कागजात सहित अाबेदन दिनु हुन हार्दिक अनुराेध गर्दछु। अाबश्यक कागजातहरु उमेर 19देखि 22 ननाधेकाे शैक्षिक याेग्यता +2 वा vjta pass an running घरायसी काम सम्पूर्ण गर्न सक्ने ईच्छुकलेसम्पर्ककाे लागि9861518419

girlfriend काे अाबश्यकता परेकाे कारण ईच्छुक युवतिहरुले निम्न कागजात सहित अाबेदन दिनु हुन हार्दिक अनुराेध गर्दछु।
अाबश्यक कागजातहरु 
उमेर 19देखि 22 ननाधेकाे
शैक्षिक याेग्यता +2 वा vjta pass an running घरायसी काम सम्पूर्ण गर्न सक्ने ईच्छुकलेसम्पर्ककाे लागि9861518419
अविरल (@aavikarki) 's Twitter Profile Photo

मलाई बर्षात काे पानी जस्तै बग्नु छ किनकि त्यो भेल मा बगेर अाउने हर ब्यक्ति हरु काे पीडा सुन्नु र सहकार्य गर्नु छ

अविरल (@aavikarki) 's Twitter Profile Photo

हरेक बिहानी ले सुन्दर दिन ल्याए जस्तै हरेक साझले सुन्दर सपना ल्याएको हुन्छ

हरेक बिहानी ले सुन्दर  दिन ल्याए जस्तै हरेक साझले सुन्दर सपना ल्याएको हुन्छ
Tim❤️Bharat (@bharat_teem1) 's Twitter Profile Photo

म नेपालीमा कुरा गर्छु नेपाली मै पोस्ट लेख्ने गर्छु !! तर म अनपढ हैन... . . . English केवल एक भाषा हो बुद्धिमान अनि शिक्षित हुनुको सर्टिफिकेट हैन !! सहमत= Retweet ,✔️

अविरल (@aavikarki) 's Twitter Profile Photo

अाफ्ना हात हरुले मेरा हातहरु समाएर  मलाई रेडियो बिहानीकाे प्रबिधिक काे रुप चिनाउने मेरा अात्मिय दाजु धर्मेन्द्र याे संसार बाट बिदालिनु भएकाे सुन्दा दुखि छु । जीवन भनेकाे जन्म र मृत्यु बिचकाे संगम न रहेछ ।           ☹️☹️  हार्दिक श्रद्धाञ्जली 😭☹️

अाफ्ना हात हरुले मेरा हातहरु समाएर  मलाई रेडियो बिहानीकाे प्रबिधिक काे रुप चिनाउने मेरा अात्मिय दाजु धर्मेन्द्र याे संसार बाट बिदालिनु भएकाे सुन्दा दुखि छु ।
जीवन भनेकाे जन्म र मृत्यु बिचकाे संगम न रहेछ ।
          ☹️☹️  हार्दिक श्रद्धाञ्जली 😭☹️
अविरल (@aavikarki) 's Twitter Profile Photo

सुनकाे सिक्र घाटिमा खुब हेरेकी थियौं लाग्यो तिमीले मेराे अाैकात हेरेकी थियौं भन्थे जीवन तिमी  संगै काट्ने रहर छ घरमा अाउदा चुहिने छानाे हेरेकी थियौं @Aavi😎😎😎😎

सुनकाे सिक्र घाटिमा खुब हेरेकी थियौं 
लाग्यो तिमीले मेराे अाैकात हेरेकी थियौं 
भन्थे जीवन तिमी  संगै काट्ने रहर छ 
घरमा अाउदा चुहिने छानाे हेरेकी थियौं 
@Aavi😎😎😎😎
अविरल (@aavikarki) 's Twitter Profile Photo

तपाईं जातमा हाेईन संसकार मा बिश्वास गर्नुहाेस् परिवार अाफै राम्रो बन्छ अनि समाज पनि

अविरल (@aavikarki) 's Twitter Profile Photo

कथित समाज रैछ सानू रुनुहुदैन एक दलितले ब्राह्मणलाई छुनुहुदैन अब हामीले याे समाजलाई जित्नु पर्छ भन्छेउ किन तिम्ले उस्ले देकाे खानुहुदैन

अविरल (@aavikarki) 's Twitter Profile Photo

तिमी असल काम गर्छु भनेर अाट गर तिम्रो लागि हर समय तिम्रो कमरेड भएर जस्तोसुकै परिस्थिति पनि झेल्न तयार छु।।।।।

अविरल (@aavikarki) 's Twitter Profile Photo

जिन्दगीमा अरुकाे खुशि काे लागि हार्न थालेकाे नि १२ बर्ष भए छ ।

अविरल (@aavikarki) 's Twitter Profile Photo

अाउनु हाेस् थापाथली तरि संगै बसेर चिया गफ गरुला

अविरल (@aavikarki) 's Twitter Profile Photo

पैसामा अल्झिएका सम्बन्ध हरुलाई एक दिन लाखौं मा किन्नु छ ,अनि चाेक चाेक मा बिक्री का राख्नु छ,

पैसामा अल्झिएका सम्बन्ध हरुलाई एक दिन लाखौं मा किन्नु छ ,अनि चाेक चाेक मा बिक्री का राख्नु छ,
Boinkers 💩💎 (@boinkersio) 's Twitter Profile Photo

MEGA TON PARTY WINNERS 💥 Congratulation to the winners of the 444 TON prize pool! 🪙 400 shitheads can expect to each get a piece 👀 Prizes will be distributed to your TON wallet directly if you won 🥇 *MAKE SURE YOU CONNECTED YOUR TON WALLET TO BOINKERS* The TOP 5 Winners

MEGA TON PARTY WINNERS 💥

Congratulation to the winners of the 444 TON prize pool! 🪙

400 shitheads can expect to each get a piece 👀 

Prizes will be distributed to your TON wallet directly if you won 🥇

*MAKE SURE YOU CONNECTED YOUR TON WALLET TO BOINKERS*

The TOP 5 Winners
अविरल (@aavikarki) 's Twitter Profile Photo

म आफ्नो कथा म हराएको पात्र हु म आफुले पनि आफू लाई सहजै भेट्न सकेकाे छैन

म आफ्नो कथा म हराएको पात्र हु म आफुले पनि आफू लाई सहजै भेट्न सकेकाे छैन