Aarav Singh Thakuri (@aaravsthakuri) 's Twitter Profile
Aarav Singh Thakuri

@aaravsthakuri

कसैलाई आफ्नो पिडा भन्नु भन्दा मुस्कुराएर पिडा लुकाउन सजिलो हुन्छ।

ID: 1780852691897405440

calendar_today18-04-2024 06:57:09

2,2K Tweet

646 Followers

603 Following

Aarav Singh Thakuri (@aaravsthakuri) 's Twitter Profile Photo

तिम्रो याद खुब आऊछ साझ नपर्दिए हुन्थ्यो जस्तो हुन्छ मन आकुल ब्याकुल हुन्छ सहनै नसक्ने गरि मुटुमै केहि कुराले थिचेको जस्तै हुन्छ छिन छिनमा देख्न मन हुने यो मन खै कसरि समालिएको छ तिम्रा बातहरु सुनि निदाऊने बानि परेछ म फेरि तिमीलाई नै सम्झिन्छु अनि समालिन्छु! #शुभप्रभात🏵️🌺☕️🥀

Sabin Kc(+AB) (@kcsabin2014) 's Twitter Profile Photo

उच्च स्तरमा प्रतिस्पर्धा गर्नु भनेको जित्नुमात्र होइन।यो त एउटा जिवनको तयारी,साहस बुझाइ, मानिसहरुको भरोसा र स्वयम हृदयको आवाजको प्रतिनिधित्व गर्नु हो।जित भनेको परिणाम हो।एउटा जितलाई नै सर्वस्व मानियो भने पछिको दिनमा आउने जितको लागि बाधक बन्न सक्छ। #ॐ🌹 #नमस्कार🙏 #शुभ_प्रभात☕️❣️

Aita Jargha (@ajargha45771) 's Twitter Profile Photo

जसरी आगोको क्रोधले धातुलाई आकार दिन्छ, जसरी लेखकको दु:खले कविता सिर्जना गर्छ, सबै सुन्दर कार्यहरु सधैं सुन्दर रूपमा सुरु हुँदैनन। शुभ प्रभात 🙏🌄 शुभ दिनको कामना ✨💐🎉

parbati dharel (@dharellama) 's Twitter Profile Photo

ग़लत मान्छेको जित त्यति बेला हुन्छ, जब सहि व्यक्ति माैन रहन्छ....!! #शुभप्रभात👃🌹☕️

Pravin Jha (@pravinjhaa) 's Twitter Profile Photo

*गुस्सा और मतभेद...* *बारिश की तरह होना चाहिए,* *जो...* *बरसे और खत्म हो जाए,* *प्रेम...* *हवा की तरह होना चाहिए,* *जो खामोश हो* *किन्तु...* *सदैव आसपास ही रहे..!!* #सुबह_का_अभिवादन

Dev Verma (@d_verma2) 's Twitter Profile Photo

*"वाणी" भी अपनी* *परेशानियों में उलझ जाती हैं..* *ज़्यादा "मीठी"* *हो जाये तो, "झूठी"* *और..* *"सच" बोले तो,* *"कड़वी" कहलाती हैं..!* ‼️ हर हर महादेव ‼️

*"वाणी" भी अपनी*
*परेशानियों में उलझ जाती हैं..*
*ज़्यादा "मीठी"*
*हो जाये तो, "झूठी"*
*और..*
*"सच" बोले तो,*
*"कड़वी" कहलाती हैं..!*

                      ‼️ हर हर महादेव ‼️
Jisan Mayal (@jisanmayal) 's Twitter Profile Photo

आमाको छातीमा बनाएको दमको चित्र टाल्न साहुको गाली सुन्ने बा'का कान युगौ देखि पुरूषलाई हिंसक देखाउदै आएको छ तर याद राख्नुस अक्सर वलिहरू देविकै मन्दिरमा चढाईन्छ देखाउ एउटा ताजमहल जुन पुरूषको यादमा खडियो? परिवारको खुशीको लागि बेचिन्छ मरूभुमीमा उ अझै चाहन्छ। #शुभबिहानी🌄💐☕️🙏

Purnima_Devkota (@purnima_devkota) 's Twitter Profile Photo

छोटा लुगा लगाउन पाइएन भन्दै शहरमा चिच्याइ रहेका नारीहरू देख्छु जब मेरा भाउजुहरूले सुत्केरी भएर गोठमा सुतेर ज्वानोको पातलो झोलको आश गरिरहँदा वाइन र रोष्टमा नारी स्वतन्त्रताको शहरमा उत्सव मनाएकाे देख्छु तब सन्तोष मान्छु र भन्छु पीर नगर्नुस् आमा तपाईँसँग सबथोक छ! #शुभबिहानी💐🌼🌿

