ZENITH (@zenith27939889) 's Twitter Profile
ZENITH

@zenith27939889

Loading....

ID: 1312300315203436545

calendar_today03-10-2020 07:56:05

526 Tweet

192 Followers

330 Following

सज्जन (@lamsalbharat) 's Twitter Profile Photo

बालेन लाई जिताउनुपर्छ भन्ने हामी Kathmandu भन्दा बाहिरका मात्रै छाै युवाका चाहाना ,आवश्यकता , समस्या युवाले नै बुझ्छन् । अब पनि याे पार्टी त्यो पार्टी भनेर उहीँ पुरानो candidate नराेजाै राम्रो मान्छेलाई ठाउँमा पठाउ । so vote for Balen , very talented person #VoteForBalenShah

सज्जन (@lamsalbharat) 's Twitter Profile Photo

३६५ दिनमा १५६ दिनभन्दा बढी सार्वजनिक बिदा मात्र अब देश बन्नेछ जय देश सबै मरेस।

सज्जन (@lamsalbharat) 's Twitter Profile Photo

ती विकट ठाउँ जाहा नुन,सिटामोल,किताब पुग्दैन त्यहा समयमै मतपत्र पुग्छ र भव्यताकासाथ चुनाव सम्पन्न हुन्छ.. यस्तै छ मेरो देशको कथा!

सज्जन (@lamsalbharat) 's Twitter Profile Photo

कलाकार देखि शिक्षक सम्म,बालक देखि बृद्ध सम्म, कोख देखि शोक सम्म सबैको सुनिस्चित भबिस्य राजनीतिक भ्रष्टाचार गर्ने अनि यत्रो बन्छ देश😢

सज्जन (@lamsalbharat) 's Twitter Profile Photo

भोली दुःख पर्दा नेता होईन छिमेकी चाहिन्छ । पार्टी मिलेन भनेर झगडा नगरौँ । बरू एकले अर्कालाई सम्मान गरौँ।

सज्जन (@lamsalbharat) 's Twitter Profile Photo

बालेन ले जितेमा - परिबर्तन जनता को हात मा छ भन्ने कुरा को पुष्टि हुनेछ खर्च नगरे नि चुनाब जितिने रहेछ भन्ने कुरा को पुष्टि हुनेछ बिपक्षी को कुरा नकाटे नि चुनाब जितिने रहेछ भन्ने कुरा को पुष्टि हुनेछ विकास प्रेमी जनता को जित हुनेछ # #Balenformayor

सज्जन (@lamsalbharat) 's Twitter Profile Photo

रेबिज को हालखबर के हुदैछ रे- रेणु बि- बिजय ज- जगन्नाथ 🤣🤣

सज्जन (@lamsalbharat) 's Twitter Profile Photo

शिशिर योगी ले खोजे जस्तो मान्छे कतै बालेन् शाह त होइन ? म यो देशमा म एउटा मानिस खोजिरहेको छु...... #BestwishesBalen

सज्जन (@lamsalbharat) 's Twitter Profile Photo

मीडियामा चर्चा बटूल्न नारी हक अधिकारको बिगुल फुक्ने माल्भिका बाँट बिल्कुल यो उमिद थेन। फरिया उचालेर मुख छोप्दैमा लाज नछोपिने रच भन्ने हामिलाई जानकारी भो।

सज्जन (@lamsalbharat) 's Twitter Profile Photo

७ सुर्य ७ छाप ७०% स्थानमा एमाले “पत्ता साफ” हुनुमा उखान-टुक्का को छ हात। 🙈😂

सज्जन (@lamsalbharat) 's Twitter Profile Photo

सरकारी कर्मचारीका ३०% तलब बृद्धी हप्ताको २ दिन बिदा बृद्धी मन्त्री संसदको सेवा बृद्धी आयल निगमका कर्मचारीलाई कमिसन बृद्धी अनि जनतालाई पेट्रोल,ग्याँस डिजेलमा मुल्य बृद्धी,बजार भाउ ४०% बृद्धी सार्वजनिक यातायातमा ३८% भाडा बृद्धी यही हो गणतन्त्रेहरुको सम्बृद्धि,?

सज्जन (@lamsalbharat) 's Twitter Profile Photo

चुनाव हारेका आफ्नै नेताको अविर दलेको होलिको फोटो हालेर बधाई दिने झापाका एक एमाले कार्यकर्ता पक्राउ😂

सज्जन (@lamsalbharat) 's Twitter Profile Photo

बयलगाडा चडेर अमेरिका पुग्नु सकिदैन त्यसैले अमेरिकी सेना यही ल्याउने सम्झौता गरेछन त केपी बा ले? बा का छोराछोहरुको धारणा के छ?

सज्जन (@lamsalbharat) 's Twitter Profile Photo

कहिले र अ को एजेन्ट लाइ बालुवाटार हुलेको छ, कहिले एसपीपीलाई पत्र लेख्देको छ ,MCC पास गरायरै छाड्यो, अनि भन्ने बेला लिपुलेक हाम्रो, यो देशद्रोहीको अन्त्य नभई देशले शान्ति पाउने छैन

सज्जन (@lamsalbharat) 's Twitter Profile Photo

श्रीलंकाको आम चुनावमा नेताले जनताको घरदैलो गरेका थीए, अहिले जनताले नेताको घरदैलो गर्दै छन। दिन त यसरी फ़र्किने रैछ नि!

श्रीलंकाको आम चुनावमा नेताले जनताको घरदैलो गरेका थीए, अहिले जनताले नेताको घरदैलो गर्दै छन।
दिन त यसरी फ़र्किने रैछ नि!
सज्जन (@lamsalbharat) 's Twitter Profile Photo

काठमाडौंका मेयरले उपत्यकामा बनेका अनधिकृत भवनमा डोजर चलाउँदा यी गुरिल्ला अपहरणकारी महामहीमको रोइलो शुरु भएको छ । राज्य लुटेर ,ठगेर ,अरुलाई अपहरण गरेर खान पल्लकेको यी माहा ठगलाई चुनाव मा भारी मतले जिताएर पठाउने भक्तपुर बासीलाई पनि धन्यवाद

काठमाडौंका मेयरले उपत्यकामा बनेका अनधिकृत भवनमा डोजर चलाउँदा यी गुरिल्ला अपहरणकारी महामहीमको  रोइलो शुरु भएको छ । राज्य लुटेर ,ठगेर ,अरुलाई अपहरण गरेर खान पल्लकेको यी माहा ठगलाई चुनाव मा भारी मतले जिताएर पठाउने  भक्तपुर बासीलाई 
पनि धन्यवाद
सज्जन (@lamsalbharat) 's Twitter Profile Photo

आफ्नो घरमा बाइक पार्क गर्ने ठाम छैन भुराभुरिहरु आएर ए यो आगन कत्रो टुँडिखेल जत्रो रे.......