डियर जिन्दगी (@aarbi1234) 's Twitter Profile
डियर जिन्दगी

@aarbi1234

ID: 1609836904140398592

calendar_today02-01-2023 09:00:12

45 Tweet

44 Followers

27 Following

डियर जिन्दगी (@aarbi1234) 's Twitter Profile Photo

केही गल्ती गरेको जस्तो त लाग्दैन, फेरि पनि खै कुन अपराधमा खोसिन्छन मेरा खुसीहरु..!

डियर जिन्दगी (@aarbi1234) 's Twitter Profile Photo

बर्बाद बनाउँछन् त्यस्तो व्यक्तिले जस्ले छोड्दैन पनि अनि अपनाउँदैनन पनि!!!!!

डियर जिन्दगी (@aarbi1234) 's Twitter Profile Photo

तिमीले साथ मात्र दिएको भए म जिवन हासेर बिताईदिन्थे तर तिमी लाचार बन्यौ!! जित तिम्रो भयो होला तर मेरो प्रेमले हार्यो 🥲

डियर जिन्दगी (@aarbi1234) 's Twitter Profile Photo

मेरो मनसगं खेल्यौ म तिमीलाई यो जुनिमा माफ गर्ने छैन !! !!

डियर जिन्दगी (@aarbi1234) 's Twitter Profile Photo

श्वास रोकिए जस्तो भयो जति वेला कसैले भन्दैथियो तिमीसगंको प्रेम त उस्ले समय बिताउन गर्या हो …

डियर जिन्दगी (@aarbi1234) 's Twitter Profile Photo

झुट त हरेक शब्दमा रैच तर यत्रो समय मेरो आखांमा पर्दा लगाउने तिम्रो कलालाई माने !!!

डियर जिन्दगी (@aarbi1234) 's Twitter Profile Photo

मेरो गल्ति नै नभएको ठाउमा पनि मैले माफी मागे, मलाई यस्तै कुराहरुले दिनरात मारिराछ 🥹🥲

डियर जिन्दगी (@aarbi1234) 's Twitter Profile Photo

कैयौ पटक आफुलाई सम्हालेर कस्तो दुख परिस्थिति लाई जितेर यहासम्म पुग्दा तिमीले मात्र मलाई हरायौ , मेरो आत्मसम्मानमा तिम्ले ठोस पुर्यायौ😭😭

डियर जिन्दगी (@aarbi1234) 's Twitter Profile Photo

जति मैले तिमी सङ इमानदार भएर सम्बन्ध निभाएको थिए , त्यत्तिनै निर्दयता पुर्ण तिमीले मेरो बिस्वासको हत्या गरेको छौ!!!

डियर जिन्दगी (@aarbi1234) 's Twitter Profile Photo

अन्तिम पटक मलाई तिमीसगं कुरा गरेर सोध्नुछः आखिर के पायौ मेरो मन मारेर??? 🥲🥲🥲

डियर जिन्दगी (@aarbi1234) 's Twitter Profile Photo

हेर त यही बाटोमा खुसि हरायो, जहा कुनैदिन मैले जिन्दगी भेटेको थिए!! 🙂🥹

डियर जिन्दगी (@aarbi1234) 's Twitter Profile Photo

साथमा कोहि होस जस्लाई म भन्न सकु यो पिडाले मलाई बाच्न गार्हो बनाको छ !!!