राम्री💃 (@_itsrani) 's Twitter Profile
राम्री💃

@_itsrani

👩‍⚕️#Aesthetic_Nurse💉
#Medical_student👩‍🎓
#Health_Beauty💅 Beauty is an experience, nothing else❣️
So grateful to be sharing my world with you.🥰

ID: 1633938021862060033

linkhttps://twitter.com/search?q=from%3A_ItsRani%20-filter%3Areplies&s=09 calendar_today09-03-2023 21:09:48

2,2K Tweet

1,1K Followers

341 Following

RN🇳🇵....! (@nirajaniru) 's Twitter Profile Photo

आफ्नो स्वाभावलाई दियोको प्रकाश झै बनाउनुस बादसाह को घरमा पनि उतिकै प्रकाश छर्छ र गरीब निमुखाको घरमा पनि उतिकै…!💐☕️🙏 #शुभदिन_सम्पुर्णमा

Meenu (@kandelmeenu) 's Twitter Profile Photo

ससुराली संग ५० लाख दाइजो माग्न भन्दा श्रीमान श्रीमती दुबै जना मिलेर कमाउला भन्न नसक्ने तोर्पेले बिहे नै किन गर्न पर्यो र ?😏😏

बाउनी…🪔🙏🌹🌺 (@pabi57) 's Twitter Profile Photo

सपना टुट्यो भन्दै मा हरेस नखानुहोस् आत्माहरु जिउदै रहन्छन्... मान्छे त त्यो हौं जहाँ कठिनाइ संग निरन्तर लडिरहन्छ।।

बाउनी…🪔🙏🌹🌺 (@pabi57) 's Twitter Profile Photo

केटा मान्छेको लागि आजकाल बुडी भन्दा निन्द्रा प्यारो पैसा भन्दा तरुनी प्यारो"

AloneGirl🚶‍♀️ (@caregiver_jas) 's Twitter Profile Photo

कहिले नेपाल जानू होला?😫 घरपरिवार ,साथीभाई भेट्नु मन लागिराछ😥 कति ठाउँ घुम्न मन लागिराछ नया अनि राम्रो लाउन मन लागिराछ के के खान मन लागिराछ के यो चाडै मर्ने संकेत हो?🤔

parbati dharel (@dharellama) 's Twitter Profile Photo

ललिता प्रकरण ! ४०६ जना समात्दै छ सिबिआई ले ठाउँ छ /छैन सरकार ! सुरक्षा दिनुस मेराे घरमा एक फ्ल्याट खालि छ म दिन तयार छु,भ्रष्टाचारी लाई थुन्न!! सरकारकाे दयालु नमगरिक म🤣🤣

BISHNU POKHAREL (@55kthm) 's Twitter Profile Photo

ललिता निवास प्रकरणका अनेकौं मतियार मध्य मीनबहादुर गुरुङ हिजो पक्राउ परिसकेका छ्न।तर उनलाई खासै चिन्ता नहोला किनकि त्यही प्रकरणमा उनले जग्गा दिएका अर्का एक व्यक्ति सर्वोच्चमै बहालवाला न्यायाधीश छँदैछन्। जो कुमार रेग्मी भन्ने न्यायाधीश हुन।

BISHNU POKHAREL (@55kthm) 's Twitter Profile Photo

तेरा गणतन्त्र भाँडमा जाएस मलाई मतलब भएन तर राष्ट्रियता र स्वाधीनताको कुरा जब आउँछ नि म ज्यान दिन तयार तर छिमेकीले मिसाईल हानेर मार्छ केही बोल्नु हुँदैन भनेर म चुपचाप बस्न सक्दिन। जो हिजो ब्रीटिसको गुलाम थियो आज उसले हैकम चलाउन थाल्छ भने चुपचाप बस्न सकिदैन।

बाबरी☘️ (@babari_nana) 's Twitter Profile Photo

प्रचण्ड सरकारले दुई चार वटा ठुला काण्डहरु चिरफार गर्न सके उनको गिरेको साख उठाउने यो राम्रो अवसर छ, तर उहीँ मोलमोलाइको लागि मात्रै अहिलेको नाटक मञ्चन गरेका हुन भने फेरि फेरि जनताको विश्वासको मत पाउने छैनन...

