दिपक (@_deepakad) 's Twitter Profile
दिपक

@_deepakad

ID: 1856294449397280768

calendar_today12-11-2024 11:14:58

327 Tweet

14 Takipçi

33 Takip Edilen

आत्रेय™️ 🔱 (@gandaki) 's Twitter Profile Photo

ज्ञानेन्द्रलाई पुर्व राजा भन्नु परेसी प्रचण्डलाई नि पुर्व आतंककारी भन्न पाईएला नि ! 😜😜

श्रीखण्ड & … … …¯\_(ツ)/¯ (@tenzing_gaba) 's Twitter Profile Photo

हैन किन followers बढ्दैनन भन्या त खाली खुल्क्या खुल्क्या tweet मात्रै गर्दो रछु, अब चै सभ्य-सोमतिलो tweet मात्रै गर्न परो, follow गर है मुजी हो यो ☝️pin tweet को लागि कत्तिको उपयुक्त हुन्छ होला ? 🧐

दिपक (@_deepakad) 's Twitter Profile Photo

गरिब क्लबलाइ जितेर पनि के जितियो भन्नु।🤣🤣 अब इटाली तिर हेर्नु पर्छ

दिपक (@_deepakad) 's Twitter Profile Photo

सदा झै आज पनि जिम्दै पाए ओछ्यानमा आफुले आफैलाई यो भन्दा खुसीको कुरा के हुन सक्ला 🤣🤣

अपरिचित केटो (@yubraj_koirala) 's Twitter Profile Photo

दिपक मनाङेले यसै भनेको हैन भिखारी पार्टी भनेर! जाबो १ लाख जरीवाना तिर्न नि सकेनछ ! मुठ्ठिदान त यता कम्बोडियन बा को पार्टी तिर पो गर्न पर्ने देखियो । 🤣😜🤭

दिपक (@_deepakad) 's Twitter Profile Photo

दुई दुई पल्ट उप प्रधानमन्त्री गृह मन्त्री पाएर चितौने भेडाले के पाए? त्यो बताइ दिए पनि हुन्थो।

दिपक (@_deepakad) 's Twitter Profile Photo

उति बेला आफ्नै डिपी नराखी टुइटर चलाउदा सबैले चिन्थे।अलै आफ्नै डिपी राख्दा पनि कसैले चिन्दैन।बिजोक छ नि पुरानो खाताको इमेल पास्वड भुलेर नया बाट आउदा 😂😂

दिपक (@_deepakad) 's Twitter Profile Photo

८ गते ब्या गर्नेहरु सुनको भाउ घटेको सुनेर कति त कोमामा गई सके होलान् 🤣🤣

The.अपरिचित😎🇳🇵 (@d_aparichit69) 's Twitter Profile Photo

Middle class हुनु , घर को जिम्मेबारी बोकेको हुनु , न आफ्नो सपना पुरा हुनु , न जिन्दगी मा सफल हुनु , न कसैलाई खुसी बनाउन सक्नु 😒 यो भन्दा बेसी अरु के पिडादाई हुन्छ होला र छोरा मान्छे हरु लाई 😒🥲

दिपक (@_deepakad) 's Twitter Profile Photo

करोड फरोडको सुन्तला बेच्चु भनेर चुनाव जितेकाले नि सुक्को सुन्तला नबेचेरै 'संसारले चिनेका अर्थशास्त्री 'टाईटल बरकरार राखेकै छन् त। बडो घत लाग्दो 😂😂

दिपक (@_deepakad) 's Twitter Profile Photo

आज चाहि आर्सनलले 50 मिनेट मात्रै हेरेर सुत हामी जित्छौ भनेर भन्यो।😂😂

दिपक (@_deepakad) 's Twitter Profile Photo

एस्टोन भिल्लाले क्या हेपि हेपि खेल्द्या छ यार चेल्सी स हासै लाग्ने। 🤣🤣🤣

दिपक (@_deepakad) 's Twitter Profile Photo

छ्या चेल्सी हारोस् भन्या नहार्ने देखियो 🤣🤣 अब moana 2 हेर्दिन पर्यो।

__srizuu__🕊️❤️ (@123srizuu) 's Twitter Profile Photo

कदर गर्नुपर्छ जसले तिमिलाइ महत्त्व दिन्छन, ब्यस्तताको बहाना बनाउनेहरुलाइ हेक्का रहोस, तिम्रो बोली सुन्न तड्पिनेहरु पनि फुर्सदमा हुदैनन.....!!😊♥️ #swrites🖤🕊️

दिपक (@_deepakad) 's Twitter Profile Photo

पछिलो समय तपाईको लेख निकै चर्चा को विषय बनेको छ, तपाई कै लेख ले गर्दा आज भोली दुनिया चकित परेको छ! यस्तो लेखको सिर्जना कसरी र कहाँ बाट भयो भन्दै दिन रात नासाका वैज्ञानिक अनुसन्धानमा खटिरहेका छन् तर पनि अहिले सम्म आधिकारिक जानकारी आउन सकेको छैन! 😂

दिपक (@_deepakad) 's Twitter Profile Photo

खै बृहत टुइटे भेला थो रे । म पनि आठ नम्बर प्रदेशको मान्छे भेट्न गोर्खा टि बुटोल गए।साली सन्ध्या स भेट भयो कफि पिइयो खानपिन भयो। देशको बारेमा धेरै चिन्ता लिनु हुदो रच।साली म परासी कटे अर्को चोटी फेरि भेटौला ।देशमा बिसर्ज गर्न आउने हो भेनाले भन्या कुरा नभुल्नु