प्रश्रित (@_sandipkafle_) 's Twitter Profile
प्रश्रित

@_sandipkafle_

कुनै गन्तव्यसम्म हिडेकाे शुन्य यात्री हुँ।

ID: 1001752553019789312

calendar_today30-05-2018 09:09:55

2,2K Tweet

2,2K Followers

2,2K Following

प्रश्रित (@_sandipkafle_) 's Twitter Profile Photo

तर देशको झन्डा देशका लागि कति धेरै सुहाएकाे ❤️✍️🙏🙏

प्रश्रित (@_sandipkafle_) 's Twitter Profile Photo

मनभित्र देशप्रेम र अनुहारमा खुसी हुँदाहुँदै पनि बाध्यता र भावनाका बीचमा नेपाली जनतालाई यसैले डाेर्याइरहेकाे छ✍️🙏❤️ good morning everyone❤️

मनभित्र देशप्रेम र अनुहारमा खुसी हुँदाहुँदै पनि बाध्यता र भावनाका बीचमा नेपाली जनतालाई यसैले डाेर्याइरहेकाे छ✍️🙏❤️
good morning everyone❤️
प्रश्रित (@_sandipkafle_) 's Twitter Profile Photo

आखिर सबैको विकल्प भन्ने नै विदेश रहेछ । यही देशमा केही गर्ने साेच पनि मनबाट मर्न थाल्यो ✍️🙏

प्रश्रित (@_sandipkafle_) 's Twitter Profile Photo

अब आफ्नै देशमा Make in Nepal को सिद्धान्त अपनाएर हिड्नु बाहेककाे विकल्प छैन ❤️✍️🙏

प्रश्रित (@_sandipkafle_) 's Twitter Profile Photo

अब यो जीवनसँग अलिकति बचेको केवल प्रेम मात्र बाकी छ ✍️🙏 good night ❤️

प्रश्रित (@_sandipkafle_) 's Twitter Profile Photo

मन पर्ने सबै आफ्ना हुँदैनन् अनि आफ्ना सबै मन पर्ने हुदैनन् ✍️❤️🙏🙏

प्रश्रित (@_sandipkafle_) 's Twitter Profile Photo

प्रिय मन, खुसी हुन पनि त मसँगै जोडिएको मेरोपन साथमा हुनुपर्छ नि!✍️🙏🙏

प्रश्रित (@_sandipkafle_) 's Twitter Profile Photo

खै कहाँ खाेज्ने हाेला मनसँग मिल्ने मनका साथीहरू 😊✍️🙏❤️

प्रश्रित (@_sandipkafle_) 's Twitter Profile Photo

बढ्दो वायु प्रदुषणले हाेला घाँटी दुखेर हैरान बनाइसक्याे । आफ्नो ख्याल राख्नुहाेला❤️✍️🙏

प्रश्रित (@_sandipkafle_) 's Twitter Profile Photo

जाँड, रक्सी, चुरोटले के नै असर गर्छ र जति साेजाेपनले गर्ने गर्छ ❤️✍️🙏

प्रश्रित (@_sandipkafle_) 's Twitter Profile Photo

माया गर्ने , मन पराउने पनि एउटा छुट्टै उमेर हुने रहेछ, ✍️🙏🙏

प्रश्रित (@_sandipkafle_) 's Twitter Profile Photo

गन्तव्यहीन पाइलाहरु आखिर गन्तव्य सम्म पुग्लान् त! ✍️🙏❤️

प्रश्रित (@_sandipkafle_) 's Twitter Profile Photo

दिन पनि कस्तो आउने, आफ्नो पेटकाे ठेगान छैन अर्काकाे पेट पाल्दिनुपर्ने, हरे शिव 🙏 पशुपतिनाथले कल्याण गरुन्🙏

प्रश्रित (@_sandipkafle_) 's Twitter Profile Photo

अहिलेकाे अवस्था स्वगृहे पायसं त्यक्त्वा भिक्षामटति दुर्मति: यस्तै छ🌹✍️🙏

प्रश्रित (@_sandipkafle_) 's Twitter Profile Photo

संसारको सबैभन्दा ठुलो राेग तिम्रोसँग वियोग हुनुकाे हो ❤️✍️🙏

प्रश्रित (@_sandipkafle_) 's Twitter Profile Photo

रेशम चौधरीलाई छोड्न सर्बोच्चको आदेश, पक्राऊ पत्र पठाउने मुद्दा शाखा अधिकृत मोहन सिंह बिष्ट पक्राऊ! यस्तै हुन्छ हाम्रो देशमा 🙏

प्रश्रित (@_sandipkafle_) 's Twitter Profile Photo

आज एक्लै बनाएर छाेड्नेहरूले भाेली कतै भिडमा मलाई देखे भने नआत्तिनु हाेला ✍️🙏

प्रश्रित (@_sandipkafle_) 's Twitter Profile Photo

जित्नेहरुसँग भन्दा हार्नेहरुसँग बढी कथा, अनुभव हुन्छ ✍️🙏🙏

प्रश्रित (@_sandipkafle_) 's Twitter Profile Photo

एकातिर पढाइकाे टेन्सन छ, त्यो भन्दा बढी देशको टेन्सन छ 😌✍️🙏