आशिष निर्मोहि 🙏🇳🇵🌹🌹 (@aas_ishh) 's Twitter Profile
आशिष निर्मोहि 🙏🇳🇵🌹🌹

@aas_ishh

पुत्रस्य परमो धर्म: पित्र्युद्दार-समो न हि।
पित्र्युद्दारं न कुर्बन्ती सुखमिच्छन्ती ये जना:
ते यान्ती नरकं घोरं यावच्चन्द्र दिवाकरौ।।
ब्राजिल lover🇧🇷🇧🇷🇧🇷

ID: 1204949317712146432

calendar_today12-12-2019 02:21:38

1,1K Tweet

700 Takipçi

696 Takip Edilen

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

मन मिल्दैमा साथ कहाँ मिल्दो रहेछ र टाढिन खोज्नेलाइ बहाना हजार मिल्दो रहेछ || शुभ बिहानी 🙏☕️☕️☘️🌺🍀

__srizuu__🕊️❤️ (@123srizuu) 's Twitter Profile Photo

तिम्रो त नाममा नै सुगन्ध छ, म मोहित नहुनु पनि कसरि......!!😉❤️ #swrites🖤🕊️

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

भ्रष्टचारी र अपराधीले आफ्नो पहिचान यसरी छोड्छन्। कि पीडितलाई दबाब दिन्छन्, कि प्रमाण नष्ट गर्छन्, कि अनुसन्धानमा व्यवधान उत्पन्न गर्छन्, कि प्रहरीको सरुवा गर्छन्, कि पकेटको न्यायाधीश सेटिङ गर्छन्। ललितानिवास, नक्कली भुटानी, सुनको छानबिनलाई इतिहासमा कालो अध्यायमा लेखिनेछ।

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

एउटै बिजुली, एउटै काम, तर मूल्य फरक! भारतबाट खरिद गरिएको बिजुली प्रतियुनिट रु. १०.६२ रुपैयाँ, भारतलाई बिक्री गरिएको बिजुली प्रतियुनिट रु. ७.७४ रुपैयाँ! सार्वभौम देशबीच समानान्तर दर्जा हुन्छ तर यहाँ केही गद्धारहरुले आफ्नो देशलाई झुकाए, पद प्राप्तिको महत्वकांक्षामा!

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

३० दिनमा नीतिगत भ्रष्टचार अन्त्य भयो, २४ दिनमा किताब छापियो, १६ दिनमा म्यानपावरको बेथिति रोकियो, आजकाल राष्ट्रिय स्वतन्त्र पार्टीले बढी गाँजा सेवन गर्न लाग्यो, धरातल बिनाको गफ।

रबिन श्रेष्ठ रगत (@robin_ragat) 's Twitter Profile Photo

झन्डै त्यो बेला काठमाडौ भक्तपुर ललितपुरमा मल्ल नेवार राजाहरु थिए र उनिहरुले बनाएको सम्रचनाले गर्दा अहिले पनि काठमाडौ उपत्यका घुम्न लायक छ। हामी मुलबासी हौ भन्दै उफ्रने ठास्निहरुको पुर्खाले दैलोमा हग्ने भन्दा अरु के काम गरेका रैछन त्यो पनि थाहा पाम्न हामी।

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

स्वतन्त्र व्यक्तिलाई जिताउनु पनि अभिशाप रहेछ। तिनीहरू अनुशासन र मर्यादामा बस्न नसक्ने, सामाजिक सद्भाव र भाईचारा नजान्ने, परम्परा र इतिहास नबुझ्ने, गरीबी र निमुखालाई देखि नसहने, एकोहोरो र अबुझ हुने रहेछन्। हामी नेपाली एकजुट थियौं, एकजुट छौं, एकजुट रहने छौं।🇳🇵

विश्वरसिंह मेवाहाङ (@biswarrai) 's Twitter Profile Photo

जसरी खुवालुङलाई ढुंगा मात्र भनियो भने त्यसले सिंगो किरात सभ्यतामाथी धावा बोलेको ठहर्छ, त्यसैगरी गाईलाई जनवार मात्र भनियो भने त्यसले सिंगो हिन्दु सभ्यता माथी धावा बोलेको ठहर्छ। एक अर्काको धर्म, सँस्कार र सभ्यतालाई सम्मान नगर्ने हो भने हामीले दुई खुट्टा टेकेर हिडेको के अर्थ?

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

एकातिर पानीको फोहोरा, गगनचुम्बी भवनहरू, चमकदार रङरोगन, दैलो दैलोमा कालोपत्रे सडक, अनि प्रसस्तै सुरक्षाकर्मी पनि हुने होला। अर्कोतिर एअरपोर्टमा रोजगारीको लागि विदेशिने मान्छेको महासागर, पाखापखेरामा असुरक्षित बच्चा सुत्केरी, टुटेको सडकहरू, पानीको हाहाकार, दैनिकजसो बलत्कार। #विभेद

एकातिर पानीको फोहोरा, गगनचुम्बी भवनहरू, चमकदार रङरोगन, दैलो दैलोमा कालोपत्रे सडक, अनि प्रसस्तै सुरक्षाकर्मी पनि हुने होला।
अर्कोतिर एअरपोर्टमा रोजगारीको लागि विदेशिने मान्छेको महासागर, पाखापखेरामा असुरक्षित बच्चा सुत्केरी, टुटेको सडकहरू, पानीको हाहाकार, दैनिकजसो बलत्कार।
#विभेद
रबिन श्रेष्ठ रगत (@robin_ragat) 's Twitter Profile Photo

