भुवन कार्की (@_bhuvankarki) 's Twitter Profile
भुवन कार्की

@_bhuvankarki

नेताको छोराछोरी भए यसै पद पुगिन्थ्यो
किसानको छोरो हु मेरो प्रमाणपत्रमा मेरो प्रतिशत हेर्नुस !
follow गर्नुस् निराश बनाउने छैन !
धन्यवाद 💔💔
messi , Dhoni💕

ID: 1259117087001161728

calendar_today09-05-2020 13:45:07

249 Tweet

1,1K Takipçi

2,2K Takip Edilen

भुवन कार्की (@_bhuvankarki) 's Twitter Profile Photo

"आमा सबैको भुमिका निभाउन सक्छिन तर आमाको भुमिका कसैले निभाउन सक्दैन।" #आमा ❤️

भुवन कार्की (@_bhuvankarki) 's Twitter Profile Photo

आजभोली मान्छे यति स्वार्थी भएका छन् कि आँखा अगाडीको टुईट पनि नदेखे जस्तै गर्छ्न्😏🤷🙄 भुबे😎

भुवन कार्की (@_bhuvankarki) 's Twitter Profile Photo

यसपाली जोडि मिलाएर खुट्टा धुने रहर थियो कोरोनाले हात धुने बनाइदियो😂

भुवन कार्की (@_bhuvankarki) 's Twitter Profile Photo

wifi साेचेकाे भन्दा slow र आफ्नि wife साेचेकाे भन्दा fast भए सम्झिलिनुस्,कि छिमेकिले use गरिराछ।😂😅 कि कसो

भुवन कार्की (@_bhuvankarki) 's Twitter Profile Photo

फलो गर्नुहोस तुरुन्तै ब्याक पाउनुहोस समय 1 घण्टा मात्र😂🙏🏻 नत्र अरू अनफलो गर्ने समय हो 😅😁

भुवन कार्की (@_bhuvankarki) 's Twitter Profile Photo

धूम्रपान गर्नेहरु क्यान्सर नलागेसम्म र लभ पर्नेहरु सेक्स गर्न नपाएसम्म जसले जति सम्झाए पनि नसुन्ने रहेछन्😂😂😅

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

लौ त प्रमोट गर्न चाहानुहुन्छ भने नाम दर्ता गर्नु होला comment मा! retweet लाई प्राथमिकता दियेने छ्! तपाइहरुको फलोवर बढाउने जिम्मा मेरो। 100-250 फलोवर बढाउन सकिन्छ येदि तपाईं सक्रियको साथ लाइक आर्टी गर्नु भयो भने!!

भुवन कार्की (@_bhuvankarki) 's Twitter Profile Photo

हरेक सफल पुरुषको पछाडि महिला हुन्छन ! #किनकी महिलाहरु असफल पुरुषको पछाडि कहिले लाग्दैनन!!😂😂

भुवन कार्की (@_bhuvankarki) 's Twitter Profile Photo

थोरै होस् तर मिठो होस् ...चिया ,कफि ,माया अनि जिन्दगी ।😍😊

भुवन कार्की (@_bhuvankarki) 's Twitter Profile Photo

जब मन टुट्छ, टुट्छ भरोसा हाँसो लाग्छ सरि शब्द सुन्दा पनि ।।

भुवन कार्की (@_bhuvankarki) 's Twitter Profile Photo

कपाल पाले छोरी जस्तो अनि काटेर फाले तोरि जस्तो गार्‍हो पो छ त हामिलाइ नि 😂🙄

कपाल पाले छोरी जस्तो 
अनि 
काटेर फाले तोरि जस्तो 
गार्‍हो पो छ त हामिलाइ नि 😂🙄
भुवन कार्की (@_bhuvankarki) 's Twitter Profile Photo

अस्ति जोरो आउदा निधारमा चुप्पा💋 गरेर ठिक पार्दैको त आज त पिसाब पोलो भन्दै पो फोन गर्छे च्याखुरी त्🙄😁😁😁

भुवन कार्की (@_bhuvankarki) 's Twitter Profile Photo

77 जिल्लाकै कम्तिमा 1 जाना साथी बनाउनी अभियानमा छु😊 सबैले आफ्नो जिल्ला cmnt गर्नुस त 😍😊 बर्दियाली ✊

77 जिल्लाकै कम्तिमा 1 जाना साथी बनाउनी अभियानमा छु😊
सबैले आफ्नो जिल्ला cmnt गर्नुस त 😍😊
बर्दियाली ✊
भुवन कार्की (@_bhuvankarki) 's Twitter Profile Photo

फुर्सद हुदा "बोल्ने", "बोलाउने" त जिन्दगिमा धेरै छन तर फुर्सद मिलाएर "बोल्ने" अनि "बोलाउने" को खाचो छ ॥ शुभ बिहानी

भुवन कार्की (@_bhuvankarki) 's Twitter Profile Photo

ताराहरु बिचको त्यो एउटा जून जति खास छ नि प्यारा, त्योभन्दा कयौं गुना खास छौ तिमि मेरो लागि ❤️ ❤️आमा❤️

भुवन कार्की (@_bhuvankarki) 's Twitter Profile Photo

सम्माननिय प्रधानमन्त्री ज्यु हजुरले नदिए कस्ले दिने , हामी जनता अझै हजुरको साथ छौ दोषी लाई कारवाहि होस म मरेकी हैन मारियएकि हु, मैले न्याय नपाएकि हैन नदियको हो" -निर्मला पन्त #JusticeForNirmalaPanta कुनै Trend होईन, निर्मला_पन्त बैनीको लागि न्यायको आवाज हो। #युवा_क्रान्ति

सम्माननिय  प्रधानमन्त्री ज्यु हजुरले नदिए कस्ले दिने , हामी जनता अझै हजुरको साथ छौ 
दोषी लाई कारवाहि  होस 
म मरेकी हैन मारियएकि हु, 
मैले न्याय नपाएकि हैन नदियको हो"
 -निर्मला पन्त 
#JusticeForNirmalaPanta
कुनै Trend होईन,
निर्मला_पन्त बैनीको लागि
न्यायको आवाज हो।
#युवा_क्रान्ति
भुवन कार्की (@_bhuvankarki) 's Twitter Profile Photo

बिक्रीमा छैन यो मन, ❤ जित्न सक्छौ भने सितैमा लैजाउ... 😂

भुवन कार्की (@_bhuvankarki) 's Twitter Profile Photo

कुरा काट्नेले जसरी पनि काट्छ्न चाहे तपाईं पन्चामृत खाएर भजन गाउनुस या रक्सी खाएर क्लबमा नाच्नुस् !! भुबे😎