Vijay Kumar Panday(@Vijaykumarko) 's Twitter Profileg
Vijay Kumar Panday

@Vijaykumarko

Seeker / Writer / TV host / Mostly on leave / Fresh air .

ID:290906404

linkhttp://youtube.com/dishanirdeshtv calendar_today01-05-2011 04:31:27

7,5K Tweets

665,2K Followers

89 Following

Vijay Kumar Panday(@Vijaykumarko) 's Twitter Profile Photo

सुनयना ,
पत्र पाए । लेखिकी छौ कन्फ्युज्ड छौ भनेर । पीर नगर । म पनि धेरै जसो समय कन्फ्युज्ड नै रहन्छु । गहिरो अस्पष्टता , निष्पट अन्धकार आफैमा ख़राब होइनन । नडराउ ।
निष्पट अन्धकारको ठ्याक्कै पछाडी त लुकेको हुन्छ - उज्यालो स्पष्टता, clarity !
कुनै पनि अन्धकारलाई , कुनै पनि

account_circle
Vijay Kumar Panday(@Vijaykumarko) 's Twitter Profile Photo

youtube.com/watch?v=Cdv5yG…

' ८४ होइन २०८६ सालमा पनि आम जनताको हालत लगभग यस्तै रहने छ, जस्तो छ । मनुष्यका सौर्यले होइन , समयक्रमले ल्याउने सानातिना सुधार त हुने नै छन । त्योभन्दा धेरै केही आशा नगर्दा हुन्छ ।

पुरानो पार्टीका बुढाहरुको सत्ता रहे पनि, बुढ़ा पार्टीका युवा आए पनि ,

account_circle
Vijay Kumar Panday(@Vijaykumarko) 's Twitter Profile Photo

नेपालमा इतिहासलाई अनुत्पादक बिषय मानिन्छ । न राज्यले यथोचित महत्व दिन्छ, न शिक्षा प्रणालीले , न समाजले । त्यसैले त , इतिहासबाट केही नसिक्ने समाजहरु हाम्रा जस्तै हुन्छन ।
एउटै गल्ती पटक पटक दोहराइन्छ - देश चलाउनेहरुले र शिक्षा प्रणाली चलाउनेहरुले र समाज चलाउनेहरुबाट पनि एउटै

account_circle
Vijay Kumar Panday(@Vijaykumarko) 's Twitter Profile Photo

एक साँझको कुरा हो। जाउलाखेलमा हिडदै थिए।एक अपरिचितले बोलाए। कफी ख्वाए । त्यही संयोग भेटबाट कालन्तरमा जन्मियो - ' थालमा छैन भने कतै छैन ' वृतचित्र सृंखला। दुई भाग प्रसारण भैसके । अब तेस्रो भाग चाडै आउदैछ। कुनै पनि क्रिएटिव कर्म दुई तरिकाले हुन्छ रे ।

पहिलो तरिका - आर्किटेक्ट

account_circle
Vijay Kumar Panday(@Vijaykumarko) 's Twitter Profile Photo

' थालमा छैन भने त्यो कतै पनि छैन , Food matters ' भाग - २

youtube.com/watch?v=un1WxZ…

account_circle
Vijay Kumar Panday(@Vijaykumarko) 's Twitter Profile Photo

' थालमा छैन भने त्यो कतै पनि छैन , Food Matters ' भाग - १

youtube.com/watch?v=W7RZEF…

account_circle
Vijay Kumar Panday(@Vijaykumarko) 's Twitter Profile Photo

एक साँझको कुरा हो। जाउलाखेलमा हिडदै थिए।एक अपरिचितले बोलाए। कफी ख्वाए । त्यही संयोग भेटबाट कालन्तरमा जन्मियो - ' थालमा छैन भने कतै छैन ' वृतचित्र सृंखला। दुई भाग प्रसारण भैसके । अब तेस्रो भाग चाडै आउदैछ। कुनै पनि क्रिएटिव कर्म दुई तरिकाले हुन्छ रे ।

पहिलो तरिका - आर्किटेक्ट

account_circle
Vijay Kumar Panday(@Vijaykumarko) 's Twitter Profile Photo

न मेहनतले काम गर्न सकियो
न डुबेर प्रेम गर्न सकियो
कामको बखत प्रेम याद आयो
प्रेमको बेला काम याद आयो

अलिअलि काम गरियो
अलिअलि प्रेम गरियो
अलिअलि खाले जीवन बांचियो

ती मान्छे धेरै भाग्यशाली हुन
जो प्रेमलाई काम संम्झन्छन
वा आफ्नो काम संग प्रेम गर्दछन

