गौतम प्रविन (@_prakash_gautam) 's Twitter Profile
गौतम प्रविन

@_prakash_gautam

उमेर संगै परिस्थिती पनि फेरिँदै छ ।

ID: 1505166444127875074

calendar_today19-03-2022 12:57:34

267 Tweet

329 Takipçi

447 Takip Edilen

गौतम प्रविन (@_prakash_gautam) 's Twitter Profile Photo

समस्या धेरै हुन्छ नि, उदास हुदैमा प्रेममा धोका पाएको हुन्छ र्💔😐️ #शब्द_जाल

गौतम प्रविन (@_prakash_gautam) 's Twitter Profile Photo

🥀🥰यदि प्रतीक्षा नै प्रेम हो भने मेरो🥀 ❣️अन्तिम सास पनि तिम्रो लागि नै हुनेछ🥰🌹

गौतम प्रविन (@_prakash_gautam) 's Twitter Profile Photo

रहर हराएको सहरमा छु म! इच्छा रेटिएको बगरमा छु म!! न सोध पीडा कति छ भनेर खुसी टुक्रिएको नगर मा छु म!!😥😔

गौतम प्रविन (@_prakash_gautam) 's Twitter Profile Photo

मनमा बसेको तिमीलाई जाडो हुन्छ भनेर तातोपानी पिउने गर्या छु आजभोलि! 😉❤️

गौतम प्रविन (@_prakash_gautam) 's Twitter Profile Photo

तिम्रै मुटुमा समाहित हुन पाउँ, तिम्रै स्नेहमा बाधिन पाउँ, तिम्रै काखमा लुट्पुटिन पाउँ, तिम्रै अनुहारमा खुशीका हरेक रङ्हरु देख्न पाउँ!!❣️❣️

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

गुनासो त म आफैँ सङ छ प्रिय् तिमी सङ त अझै पनि केबल प्रेम ❣️❣️

गौतम प्रविन (@_prakash_gautam) 's Twitter Profile Photo

अचेल तिमी कहाँ छौं थाहा भएन, म त धेरै पर पुगिसके , सायद अब फर्कने छैन !! ❣️❣️

गौतम प्रविन (@_prakash_gautam) 's Twitter Profile Photo

दुखेर पनि नदुख्ने, एक घाउ छ म संग गन्तव्य लाई चुम्न हतार पाउ छ म संग

गौतम प्रविन (@_prakash_gautam) 's Twitter Profile Photo

यति कुरा बुझ्नु जीवनमा , मेहनत गरे चित्र र अल्छी गरे बिचित्र हुन्छ!!🫡👍

गौतम प्रविन (@_prakash_gautam) 's Twitter Profile Photo

जिन्दगी बुझ्ने सबैको आ-आफ्नो तरिका हुन्छ, "बिचार नमिल्दैमा सबै गलत हुदैनन्।🤍

गौतम प्रविन (@_prakash_gautam) 's Twitter Profile Photo

तिम्रो शब्दहरु मा त थाहा भएन, तर तिमीमा चाहिँ भेट्ने गरेको छु :म आफूलाई !! ❣️❣️❣️

गौतम प्रविन (@_prakash_gautam) 's Twitter Profile Photo

कोहि आउदैमा र कोहि जादैमा जिन्दगी बदलिदैन, बदलिन्छ त जिउने तरिका...!

गौतम प्रविन (@_prakash_gautam) 's Twitter Profile Photo

के गुनासो गर्नु खै पुरा भएनन् सपना भनेर, मान्छेहरु तड्पिन्छन् यहाँ धित मरुन्जेल रुने ठाउँ नपाएर।।

के गुनासो गर्नु खै पुरा भएनन् सपना भनेर,
मान्छेहरु तड्पिन्छन् यहाँ धित मरुन्जेल रुने ठाउँ नपाएर।।