Mrs.Lamichhane (@_sandhya__) 's Twitter Profile
Mrs.Lamichhane

@_sandhya__

स्वार्थको laड्डु मनमा छ भने कृपया रोक्नुहोस !!!
यहाँ प्रबेस निशेध छ।। instagram.com///http@sandhya…
facebook.com/chaulagainsadh…

ID: 1212906691282366466

linkhttps://twitter.com/search?q=from%3A%40_sandhya__%20-filter%3Areplies&src=typed_query calendar_today03-01-2020 01:21:25

456 Tweet

360 Followers

3 Following

🤫 (@sapkota_swastik) 's Twitter Profile Photo

जहाँ "सम्मान" हुन्छ त्यहाँ "प्रतिभा" अवश्य "प्रदर्शन" हुन्छ "अपमान"को "भावना" भएमा कसैको नि "प्रतिभा" "प्रस्फुटन" हुँदैन ।

eश्वर न्यौपाने (@ishwor_ne) 's Twitter Profile Photo

प्रेमको सागर संग सॅगै तर्ने भए आउ मैले जस्तै अधीक माया गर्ने भए आउ देख्ना साथै मन पर्यो भन्ने पनी छैन हृदय देखी तिम्लाइ मन पर्ने भए आउ प्रेम नै प्रेम भरीएको मनको बगैॅचामा सॅगैमिली मायाको बिज छर्ने भए आउ म आउने बाटोहेरी बसेकीछौ भनेकाली मेरै हातले खाली सिउदो भर्ने भए आउ 😍

eश्वर न्यौपाने (@ishwor_ne) 's Twitter Profile Photo

मुहान जस्तै सपनाहरु सुक्न नदीनुस्। लम्कीरहने पाइलाहरु रुक्न नदीनुस्। प्रभातको आगमन संगै गन्तव्यमा पुग्न। कसैको सामु ब्यार्थै शिर झुक्न नदीनुस। 🙏🏻🙏🏻शुभ प्रभात संगै🙏🏻🙏🏻 मंगलमय दीनको कामना😍😍 #stayhome #staysafe

eश्वर न्यौपाने (@ishwor_ne) 's Twitter Profile Photo

दोधार भो जिवन सारै जानेर त होला दुनियाॅको भर बिश्वस मानेर त होला गाह्रो छ जिवन सबल सफल बनाउन। सकिएन गर्न केहीभनी ठानेर त होला। संघर्षमै रह्यो जिवन सॅघर्ष मै खाली। आफ्नो इज्जत मान धानेर त होला। सक्दैन अव बाॅच्न भनी निष्ठुरी ए दैव संसार बाट निकै टाढा तानेर त होला शुभ पल🍵🙏🏻

eश्वर न्यौपाने (@ishwor_ne) 's Twitter Profile Photo

मुक्तक 😍😍🙏🏻 पिडा राखेर मन भित्र टम्म बाॅच्नु पर्दो रहेछ। बिगत सम्झी लाग्छ अचम्म बाॅच्नु पर्दो रहेछ। सहयात्रीले धोका दीदैमा कहॅामर्न सकीयो र। सासले धोका नदीए सम्म बाॅच्नु पर्दो रहेछ। 🙏🏻🙏🏻सम्झना सबैसबैमा🙏🏻🙏🏻

eश्वर न्यौपाने (@ishwor_ne) 's Twitter Profile Photo

मागेको भा हात थापेर जुन दिने थेँ तिमिलाइ। मुटु कलेजो झिकेर उन दिने थेँ तिमिलाइ। आफू हारेर पनि तिम्रो जितमा रमाउने म हो। किड्नि बेचेर भरिभराउ सुन दिने थेँ तिमिलाइ। #stayhome #staysafe

🤫 (@sapkota_swastik) 's Twitter Profile Photo

सिमित समयवधी भित्र बाधिएको आयुमा दुई दिनको घनिष्ठता बढाएर प्रहार गर्नेलाई गरिरहन देउ.... किनकी कसैलाई अरुको बारेमा धेरै बोल्ने आदत हुन्छ। #जय_हो 🙏🌺

