Yam Bahadur Dura (@yamdura) 's Twitter Profile
Yam Bahadur Dura

@yamdura

Lecturer at Madam Bhandari Memorial College

ID: 330532822

linkhttp://www.durakakura.blogspot.com calendar_today06-07-2011 19:21:59

503 Tweet

2,2K Followers

5,5K Following

Yam Bahadur Dura (@yamdura) 's Twitter Profile Photo

काठमाडौँ महानगरपालिकाले गरिखाने श्रमजीवी-कर्मजीवीहरुमाथि गरेको अमानवीय व्यवहार खण्डनयोग्य छ । यो शहर धनमानीको मात्र होइन । Balen Sah

Yam Bahadur Dura (@yamdura) 's Twitter Profile Photo

राजनीतिक दलहरु जिम्मेवार भएनन् । उनीहरु देशलाई बर्बाद पारेर भाँडाकुटी खेलमा निर्लज्ज किसिमले सामेल भइरहेका छन् । देशको बारे कसले चिन्ता गर्ने ?

Yam Bahadur Dura (@yamdura) 's Twitter Profile Photo

त्रिवि अन्तर्गत बीए चौथो वर्षका लागि नेपाल अध्ययन (एनपीएस ४०४) को पाठ्यक्रम नेपालीमै तयार पारिएको छ । जाँचमा प्रश्न पनि नेपालीमै आउने र उत्तर पनि नेपालीमै लेख्ने भन्ने निर्देशन आएको थियो । तर प्रश्नपत्र अंग्रेजीमा आयो । विद्यार्थी अलमल परे । गजब छ त्रिविको चाला ।

Himal Khabar (@himal_khabar) 's Twitter Profile Photo

दिक्पालले बहुश्रुत र बहुप्रकाशित पात्र पृथ्वीनारायणको युद्धकर्मलाई आलोचनात्मक कोणबाट नियाल्न खोजेका छन्। - यमबहादुर दुरा (Yam Bahadur Dura) को समीक्षा himalkhabar.com/news/142440

Yam Bahadur Dura (@yamdura) 's Twitter Profile Photo

The scale of human suffering in a year-long war Gaza Strip in maps: How a year of war has drastically changed life in the territory - BBC News