Yellow ☘️🍁 (@_stockjobber) 's Twitter Profile
Yellow ☘️🍁

@_stockjobber

A simple human being :)

ID: 1128361888461365253

calendar_today14-05-2019 18:10:12

217 Tweet

71 Followers

48 Following

Yellow ☘️🍁 (@_stockjobber) 's Twitter Profile Photo

मेरो गल्तिमा सम्झाउने बुझाउने अनि मेरो सफलतामा हौसला दिने मान्छे बन न प्रीय तिमी, धोकादिने त अरु छदैछन् नि 🙃🙂

Yellow ☘️🍁 (@_stockjobber) 's Twitter Profile Photo

गराई खानेलाई हैन गरि खानेलाई सम्मान गरौँ #मजदुरदिवस

Yellow ☘️🍁 (@_stockjobber) 's Twitter Profile Photo

सधै फोन म्यासेज आउने मान्छेको कल म्यासेज नआउँदा न्यास्रो लाग्ने रैछ !! आउँदा जहिले इग्नोर गर्ने, नआउँदा आस गर्ने असन्तोषी प्राणी म !! ओल्ड म्यासेज पढियो एक लट अनि त्यसैमा चित्त बुझाइयो 😊

Yellow ☘️🍁 (@_stockjobber) 's Twitter Profile Photo

मैले सबैलाई माया गर्छु तर मलाई कसैले माया गर्दैनन् भनेर कहिलेकाही पिर लाग्छ अनि सोच्छु अरुले माया नगरेर के भो त सबैको भाग म आफुले आफैलाई माया गरिहाल्छु नि 😘😍

Yellow ☘️🍁 (@_stockjobber) 's Twitter Profile Photo

कठ्ठै ! तिम्रो त पहिलो प्रेम पो रहेछ मसँग कठ्ठै ! मेरो त धोका दिँदै हिँड्ने आदत छ, विचार गर 😉

Yellow ☘️🍁 (@_stockjobber) 's Twitter Profile Photo

म पल्टिरहेको हुनेछु चुरोट सल्काउने छु अनि रुने छु ती तमाम पुरुषहरूको यादमा जसलाई म अँगाल्न चाहन्थें

Yellow ☘️🍁 (@_stockjobber) 's Twitter Profile Photo

टुटे पनि यी ओठका हाँसो, हुनेछैन कोहि प्रती गुनासो ।

Yellow ☘️🍁 (@_stockjobber) 's Twitter Profile Photo

सम्बन्ध जाेड्न हतार नगर्नुस् ,किनकि सम्बन्ध नहुनुको अभाब भन्दा भएर पनि नभएको अभावले धेरै मन पाेल्ने गर्छ ;)

Yellow ☘️🍁 (@_stockjobber) 's Twitter Profile Photo

यसो दुई चार जना साथीभाई पनि बनाउनु किनकि मायाले डिप्रेशनमा साथ दिँदैन

Yellow ☘️🍁 (@_stockjobber) 's Twitter Profile Photo

फ्रेन्ड सर्कल त त्यस्तै हो डार्क सर्कल चै बढिराछ आजकल

Yellow ☘️🍁 (@_stockjobber) 's Twitter Profile Photo

जीवन जिउनु भाग्यको कुरा हो, मृत्यु हुनु समयको कुरा हो, तर मृत्यु पश्चात पनि अरुको मनमा जीउदै रहनु यो कर्मको कुरा हो !!