हामीले त आफुलाई

account_circle
Vijay Kumar Panday(@Vijaykumarko) 's Twitter Profile Photo

ट्विटर भनेको के हो ? खासै केही होइन । आफ्नो कामबाहेक सबैको काम जान्ने , मेस्सीलाई फुटबल सिकाउनेहरुको भिड हो 😃

account_circle
Vijay Kumar Panday(@Vijaykumarko) 's Twitter Profile Photo

' लोभलाग्दो लेखन शैली चाहन्छु । कुनै सल्लाह ? '
' अर्काले हिडेको बाटो कहिलै नक्कल नगर्नु ; जंगलमा हराएको बखत बाहेक । जंगलमा हराएको बेला, कुनै गोरेटो फेला परे , बेग्लै कुरा हो ; त्यो पछ्याउदा हुन्छ । '
दिन

' लोभलाग्दो लेखन शैली चाहन्छु । कुनै सल्लाह ? ' ' अर्काले हिडेको बाटो कहिलै नक्कल नगर्नु ; जंगलमा हराएको बखत बाहेक । जंगलमा हराएको बेला, कुनै गोरेटो फेला परे , बेग्लै कुरा हो ; त्यो पछ्याउदा हुन्छ । ' #आज #गज्जब दिन
account_circle
Vijay Kumar Panday(@Vijaykumarko) 's Twitter Profile Photo

youtube.com/watch?v=Cdv5yG…
आमरुपमा , भन्ने हो भने , आम जनताको आर्थिक हालत ८४ होइन ८६ साल आए पनि लगभग यस्तै रहने छ , जस्तो छ । वैश्य युगका कठोर यथार्थ - न नेताजीका अन्तरवार्ते भाषणले बदलिन्छन , न टेक्स्ट बुक अर्थशास्त्रीका कथनले । पोलिटिक्ली करेक्ट सेल्फ़ राइचियस कमेन्टु को के

account_circle
Vijay Kumar Panday(@Vijaykumarko) 's Twitter Profile Photo

भाटभटेनी सूपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि रू ४१००००००० ( एकचालिस करोड ) सहयोग घोषणा गरेका सन् ।
डा Bhagawan Koirala ले उत्साहित र भावुक स्वरमा भरखरै बताए - 'मीनबहादुर गुरुङजीले हेपाली

account_circle
Vijay Kumar Panday(@Vijaykumarko) 's Twitter Profile Photo

youtube.com/watch?v=Cdv5yG…

झुटो आशामा बाच्ने कि कठोर यथार्थ स्विकार्ने ?

' ८४ होइन २०८६ सालमा मा आउदा पनि आम जनताको आर्थिक हालत लगभग यस्तै हुनेछ, जस्तो छ । कर्तव्यबिनाको अधिकार, उत्पादनबिनाको बितरण, योग्यताबिनाको आकांक्षा र अनुशासनहिनताको जगमा निर्मित संविधान र समाजले

account_circle
Vijay Kumar Panday(@Vijaykumarko) 's Twitter Profile Photo

सबथोक अदालतमा गएर ठोक्किदैछ । के हाम्रो अदालत यो अतिरिक्त बोझ बोक्ने गरी निर्मित छ ?
मिसन '८४ होइन २०८६ साल आइपुग्दा पनि, आम नेपालीको आर्थिक हालत लगभग त्यस्तै हुनेछ, जस्तो आज छ ; चाहे पुराना पार्टीका पुराना नेताले शासन गरुन वा नया पार्टीका नयाले सत्ता सम्हालुन , अथवा जन्मदै

account_circle
Fact(@Fact) 's Twitter Profile Photo

The higher your IQ level, the easier it is to resist peer pressure. Intelligent people are less concerned with the approval of others.

account_circle
Vijay Kumar Panday(@Vijaykumarko) 's Twitter Profile Photo

संजय लिला भंसालीको नेटफ्लिक्स वेब सिरिज हिरामंडी भारत लगायत कयौ देशको टप ट्रेन्डिङ लिस्टमा छ । भव्य र आलिशान सेनेमाहरु निर्माण गरेका भंसालीलाई न्यु योर्क टाइम्सले Master of Nostalgia बताएको छ । २०० करोड भारुको लागतमा निर्मित हिरामंडीमा Manisha Koirala केन्द्रिय भुमिकामा छिन ।
२८

account_circle
Vijay Kumar Panday(@Vijaykumarko) 's Twitter Profile Photo

पहिलो पटक उनलाई सेनेमा हलको पर्दामा शाहरुख खानसंग नाच्दै देखेको थिए। अनगिन्ती दर्शक झै म पनि सम्मोहित भए । समयक्रममा , मनिषाले एक पछि अर्को गलत फिलिम साइन गरिन । क्यारियर र जीवन दुबै ओरालो लागे । त्यतिले नपुगेर क्यान्सर भयो । फोर्थ स्टेज क्यान्सर .... एउटा सानो अवधि भित्रै

बिहान उठदा हिमाल देख्न त पाइएन तर वाइफाई देख्न पाइयो । हिमाल कि वाईफाइ मध्ये छान्नु परे तपाई के छान्नु हुन्छ होला ? 😅

account_circle