Aashu Sarraf (@aashusarraf) 's Twitter Profile
Aashu Sarraf

@aashusarraf

[email protected]

ID: 3184388689

calendar_today03-05-2015 16:13:26

14,14K Tweet

1,1K Followers

954 Following

Aashu Sarraf (@aashusarraf) 's Twitter Profile Photo

महापर्व छठलाई ध्यानमा राख्दै पर्सा र बाराका अधिकाँश उद्योगहरूले रसायन र लेदोयुक्त फोहर पानी सिर्सिया नदीमा छाड्न बन्द गरेपनि वीरगञ्ज-२१ परवानीपुरस्थित सुशिल वनस्पति (राजहंस) उद्योगले अझै पनि फोहोर पानी नदीमा फ्याँकिरहेको भन्ने स्थानीयहरूले गम्भीर गुनासो गरेका छन् ।

Aashu Sarraf (@aashusarraf) 's Twitter Profile Photo

Just another example of how Non-Madheshis are unhappy by the victory of a mere team that represents Madhesh. NepalTelecom अपेक्षा त छैन, यद्यपि थोरै लाज सरम छ भने यो पोस्ट परिवर्तन गर्दै माफी माग्नु ।

Just another example of how Non-Madheshis are unhappy by the victory of a mere team that represents Madhesh. <a href="/Nepal_Telecom/">NepalTelecom</a> अपेक्षा त छैन, यद्यपि थोरै लाज सरम छ भने यो पोस्ट परिवर्तन गर्दै माफी माग्नु ।
Aashu Sarraf (@aashusarraf) 's Twitter Profile Photo

Just another example of how Non-Madheshis are unhappy by the victory of a mere team that represents Madhesh. NepalTelecom अपेक्षा त छैन, यद्यपि थोरै लाज सरम छ भने यो पोस्ट परिवर्तन गर्दै माफी माग्नु ।

BiasBane (@balanceinbias) 's Twitter Profile Photo

Today a student named Prakriti Lamsal committed suicide In Kiit University. The University is trying everything to suppress this issue Here is the thread of the whole incident 🧵

Aashu Sarraf (@aashusarraf) 's Twitter Profile Photo

नेपाली छात्रा मृत्यु प्रकरण : प्रधानमन्त्री ओलीले भने, “सरकारले कूटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ” yatradaily.com/news/detail/69…

Aashu Sarraf (@aashusarraf) 's Twitter Profile Photo

वीरगञ्जमा किट विश्वविद्यालयबाट निकालिएका विद्यार्थीद्वारा मौन जुलुस प्रदर्शन, सिडिओलाई बुझाए ज्ञापन पत्र yatradaily.com/news/detail/69…

Aashu Sarraf (@aashusarraf) 's Twitter Profile Photo

रिंकु सदा मृत्यु प्रकरण: जबरजस्ती करणीसहित चार वटा मुद्दामा अनुसन्धान हुँदै yatradaily.com/news/detail/69…

Aashu Sarraf (@aashusarraf) 's Twitter Profile Photo

एकै परिवारका तिन जना सदस्यहरू (विपक्षी दलसँग आबद्ध) बाट जानकारी लिएर Himal Khabar जस्तो प्रतिष्ठित संस्थाले वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहको विषयमा गरेको विश्लेषण पढ्न अलि मज्जा आएन, समाचारमा तथ्याङ्कहरू पनि खासै विश्वसनीय छैनन् है । Kanak Mani Dixit अलि ध्यान दिनुहोला ।

Aashu Sarraf (@aashusarraf) 's Twitter Profile Photo

वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै, २५ भन्दा बढी कलेज सहभागी हुँदै yatradaily.com/news/detail/72…

Aashu Sarraf (@aashusarraf) 's Twitter Profile Photo

‘भविष्य मेला’ मा सहभागी विद्यार्थीको प्रोग्रेसिभ फाइनान्सले नि:शुल्क बैंक खाता खोल्ने yatradaily.com/news/detail/72…

Aashu Sarraf (@aashusarraf) 's Twitter Profile Photo

उच्च अदालत बार एसोसिएसन वीरगञ्जको अध्यक्षमा शैलेन्द्र वर्माको प्यानल निर्वाचित yatradaily.com/news/detail/72…

Aashu Sarraf (@aashusarraf) 's Twitter Profile Photo

प्रहरी निरीक्षक रञ्जन मिश्रको कुशल नेतृत्वले ध्वस्त पार्‍यो कोल्हवीमा मोटरसाइकल चोरीको सञ्जाल yatradaily.com/news/detail/73…

Aashu Sarraf (@aashusarraf) 's Twitter Profile Photo

The wise guys of Madhesh, chatting about India and Nepal’s economies, figured adding even one woman to their panel might wreck the whole diplomatic and cash flow vibe between the two countries. So, they kept it an all-boys club to save the day. Genius move.

रे गगन किर्तिपुरको डाँडामा बसेर ल्यापटप चलाउँदै आलु कमाउछन् अब देशका युवा, तेरो सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि । Gagan Thapa

Aashu Sarraf (@aashusarraf) 's Twitter Profile Photo

डा. संगीता मिश्रको विषयमा जेन-जी अगुवाहरू किन नबोलेका होलान? उनि मधेसी भएको कारणले हो ?

Folashade Fowosere 💸 (@thenigerianbarb) 's Twitter Profile Photo

Abortion is health care!! Abortion is health care!! Abortion is health care!! Abortion is health care!! Abortion is health care!! Abortion is health care!!

Navin K Tiwari (@imbhojpuria) 's Twitter Profile Photo

भोजपुरी भाषा के संविधान में शामिल भइला से, भोजपुरी भाषा आ एह भाषा वाला समाज आ लोगन के का फायदा होई ! जानी एह विडियो में लिंक - youtu.be/LblBCWqMGhA

भोजपुरी भाषा के संविधान में शामिल भइला से, भोजपुरी भाषा आ एह भाषा वाला समाज आ लोगन के का फायदा होई ! जानी एह विडियो में 

लिंक - youtu.be/LblBCWqMGhA