दिपेन्द्र पाैडेल 💓🇳🇵 (@__dipendra) 's Twitter Profile
दिपेन्द्र पाैडेल 💓🇳🇵

@__dipendra

भाग्यले निर्णय बदलिदैन तर
निर्णयले अवस्य भाग्य बदलिने छ।
.

ID: 1170591757026725888

calendar_today08-09-2019 06:58:46

268 Tweet

1,1K Followers

1,1K Following

दिपेन्द्र पाैडेल 💓🇳🇵 (@__dipendra) 's Twitter Profile Photo

देश बेच्नको लागि तिमी कुर्चिमा बस्न हुनि । अनि यनि अामा मकै बेच्न बाटोमा बस्न नहुनि

देश बेच्नको लागि  तिमी कुर्चिमा बस्न हुनि ।
अनि यनि अामा मकै बेच्न बाटोमा बस्न नहुनि
दिपेन्द्र पाैडेल 💓🇳🇵 (@__dipendra) 's Twitter Profile Photo

Please मेरो राम्रो चाहान्छौ भने तिमी मेरो भनेको यति कुरा मान्देउ तिमीले।

दिपेन्द्र पाैडेल 💓🇳🇵 (@__dipendra) 's Twitter Profile Photo

हराएको पैसा र एकतर्फि माया उस्ता-उस्तै रहेछ झल-झली याद चै आउछ तर मज्जा अर्कैले लुटिरहेको हुन्छ 😥

दिपेन्द्र पाैडेल 💓🇳🇵 (@__dipendra) 's Twitter Profile Photo

बुढो भएसी कालो कपालको, अनि Breakup भएसी नारायण गोपालको महत्त्व धेरै हुन्छ रे......!!😂

दिपेन्द्र पाैडेल 💓🇳🇵 (@__dipendra) 's Twitter Profile Photo

फेसबुक फलोअरको संख्या मात्र ९००० बनाउने जुकरबर्गको टेक्नोनीति के होला ?

दिपेन्द्र पाैडेल 💓🇳🇵 (@__dipendra) 's Twitter Profile Photo

फलानि को बुढो त बिदेश छ रे तेले त पक्कै दिन्छे भन्ने मानसिकता बोकेको हुन्छ। यो समाज ले।

Ghimire Rana 🇳🇵🤝🇮🇱🇮🇳🇸🇦 🇸🇬🇲🇴🇧🇭 (@raazbg) 's Twitter Profile Photo

जीवन को तीन मन्त्र । खुशी हुदा, बाचा नगर्नु ।। रिसमा, जवाफ नदिनु ।।। दु:ख मा, निर्णय नलिनु #शुभबिहानी ~bg T- 5101 🇳🇵

दिपेन्द्र पाैडेल 💓🇳🇵 (@__dipendra) 's Twitter Profile Photo

कुकर्मले तिमीले कमाएका तिम्रा मित्रहरु भन्दा सत्कर्मले मैले कमाएका मेरा दुश्मनहरु मलाई प्यारा छन्। Good morning.

दिपेन्द्र पाैडेल 💓🇳🇵 (@__dipendra) 's Twitter Profile Photo

कुनै कुनै दिन हाटबजार झैँ चल्छ हाँसो, महोदय बाँकी दिन त यहाँ रोदन चल्छ।

Ghimire Rana 🇳🇵🤝🇮🇱🇮🇳🇸🇦 🇸🇬🇲🇴🇧🇭 (@raazbg) 's Twitter Profile Photo

सानोमा ठुलो भएपछि गरिबको मद्दत गर्छु भनेर सोच्थे। ठूलो भएपछि थाहाँ पाए त्यो गरिब त म नै रहेछु। #शुभबिहानी ~bg T- 5169 🇳🇵

दिपेन्द्र पाैडेल 💓🇳🇵 (@__dipendra) 's Twitter Profile Photo

सम्बन्ध भनेको हामीले ओडेको सल जस्तै हो बेला बेलामा झरि रहन्छ हामी मिलाई रहनु पर्छ। #Goodnight #Peace ✌️

दिपेन्द्र पाैडेल 💓🇳🇵 (@__dipendra) 's Twitter Profile Photo

म तिमी लडेको बाटो बनाउन लागे । तिमि अाशु पुस्नेको पो भइसकेको रहेछौ।

दिपेन्द्र पाैडेल 💓🇳🇵 (@__dipendra) 's Twitter Profile Photo

"पुरुषको आर्थिक अवस्था हेरेर प्रेम प्रस्थाप राख्नु पनि एक वेश्या बुद्दी हो।

दिपेन्द्र पाैडेल 💓🇳🇵 (@__dipendra) 's Twitter Profile Photo

डिग्री त शैक्षिक खर्च को रसिद मात्र हो , वास्तविक शिक्षा त मान्छे को ब्यवहारमा हुन्छ...

दिपेन्द्र पाैडेल 💓🇳🇵 (@__dipendra) 's Twitter Profile Photo

दुश्मनी गर्न समय छैन मित्रताको लागि ऑटै छैन ! एक्लो हिड्ने बानि भयो धोका पाउने छुट छैन !!!

दिपेन्द्र पाैडेल 💓🇳🇵 (@__dipendra) 's Twitter Profile Photo

रुद्राक्ष होस अथवा मनुष्य, एकमुखे मुस्किलले पाइन्छ। शुभ विहानि ✌️✌️✌🏿