अविजित पन्थी(गोविन्द) (@aabizethpanthi) 's Twitter Profile
अविजित पन्थी(गोविन्द)

@aabizethpanthi

मानव जिबनमा सेवा नै धर्म हो।
निडर 💗

ID: 1574991372498903040

calendar_today28-09-2022 05:16:47

199 Tweet

673 Followers

1,1K Following

अविजित पन्थी(गोविन्द) (@aabizethpanthi) 's Twitter Profile Photo

आज महिला विश्वकपमा भारत र साउथ अफ्रिका बीच खेल भइरहेको छ। कुनै पनि हालतमा साउथ अफ्रिकाले २०२५ को विश्वकप आफ्नो नाममा दर्ता गर्नुपर्छ।।

अविजित पन्थी(गोविन्द) (@aabizethpanthi) 's Twitter Profile Photo

महिला विश्वकप २०२५ आफ्नो नाममा जीत दर्ता गराउन सफल भएकोमा हार्दिक बधाई छिमेकी राष्ट्र भारतलाई। उच्च सम्मान छ साउथ अफ्रिका टोलीलाई ।।

अविजित पन्थी(गोविन्द) (@aabizethpanthi) 's Twitter Profile Photo

आशा गरिएका नयाँ नयाँ पात्रहरूले आ- आफै राजनीतिक पार्टी खोल्दै छन्। अब जनताले कसलाई विश्वास गर्ने? चुनाव आउन लागिसक्यो ब्यक्ति पिच्छे पार्टी हुँदा कतै अझै पनि पुरानै राजनितिक दलहरु हाबी त हुँदैनन् भन्ने चिन्ता बढेको छ।

अविजित पन्थी(गोविन्द) (@aabizethpanthi) 's Twitter Profile Photo

“कार्यालय तिनकुने, झण्डा चारकुने, चुनाव चिन्ह पाँचकुने, नेता प्रचण्डे माकुने!”

अविजित पन्थी(गोविन्द) (@aabizethpanthi) 's Twitter Profile Photo

पद होइन, व्यवहारले चिनिन्छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भिआइपी कक्ष प्रयोग नगरी आम यात्रुसँगै बसेर काठमाडौँ–भैरहवा यात्रा गर्दै जनताको मन जित्नुभयो। 🙏 यस्ता विनम्र नेताहरू नै नयाँ राजनीतिक संस्कृतिका प्रतीक हुन्। #ChetNarayanAcharya #जनताकोमुख्यमन्त्री

पद होइन, व्यवहारले चिनिन्छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भिआइपी कक्ष प्रयोग नगरी आम यात्रुसँगै बसेर काठमाडौँ–भैरहवा यात्रा गर्दै जनताको मन जित्नुभयो। 🙏
यस्ता विनम्र नेताहरू नै नयाँ राजनीतिक संस्कृतिका प्रतीक हुन्। 
#ChetNarayanAcharya #जनताकोमुख्यमन्त्री
अविजित पन्थी(गोविन्द) (@aabizethpanthi) 's Twitter Profile Photo

सत्य बोल्नेहरू असभ्य ठहरिने देश हो यो। बालेन शाहले शब्द होइन, घाउ बोलेका हुन। देशभक्तिको भाषा बुझ्ने कान अझै बाँकी रहेछन् भने — सुन्न सिक्नुपर्छ! 🔥🇳🇵

सत्य बोल्नेहरू असभ्य ठहरिने देश हो यो।
बालेन शाहले शब्द होइन, घाउ बोलेका हुन। 
देशभक्तिको भाषा बुझ्ने कान अझै बाँकी रहेछन् भने — सुन्न सिक्नुपर्छ! 🔥🇳🇵
अविजित पन्थी(गोविन्द) (@aabizethpanthi) 's Twitter Profile Photo

३ महिनामा २ लाख १० हजारले छोडे देश, दुबईले भिसा रोकेपछि अरु देश जाने बढे !

अविजित पन्थी(गोविन्द) (@aabizethpanthi) 's Twitter Profile Photo

व्यक्तिले हरेक निणर्य सन्तुलित तबरले लिनु पर्दछ। भविष्यमा आउन सक्ने घटनाको पनि पूर्व सावधानी हुनु आवस्यक हुन्छ। सुभ प्रभात 💥💗 सुभ दिन🌺

अविजित पन्थी(गोविन्द) (@aabizethpanthi) 's Twitter Profile Photo

ए साँच्चै, मित्रहरू तपाईंहरू म सँग कुन कुन ठाउँबाट जोडिनु भएको छ ? म लुम्बिनी प्रदेश अर्घाखाँची जिल्ला बाट है।

अविजित पन्थी(गोविन्द) (@aabizethpanthi) 's Twitter Profile Photo

दुखत खबर😓 हिजो अर्घाखाँचीमा बाइक दुर्घटनामा परी दुईजना जेन्जी युवाहरूको मृत्यु भएको छ। भने एउटा घाइते भई उपचाररत छन्।

अविजित पन्थी(गोविन्द) (@aabizethpanthi) 's Twitter Profile Photo

'कसैलाई नभन्नु है'। भनेर एउटालाई भनेका कुरा उसले पनि ' कसैलाई नभन्नु है। 'भन्दै अर्कालाई भन्छ। साँच्चै, मान्छेको मनमा धेरै कुरा अट्दो रहेनछ। मन पनि गाग्री जस्तै- पानी नसारे थप पानी भोर्दा पोखिएर खेर जाने।।

अविजित पन्थी(गोविन्द) (@aabizethpanthi) 's Twitter Profile Photo

नौ घण्टाको कठिन यात्रापछि आज राति १२ बजे सत्यवती बजैको मन्दिरमा दर्शन गर्ने सौभाग्य प्राप्त भयो 🙏 शरीर थाकेको थियो, तर मन असीम श्रद्धा र आनन्दले भरिएको अनुभूति भयो। भक्तजनहरूको घुइँचो यति बढ्यो कि आफूलाई सम्हाल्न पनि हम्मेहम्मे हुँदोरहेछ। #SatyawatiBajai #SpiritualJourney

Himalaya Times (@himalaya_times) 's Twitter Profile Photo

एमालेमा जबज: नारा, नेतृत्व र अधुरा आशा  ◾ थप सामग्री : ehimalayatimes.com/2025/12/400275/

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत्॥ हामी सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्। सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस्। नयाँ वर्ष २०८३ को शुभारम्भको यस पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक