🌸_दीपा_🌸🇳🇵🇳🇵 (@_deepa_bhandari) 's Twitter Profile
🌸_दीपा_🌸🇳🇵🇳🇵

@_deepa_bhandari

हाँस्न नभुल्नु है ❤️
👀

ID: 1052049891709673472

linkhttp://www.instagram.com/_dee_p_aa_ calendar_today16-10-2018 04:13:35

1,1K Tweet

286 Takipçi

166 Takip Edilen

Saanumaanchhe.🇳🇵 (@pravabhattarai) 's Twitter Profile Photo

प्रेम गरेको मान्छे सँग विवाह नहुन सक्छ, 😊 तर विवाह गरेको मान्छे सँग प्रेम हुन जरुरी छ।😁❤️ #शुभदिन 😍

🌸_दीपा_🌸🇳🇵🇳🇵 (@_deepa_bhandari) 's Twitter Profile Photo

दिर्घ रोगी त होईन् म तर अलि राम्रो केटा मान्छे देख्ने बित्तिकै खोकि लाग्छ!! 🤦😆 #StaySafe

🌸_दीपा_🌸🇳🇵🇳🇵 (@_deepa_bhandari) 's Twitter Profile Photo

आकर्षण हजारौंमा भए पनि समर्पण केबल एउटै मा हुनु पर्छ ! 🖤🖤 #शुभरात्री #StaySafe

🌸_दीपा_🌸🇳🇵🇳🇵 (@_deepa_bhandari) 's Twitter Profile Photo

मरेपछि जल्नको लागि नि लाईन लगाऊन् पर्ने बेला मा के को रिसराग राख्नु र!!🙃 #शुभरात्री #StaySafe

🌸_दीपा_🌸🇳🇵🇳🇵 (@_deepa_bhandari) 's Twitter Profile Photo

तिमी बस् आफुसङ्ग नहार्नु त्यसपछी तिमीलाई कसैले हराउन सक्दैन! 😌 #शुभरात्री #StaySafe

🌸_दीपा_🌸🇳🇵🇳🇵 (@_deepa_bhandari) 's Twitter Profile Photo

हर समय रमाउन सिक्नु, फर्केर त यादहरू आउँछन समय होईन् !! 🖤 #शुभरात्री #StaySafe

🌸_दीपा_🌸🇳🇵🇳🇵 (@_deepa_bhandari) 's Twitter Profile Photo

भरोसा बुबा को गर्नु अनि माया आमालाई अनि न त टुट्ने डर हुन्छ न त छुट्ने डर हुन्छ!! 😌 #शुभरात्री #StaySafe

🌸_दीपा_🌸🇳🇵🇳🇵 (@_deepa_bhandari) 's Twitter Profile Photo

आफु नै खुशी हुन् सिक्नु किनकि यहाँ न त कसैले खुशी दिन सक्छ न त खुशी भएको हेर्न नै! #शुभरात्री #StaySafe

🌸_दीपा_🌸🇳🇵🇳🇵 (@_deepa_bhandari) 's Twitter Profile Photo

सुखमा नमात्तिनु, दु:खमा नआत्तिनु किनकी सत्य यहि हो, दुवै धेरै समय टिक्दैनन्! #शुभरात्री #StaySafe

🌸_दीपा_🌸🇳🇵🇳🇵 (@_deepa_bhandari) 's Twitter Profile Photo

अनुहारमा त हासाें नै सुहाँउछ् , पीडा लुकाउन त मन छ नि !! #शुभरात्री #StaySafe

🌸_दीपा_🌸🇳🇵🇳🇵 (@_deepa_bhandari) 's Twitter Profile Photo

रमाउने भनेको आजको दिनमा नै हो, हिजो बितिसक्यो, भोलि नआउन पनि सक्छ ! #शुभरात्री #StaySafe

🌸_दीपा_🌸🇳🇵🇳🇵 (@_deepa_bhandari) 's Twitter Profile Photo

भोली त ठिक होला नि भन्दा भन्दै दिन बितेको थाहा नै नहुने रहेछ!! #शुभरात्री #StaySafe

Aadarsh Mishra (@typicalnepali18) 's Twitter Profile Photo

Aadarsh mishra son of Binod Mishra !! This is how it should be known always !! #KpOliNotMyPrimeMinister Full video : youtu.be/nCqLkzIhWcI

🌸_दीपा_🌸🇳🇵🇳🇵 (@_deepa_bhandari) 's Twitter Profile Photo

परिस्थिति जस्तो भए नि मुसुक्क हाँसेर अगी बढ्न सिक्नु , अनि सबै ठिक हुन्छ!! #शुभरात्री #staysafe.

🌸_दीपा_🌸🇳🇵🇳🇵 (@_deepa_bhandari) 's Twitter Profile Photo

बाहिर पनि पानी पानी tiktok मा नि पानी पानी 🥱 डुबेर मरिन्छ क्या 🤦🏼‍♀️

Saanumaanchhe.🇳🇵 (@pravabhattarai) 's Twitter Profile Photo

उपहार दिए हराई जाने डर हुन्छ बरु माया देउ जिन्दगीभर बाच्ने रहर हुन्छ !❤️

🌸_दीपा_🌸🇳🇵🇳🇵 (@_deepa_bhandari) 's Twitter Profile Photo

यो lockdown मा मैंले Turkish drama हेरीन् 🤐 के मलाई यो समाज ले स्विकार ला त? 🤷🏽‍♀️

🌸_दीपा_🌸🇳🇵🇳🇵 (@_deepa_bhandari) 's Twitter Profile Photo

नयाँ दिन, नयाँ जोश, नयाँ सोच अनि केही राम्रो हुन्छ कि भन्ने पुरानै आशा! #शुभदिन

SukiSuzanne (@suzanaupadhayay) 's Twitter Profile Photo

महिनावारी यो रहर त होइन तर भाग्यमानी ठान्छु म हरेक पटकमा मलाई रू.95 को pad चाहिन्छ कहिले त्यतिले नै पुग्छ भने कहिले पुग्दैन.यदि कन्डम निःशुल्क दिन सकिन्छ भने प्याड यति महंगो किन? Free in cost भन्दा अल्लि बढी होला तर कम्सेकम यती महंगो चाहि किन? #प्याडको_मुल्य_घटाइदेउ_सरकार

महिनावारी 
यो रहर त होइन तर भाग्यमानी ठान्छु म हरेक पटकमा मलाई रू.95 को pad चाहिन्छ कहिले त्यतिले नै पुग्छ भने कहिले पुग्दैन.यदि कन्डम निःशुल्क दिन सकिन्छ भने प्याड यति महंगो किन?  Free in cost भन्दा अल्लि बढी होला तर कम्सेकम यती महंगो चाहि किन? 
#प्याडको_मुल्य_घटाइदेउ_सरकार