Aasha Shrestha (@aashash42270540) 's Twitter Profile
Aasha Shrestha

@aashash42270540

ID: 1463033933818327040

calendar_today23-11-2021 06:38:06

8 Tweet

6 Takipçi

68 Takip Edilen

ER. SONY SHARMA 🇨🇦🍁 (@sony_sharma2) 's Twitter Profile Photo

क्यामेरा एउटा को लुगा अर्कैको अनि caption google को फेरि त्यो attitude चाहिँ के का लागि महासय ?😋😋😋😋🤭😛 Good night 💤😴🌙😘 🇨🇦🇨🇦

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

जिन्दगी एउटा सुन्दर सपना हो जसमा जिउने चाहाना हुनु पर्यो, दुःख आफै खुशी मा बद्लिन्छ बस मुस्कुराउने बानि हुनु पर्यो l #शुभ_प्रभात #शुभ_दिन ☕️😊❤️

NB Bikas (@nbbikas) 's Twitter Profile Photo

बुझ्नेले हाम्रो मौनता पनि सजिलै बुझी दिन्छन् पिडा सुनाइ रहन अनि माया देखाइ रहन पर्दैन🤔

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

जीवनमा एउटा त्यस्तो मान्छे हुनैपर्छ, जोसँग सुनाउन बाँकी केही नहोस्, लुकाउनुपर्ने केही नहोस् 😊

Rose kc (@rosekc9) 's Twitter Profile Photo

सपना पूरा हुन मात्रै दिनुस न हजुर कसलाई कस्तो ब्यवहार गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ 😜😂

Aasha Shrestha (@aashash42270540) 's Twitter Profile Photo

I found this great deal on Daraz! Check it out! Product Name: Fancy Korean 3 Speed Mini Fan - Lithium Rechargeable battery With Stand Product Price: Rs.850 Discount Price: Rs.249 | s.daraz.com.np/s.eFg