Aarav Singh Thakuri (@aaravsthakuri) 's Twitter Profile Photo

बिग्रिएको कलम जस्तै तिमी जसबाट कहानी लेख्न आरम्भ गर्नु मेरो जिद्दी मान्छे प्रेममा अन्धो हुन्छ भन्थे साँच्चै हो रहेछ आफ्नै मुर्खतापूर्ण गल्तीले रूवाई रहेका छन घरि पागल जस्तै हसाँई रहेछन फगत तिमीलाई धोकेबाज करार गरेर आफैँलाई सहानुभूति दिलाई रहेको छु।। #शुभबिहानी💐🌺🏵️🌿

🇳🇵ठकुरी🌿धनु,🇳🇵👈 (@chand_dhanu) 's Twitter Profile Photo

जिन्दगीले मलाई यति सम्झदार बनाई दियो कि हरेक पाइलामा समझौता नै गर्नु पर्ने।।🙄 #शुभ_प्रभात☕☕ #शुभ_दिन🙏🌷🌿🕉️📿

💚💝RAVI SHARMA❤️💙 (@prakashbhusal22) 's Twitter Profile Photo

☘️🥀☕🌅#शुभ_प्रभात🌅☕🌺🙏 🔱#ॐ_श्री_शिवाय_नमस्तुभ्यम्🔱🙏🚩 🔱#हर_हर_महादेव_शिव_शंभू_ॐ🔱🙏 🔱#जय_महाकाल_महादेव🔱🥀🙏🚩 🔱#ॐ_पार्वतीपतये_हर_हर_महादेव🔱🙏 🔱#ॐ___नमः___शिवायः🔱🙏🥀🚩 #जनै_पूर्णिमाको_मंगलमय_शुभकामना🙏 💐🌹🥀#शुभ_सोमबार🥀💐🌹🍀🥀 ❤️☕#GOOD_MORNING☕❤️❤️

☘️🥀☕🌅#शुभ_प्रभात🌅☕🌺🙏
🔱#ॐ_श्री_शिवाय_नमस्तुभ्यम्🔱🙏🚩
🔱#हर_हर_महादेव_शिव_शंभू_ॐ🔱🙏
🔱#जय_महाकाल_महादेव🔱🥀🙏🚩
🔱#ॐ_पार्वतीपतये_हर_हर_महादेव🔱🙏
🔱#ॐ___नमः___शिवायः🔱🙏🥀🚩
#जनै_पूर्णिमाको_मंगलमय_शुभकामना🙏
💐🌹🥀#शुभ_सोमबार🥀💐🌹🍀🥀
❤️☕#GOOD_MORNING☕❤️❤️
💚💝RAVI SHARMA❤️💙 (@prakashbhusal22) 's Twitter Profile Photo

☘️🥀☕🌅#शुभ_प्रभात🌅☕🌺🙏 🔱#ॐ_श्री_शिवाय_नमस्तुभ्यम्🔱🙏🚩 🔱#हर_हर_महादेव_शिव_शंभू_ॐ🔱🙏 🔱#जय_महाकाल_महादेव🔱🥀🙏🚩 🔱#ॐ_पार्वतीपतये_हर_हर_महादेव🔱🙏 🔱#ॐ___नमः___शिवायः🔱🙏🥀🚩 #जनै_पूर्णिमाको_मंगलमय_शुभकामना🙏 💐🌹🥀#शुभ_सोमबार🥀💐🌹🍀🥀 ❤️☕#GOOD_MORNING☕❤️❤️

☘️🥀☕🌅#शुभ_प्रभात🌅☕🌺🙏
🔱#ॐ_श्री_शिवाय_नमस्तुभ्यम्🔱🙏🚩
🔱#हर_हर_महादेव_शिव_शंभू_ॐ🔱🙏
🔱#जय_महाकाल_महादेव🔱🥀🙏🚩
🔱#ॐ_पार्वतीपतये_हर_हर_महादेव🔱🙏
🔱#ॐ___नमः___शिवायः🔱🙏🥀🚩
#जनै_पूर्णिमाको_मंगलमय_शुभकामना🙏
💐🌹🥀#शुभ_सोमबार🥀💐🌹🍀🥀
❤️☕#GOOD_MORNING☕❤️❤️
Sanjib Mainali 🇳🇵 (@sanjib77380808) 's Twitter Profile Photo