होइन,यो जनै पुर्णिमामा गुरुबाट मन्त्र सहितको डोरि बाधेर तिहारमा लक्ष्मी पुजाको दिन त्यही डोरि फुकालेर गाइको पुच्छरमा बाधिदिने होइन र भन्या। दिदिबहिनीबाट डोरि बाध्ने प्रचलन हिन्दी सिरियलमा देखेर त्यही कपि पेस्ट गर्ने नेपाली भेडाहरुले घाँस खाउ के घाँस, ठ्यास्निहरु😡

रबिन श्रेष्ठ रगत (@robin_ragat) 's Twitter Profile Photo

देशमा झन्डै नेवार जाती छ र आफ्नो रितिरिवाज धर्म सस्कृती बचाइ राखेको छ। नेवारले न कहिले जातजातिको कुरा गर्यो,न बाहुनबाद भन्दै बिरोध गर्यो,न नेवार राज्य चाहिन्छ भन्यो,सिर्फ आफ्नै पौरखमा रमाएको छ,धर्म सस्कृतीको जगेर्ना गरेको छ। त्यसैले नेवार जाती महान छ।🤗

गोविन्दकुमार थापा(ॐ) (@gthapa25) 's Twitter Profile Photo

"आतङ्ककारी संग दया हुदैन"सामान्य चुलोले थेग्न नसक्ने गरी ग्यासको मूल्य बढायो नालायक सरकारले भन्ने जनआक्रोस सर्वत्र छापछापती देख्न सुन्न पाईन्छ;मान्छेको रगत पिएर लुटपाट गरेरआएको गिरोहको नाईके प्रम.भएको देशमा जनताले पाउने भनेको यही हो|पर्खौ एक न एक दिन जनताकालागि जनताको सरकार आउला|

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

हिजो ज्ञाने चोर देश छोड भन्नेहरु कि आफैं बिदेशमा छन कि छोराछोरी बिदेशमा छन। ज्ञानेन्द्र चैं स्वदेश मैं छन।

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

सुटबुट, गरगहना, तडकभडक, नभई पनि प्रधानमन्त्री बन्न सकिदो रहेछ। ठूलो मान्छे बनेपछि संस्कार र संस्कृति छोड्नुपर्ने होईन रहेछ। रेड कार्पेटमा हिड्ने र धर्मलाई अफिम भन्ने बुझक्कडहरुले यो तस्वीर नियालेर हेरुन्।

सुटबुट, गरगहना, तडकभडक, नभई पनि प्रधानमन्त्री बन्न सकिदो रहेछ। ठूलो मान्छे बनेपछि संस्कार र संस्कृति छोड्नुपर्ने होईन रहेछ।
रेड कार्पेटमा हिड्ने र धर्मलाई अफिम भन्ने बुझक्कडहरुले यो तस्वीर नियालेर हेरुन्।
Apil Gurung (@apligrg) 's Twitter Profile Photo

G20 शिखर सम्मेलनमा शेख हसीनालाई बोलाइयो, छविलाल र सादगीहरुलाई किन बोलाइएन भनेर कोकोहोलो भएछ। मालिकहरु जम्मा भएको ठाउँमा पिउनहरुलाई आमन्त्रण गरिँदैन। हाम्रा अधिकांश नेताहरु लैनचौर, महाराजगञ्ज र बखुण्डोलका पिउनहरु हुन्। ज्ञान समाप्त।

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

डाक्टर कुटौँ, नर्स कुटौँ, शिक्षक कुटौँ प्राध्यापक कुटौँ, कर्मचारी तर्साऊँ, दक्षलाई देश निकालौँ, युवालाई खाडी पठाऊँ, धार्मिक/जातीय घृणा फैलाऊँ, देश होइन, विचारलाई शिरमा राखौँ, स्वार्थको मुटु बोकौँ, प्रचण्डको पुच्छर बनौँ, देश भाँडमा गए जाओस्, गणतन्त्र/धर्म निरपेक्षताको रक्षा गरौँ!

Uddhav Raj Bhetuwal (@uddhavrbhetuwal) 's Twitter Profile Photo

राप्रपा र घण्टी पार्टीबीचको एउटा ठूलो अन्तर: उनीहरु 'मिशन ८४' अभियानमा लागेका छन् । यसको अर्थ उनीहरुलाई देश हार्दापनि आफु जिते पुग्छ । हामी 'मिशन देश'मा लागेका छौं । हामीलाई देश हारेर आफु जित्नु छैन । देशले जिते त हामी सबैले जितिहाल्छौं नि !!

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

नेपालमा कहिल्यैँ जनयुद्ध भएको छैन, संविधानले जनयुद्ध चिन्दैन। कहिलेकाहीँ बैंक लुट्ने घटना भएको हो, कहिलेकाँही बम पड्काउने काम भयो, कहिलेकाहीँ मठमन्दिर तोड्ने र पुजारी मार्ने काम भयो, त्यसलाई जनयुद्ध भनिदैन। फागुन १ गते जनयुद्ध दिवस होईन।

विश्वरसिंह मेवाहाङ (@biswarrai) 's Twitter Profile Photo

चार वर्ष अघि महामन्त्री ज्युले यसो भन्नू हुन्थ्यो किनकी त्यो बेला ओली प्रधानमन्त्री थिए । अहिले उहाँ चुपचुप हुनुहुन्छ किनकी अहिले आफ्नै पार्टीको सरकार छ । आखिर कानुन एउटै थियो, ओलीले ल्याउदा बेठिक र प्रचण्डले ल्याउदा ठिक कसरी ?