राम्री💃 (@_itsrani) 's Twitter Profile Photo

हस्पिटलमा हुँदा, कथामा सुनिएका अद्भूत् चमत्कारहरू आँखा अगाडि भए झैँ लाग्छ। मानवले हत्या हिंसामात्र गरेको छैन, मुटुनै परिवर्तन गरेर पूर्णरूपले स्वस्थ भएकाहरु धेरै छन्। सत्य युग जस्तै कलियुगमा पनि देउता र दानव उत्तिकै छन्।

बाबरी☘️ (@babari_nana) 's Twitter Profile Photo

कसरी देखाउ बिक्षिप्त मन छ कति दुखेको सपना भरी थियौ र तिमि, पर्खाई नि मीठो थियो फोरेर मुटु के देखाउ तिमीलाई पिडाले दुखेको सम्झेर कति आफैमा दुखु, ब्यर्थैमा भेटेको...🎧️ शुभ रात्री☘️

टुकी (@tukibatti30) 's Twitter Profile Photo

हिलो.... कृषि प्रधान देशमा रोपेर गमलाभरी धान मगाएर वासना आउने विदेशि चिउरा धान दिवसको शुभकामना भन्दै जनतालाइ हिलो छ्यापि रहेछ सरकार.. विदेश बाटै आयात गरीएको चटनिमा उतै बाट आएको नुन खुर्सानि छर्कदै ह्विस्कि र ब्राण्डिमा मगन मस्त नेतृत्व थोपरिरहेछ प्रति व्यक्ति ऋणको हिलो ..

पुष्प राज पुरुष (@pushparajpurush) 's Twitter Profile Photo

ईसाई र मुस्लिम परम्पराको नाममा भएका जीव जन्तुको हत्याको बारे नबोल्ने दशौं तिहारमा धर्ना दिँदै हिड्नेहरु पशु अधिकार कर्मी हुन कि हिन्दु विरोधी समुह ..? सबैको हिसाब राखौं है।

एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

छिनछिनमा मन बदलिरहने स्वभाव भएका मान्छेहरु भनेको हिमाली भेगको माैसम जस्तै हुन्छ किनभने कुराको टुङ्गो नभएकाले कतिखेर के कुरा गर्छन भन्ने आँकलन गर्नै सकिदैन,ठिक त्यस्तै हिमाली माैसम कतिखेर परिबर्तन हुन्छ भनेर ठोकुवा गर्न कसैले सक्दैन। #सन्ध्याकालिन_ज्ञान🌷🙏

एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

पुरा गर्न नसकिने सपनाहरु देख्नै छोडे! दु:ख र ब्यथाहरु अरुलाई सुनाउन छोडे!! मुटुमा बसेका पनि तर्किदिन्छन पत्तो हुन्न! हत्तपत्त सुनेको भरमा बिश्बास गर्न छोडे!! सजिलो हुदैन बिश्बासिलो संगति मिल्न! गुनासो गर्दिन कसैसँग अपेक्षा गर्न छोडे!! #शुभसन्ध्या_आत्मिय_मनहरु🌷🙏

SaRu_Ksetri (@saru_ksetri) 's Twitter Profile Photo

आकाश भन्दा ठुला सपना अटाउने यी आँखामा कहिलेकाही दुई थोपा आँशु पनि न अटाउने रहेछन्। #शुभसाँझ🌺☘️💐🌿

🌍️ सु-दिपा (@sudipa_12) 's Twitter Profile Photo

यस्तो रहोस् सम्बन्ध तिमीसँग। तिम्रो उपस्थिती पनि होस् र मेरो भूमिका पनि रहोस्। यस्तो प्रेम रहोस् हरेक क्षण। प्रेममा पनि रहुँ र महसुस पनि नहोस्। समर्पण, प्रेम, साथ र आत्मियता। प्रिय, म तिमीसँग त्यस्तै सम्बन्ध विहिन सम्बन्ध चाहन्छु, जो"शून्यता"का बिच पनि पूर्ण रहोस्।

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

तेरो भरौटेहरूको पो बा भइस् । साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस । यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन । त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्क बादी होस । #kpoliisterriorist