ॐ नमः शिवाय , नमः शिवाय शुभं शुभं कुरू कुरू शिवाय नमः ॐ’, नमो नीलकण्ठाय, ॐ पार्वतीपतये नमः, ॐ पशुपतये नम:। देवाधिदेव महादेवकाे कृपाले सम्पूर्ण बन्धु बान्धव तथा मित्रहरुमा आजकाे दिन शुभ र मंगलमय रहाेस 🙏।शुभ प्रभात 🌅।🌿🌿🌿🌹🌹🌹🌹🌹

ॐ नमः शिवाय , नमः शिवाय शुभं शुभं कुरू कुरू शिवाय नमः ॐ’, नमो नीलकण्ठाय, ॐ पार्वतीपतये नमः, ॐ पशुपतये नम:। देवाधिदेव महादेवकाे कृपाले सम्पूर्ण बन्धु बान्धव तथा मित्रहरुमा आजकाे दिन शुभ र मंगलमय रहाेस 🙏।शुभ प्रभात 🌅।🌿🌿🌿🌹🌹🌹🌹🌹
Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

🌹🙏 शुभ साेमबार #ॐ नम शिवाय 🌹🙏 शिव स्वर्ग, शिव माेक्ष , शिव परम साध्य है शिव जिव शिव बह्य शिव हि मेरा आराध्य है । 🌹🙏 #ॐ_श्री_शिवाय_नमस्तुभ्यम् 🌹🙏 🌹🙏 शुभ प्रभात 🌹🙏

🌹🙏 शुभ साेमबार #ॐ नम शिवाय 🌹🙏
                  शिव स्वर्ग, शिव माेक्ष ,
                  शिव परम साध्य है 
        शिव जिव शिव बह्य शिव हि मेरा 
                       आराध्य है ।
🌹🙏 #ॐ_श्री_शिवाय_नमस्तुभ्यम् 🌹🙏
              🌹🙏 शुभ प्रभात 🌹🙏
Sabin Kc(+AB) (@kcsabin2014) 's Twitter Profile Photo

जिबनका भोगाईहरु नै सुन्दर जिवनका अभिन्न पाटा हुन! प्रयास गर्नुस, परिणाम भुल्नुस! #ॐ🌹 #नमस्कार🙏 #शुभ_प्रभात☕️❣️

Aita Jargha (@ajargha45771) 's Twitter Profile Photo

प्रत्येक नयाँ बिहानीमा प्रेमको प्रवाह होस्। हरेक दिशामा खुशीको ज्योति होस्। राधे राधे जय श्री कृष्णा 🙏🙏 शुभ प्रभात 🌄🙏 शुभ दिनको कामना ✨💐

प्रत्येक नयाँ बिहानीमा प्रेमको प्रवाह होस्। हरेक दिशामा खुशीको ज्योति होस्।
राधे राधे जय श्री कृष्णा 🙏🙏
शुभ प्रभात 🌄🙏
शुभ दिनको कामना ✨💐
BRIHASPATI(Rocky vai)🌟 (@acha6_acharya) 's Twitter Profile Photo

हातमा बाँधिएको धागो चुँडिए पनि , सम्बन्धको धागो कहिले नचुडियोस् सधै आज को जस्तो आत्मियता र प्रेम रहिरहोस् रक्षा बन्धन तथा जनै पूणिर्माको शुभकामना💐.❤ #शुभबिहानी #RakshaBandhan

Gurpreet Garry Walia (@garrywalia_) 's Twitter Profile Photo

जो जो इस ट्वीट को रीट्वीट करे उसे फॉलो करो Follow : Jetha Choudhary 🇮🇳 जिसको प्रमोशन चाहिए अपनी ID के साथ पोस्ट लिख कर दे

Jisan Mayal (@jisanmayal) 's Twitter Profile Photo

आशाको कलम समाईरहने हातका औंलाहरु स्वतन्त्रताको लयमा नृत्य गर्छन् अनि सबै जान्ने बुझ्ने मेरो ज्ञानि मन केही समय अचेत भई सबै तनाब बिर्सन खोज्दै छ मलाई थाहा छ म आत्मबिस्वासी छु शहनशिल छु आफैलाई हराएर आफैलाई जित्न सक्ने सामर्थ्य अझै बाकी छ!! #शुभबिहानी🌄🌺🌼🙏