Mrs.Lamichhane (@_sandhya__) 's Twitter Profile Photo

सहयोग पैसाको नपायर टाढा भयका हरु आज हामिलाइ नै पैसाबिनाको माया र साथको परिभाषा दिन्छन। #स्वार्थी_सन्सार #सुभ_बिहानी।।🙏❣️

Mrs.Lamichhane (@_sandhya__) 's Twitter Profile Photo

हिजोले आज पोल्छ भन्थे मलाइ चाहिँ पकाइसक्यो।😉😂🤣 #सुभ_बिहानि🙏🙏

Bodh Kumar Thapa (@bodh_123) 's Twitter Profile Photo

प्रिय, तिमीलाइ थाहा छ ? अहिले देशलाइ जति कोरोना भ्याक्सिनको आवश्यकता छ नि त्यो भन्दा बढी मलाइ तिम्रो आवश्यकता छ ! 😂

Mrs.Lamichhane (@_sandhya__) 's Twitter Profile Photo

हिजोले झक्झक्यायर आज त्रसित गराउछ भने पक्कै भोलि डरको ज्वालामुखी उत्पन्न गराउछ। त्यसैले जिबनमा त्यस्ता मान्छेलाई समाबेस गरिस्यो जस्ले भोलि ,हिजोको जस्तो त्रास नदियोस। चाहे आफन्त हुन या नाम मात्रका असल सहपाठी।😏🤷‍♀️🙋‍♀️ #सुभ_दिन🙏🙏

Bodh Kumar Thapa (@bodh_123) 's Twitter Profile Photo

लगभग सबै केटीहरुको कपाल झर्ने समस्या हुन्छ तर, ताजुबको कुरो तक्लु चै कोही हुँदैनन् ! 😂😂

Bodh Kumar Thapa (@bodh_123) 's Twitter Profile Photo

माछालाइ जालमा पार्नभन्दा केटीलाइ मायाजालमा पार्न एकदमै कठिन छ । व्यक्तिगत अनुभव 😀

Bodh Kumar Thapa (@bodh_123) 's Twitter Profile Photo

सिङ्गल हुनु ठुलो कुरा होईन आफू सिङ्गल छु भनेर प्रमाणित गर्न सक्नु ठूलो कुरा हो । व्यक्तिगत अनुभव 🤭

Bodh Kumar Thapa (@bodh_123) 's Twitter Profile Photo

यो कानमा इयरफोन हालेपछि के हुन्छ कुन्नि सबैले मलाइ नै बोलाको जस्तो लाग्छ ।😂

Bodh Kumar Thapa (@bodh_123) 's Twitter Profile Photo

समयले धेरै कुरा सिकायो तर यो अङ्ग्रेजी भाषा कहिल्यै सिकाउन सकेन । 😂

Bodh Kumar Thapa (@bodh_123) 's Twitter Profile Photo

धनी बाउको छोरो भा भए drink गरिन्थ्यो होला ! आफु त गरिब बाउको छोरो परियो त्यसैले जाँड खाइन्छ। 😂

て🥗のa 💫✨ (@kazolmgr) 's Twitter Profile Photo

एकचोटि तिम्रो दिलको रानि बन्नदेउ, त्यसपछि चिन्ता लिनु पर्दैन आफ्नो लागि तिम्रो दिलमा सिंहासन आफै खालि पार्नेछु ।।

Bodh Kumar Thapa (@bodh_123) 's Twitter Profile Photo

दुइवटा सिरक किनियो विगतका बर्ष झै यो बर्ष पनि सिरक भित्र दुइ हुन सकिएन ।😂

डा.सन्ते❤ (@khanal81) 's Twitter Profile Photo

न बोल्छन न बोलाउँछन् 🤔 हैन सबै डराउछन कि के हो म संग 😁😂🙈 #शुभविहानि ☕❤