BIKUg (@_bkrm) 's Twitter Profile
BIKUg

@_bkrm

जन्म मृत्युको प्रारम्भिक अवस्था हो,प्रतिपल मरेर कसरी बाच्न पो सकिन्छ र ,मान्छे मर्नलाई जन्मिन्छ मरेर बाच्छ अनि बाचेर मर्छ,जिन्दगी जातो हो बस् यशै गरि घुमिरहन्छ।

ID: 1030392004323274752

calendar_today17-08-2018 09:52:52

2,2K Tweet

4,4K Takipçi

4,4K Takip Edilen

ᗩᗰᖇIT (@amrit__fcb) 's Twitter Profile Photo

हरेक बर्ष नया बर्ष आउने छ हरेक बर्ष पुरानो बर्ष जाने छ, तर बिश्वास गर्नु मेरा खास मित्र हरु म कहिल्यै भुल्ने छैन !! #नया_बर्षको_शुभकामना

BIKUg (@_bkrm) 's Twitter Profile Photo

Yo लाम्खुट्टे र जुनकीरी को क्रस गराएर लाम्खुट्टे को पछाडि बत्ती बल्ने गराउन पर्ने भयो झुल भित्र नै लाम्खुट्टे ले टोकेर कहाँ लुक्छ लुक्छ बत्ती बलेसी त भेटिथ्यो नि

BIKUg (@_bkrm) 's Twitter Profile Photo

मलाइ यस्तो लाग्छ, लोकसेवा र पासपोर्ट पर्यायवाची सब्द हुन।😐️

BIKUg (@_bkrm) 's Twitter Profile Photo

गणतन्त्र दिवसको दिन ल्याईने वजेट कत्तिको गणतान्त्रिक हुन्छ भरे सम्म थाहा होला ।

BIKUg (@_bkrm) 's Twitter Profile Photo

यदि चाहेको कुरा पाएन भने, एकपटक पाएको कुरालाई चाहेर हेर्नुस्🙏🙏

BIKUg (@_bkrm) 's Twitter Profile Photo

मुल्तान र मुलपानी यौटै सम्झेर खेल्नु, जित संभव छ All the best #teamnepal #NepalVsPakistan

BIKUg (@_bkrm) 's Twitter Profile Photo

टेम्पोमा पुतलिसडक बाट बानेश्वर जादा त्यहा पुगेर हातले ढ्याक ढ्याक हान्दै रोक्नलाइ इसारा गरेको धेरै भको छैन, महङ्गो बाइकको फुर्ति किन लगाउछौ।

BIKUg (@_bkrm) 's Twitter Profile Photo

संसारमा सबैभन्दा ठूलो जित ? आफूले हारेको बेला हौसला दिने मान्छे पाउनु।

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

पारिजातको फुल जस्तै लाग्छन् मलाई मेरा सपनाहरु रातभर फुल्छन् सुवास छर्छन् अनि सुर्य देख्न नपाउदै झरेर जान्छन् ||

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

खै कहिले निभ्ने हो यो आशाको दियो, के फर्किएला र उडेको चङ्गा त्यो कुरिरहेको धागो सम्झेर ।।

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

समयसँगै सबै कुरा बद्लिदो रहेछ,कहिले सम्बन्ध,कहिले साथी, कहिले आफन्त त कहिले आफ्नो मन ।। #शुभरात्री 😊♥️🌙

Nirmala Dhakal (@nirmaladhakal44) 's Twitter Profile Photo

माग्नुको अर्थ भिखारी मात्रै हुन्छ र ? सहयोग मागिन्छ भने माग्नेलाई दिनेले आफ्नो ल्याकत अनुसार दिने होइन र ? यो र त्यो यती उती भन्न पाइने हो र ?

✍अપરીचिત™🍁 (@beoriginal_0) 's Twitter Profile Photo

"खराब समयमा काँधमा राखेको हात सफलताको ताली भन्दा मुल्यवान हुन्छ _______✨✨_______ 🥀#ॐनमःशिवाय🥀 🍁#𝕭𝖊𝕺𝖗𝖎𝖌𝖎𝖓𝖆𝖑_𝕺🍁✍ _______✨✨_______

BIKUg (@_bkrm) 's Twitter Profile Photo

You'll end up really disappointed if you think people will do for you as you do for them. Not everyone has the same heart as you.

बिरोजी🚵‍♀️🪕 (@birojicm) 's Twitter Profile Photo

अहंकार घमण्ड र भ्रम एक न एक दिन भत्किन्छ! मानिसहरू प्रायः सपना र भ्रमलाई उस्तै ठान्छन्। #विनोदविनोदी

⭐🌠 ..✍️ (@tararai017) 's Twitter Profile Photo

एक कदम तिमी हिँड्नु एक कदम म हिँड्छु हरकदममा साथ होस् थोरै रिस, थोरै घुर्की होस् धेरै माया, अनि प्रेम होस् मुहारमा सधैं मुस्कान होस् ।..✍️🌱

अनिता (@aneedev967) 's Twitter Profile Photo

तिमी मेरो जिन्दगी को अन्तिम अध्याय हौ , यो पछि मेरो हरेक निर्णय स्वार्थी हुनेछ !!