गोल्ड मेडलिस्ट (@vampire74598832) 's Twitter Profile
गोल्ड मेडलिस्ट

@vampire74598832

मेरो समाजमा युनिभर्सिटीको गोल्ड मेडलिस्ट भन्दा जागिरेको सान ठूलो हुन्छ। गोल्ड मेडल सहित युनिभर्सिटी छोडेको ४ बर्ष सम्म पनि बेरोजगार रहन्छन।

ID: 1277431839473336320

calendar_today29-06-2020 02:41:17

11,11K Tweet

433 Followers

137 Following

Raju Thapa C (@rajuakh) 's Twitter Profile Photo

डा. स्वर्णीम भन्छन् :"रास्वपाले बहुमत पाए प्रदेश खारेज गर्छौँ।" Swarnim Waglé वरिष्ठ नेता बालेन साह भन्छन् : "हामी प्रदेशलाई अझै अधिकार सम्पन्न बनाउँछौ।" Balen Shah तपाईँलाई जहाँ जे भन्दा फाइदा हुन्छ त्यही भन्न मिल्ने सुविधा उपलब्ध छ! 😜

Muma Ram Khanal (@mumaramkhanal) 's Twitter Profile Photo

बर्षैभरि कुनै दल वा पात्रलाई सभ्य मान्छेले सुन्न पनि नसक्ने गरी गाली बर्षायो, अनि चुनावको मुखमा उही दल र पात्रको 'तलुवा चाट्छु' र 'तलुवा चाट्न दिएनन्' भने 'आत्मदाह गर्छु' भन्ने लाजले पनि लाज मान्ने लाछी र कपटी (Hypocrite) हरूको 'राजनीतिक आत्मदाह' हेर्न म पनि आतुर छु।

Bhimarjun Acharya (@bhimarjunphd) 's Twitter Profile Photo

राष्ट्रिय झण्डाको धेरै नै दुरूपयोग हुन थाल्यो । राष्ट्रिय झण्डा ओडेर आन्दोलन गर्ने, राष्ट्रिय झण्डा ओडेर देश जलाउने, राष्ट्रिय झण्डा ओडेर मत माग्ने, यी कार्य बर्जित छन । तत्काल बन्द हुनु पर्यो । राष्ट्रिय झण्डा ओड्ने “कपडा” होइन । यसतर्फ सम्वद्ध निकायको ध्यान जावस् ।

Setopati (@setopati) 's Twitter Profile Photo

गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेस केन्द्रीय समितिको निर्णय

Setopati (@setopati) 's Twitter Profile Photo

गगन थापाले भने- कांग्रेस बदल्यौं अब देश बदल्छौं

Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

बदल्यौं कांग्रेस, बदल्छौ देश ! यही संकल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दैछौं हामी । हाम्रो केवल एक ध्येय छ - देशको समुन्नति ।

बदल्यौं कांग्रेस, बदल्छौ देश !

यही संकल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दैछौं हामी । 
हाम्रो केवल एक ध्येय छ - देशको समुन्नति ।
Muma Ram Khanal (@mumaramkhanal) 's Twitter Profile Photo

गमलामा रोपेका सुन्दर फूल विदेशी पाहुना आउँदा बाटोमा राख्न सकिन्छ। घरको सुन्दरता बढाउन आँगनमा सजाउन पनि सकिन्छ। र, प्रेयसीको सयन कक्षमा उनको मुढ सम्हाल्न पनि प्रयोग गर्न सकिन्छ। तर त्यसको आयु एक सिजन (मौसम) मात्र हुन्छ। किनकि त्यसको जरा गमलासम्म मात्र सिमित हुन्छ। आजको 'नयाँ

Sudeep Shrestha (@sudeepshree) 's Twitter Profile Photo

चुनावपछि बालेन कस्ता नेता बन्छन्? विधि, कानुन, संस्था, प्रक्रिया केही पनि नमान्ने र आफूबाहेक अरू कसैलाई नगन्ने अवैध तुजुक देखाउँछन् कि देखाउँदैनन्? बालेनको राजनीतिक भविष्य यसले नै तय गर्नेछ। My Story on #Balen setopati.com/politics/380573

गोल्ड मेडलिस्ट (@vampire74598832) 's Twitter Profile Photo

समकालीन राजनितिमा प्रधानमन्त्रीका लागि सबै भन्दा अब्बल उम्मेदवार भनेका Gagan Thapa नै हुन । अनुभव र कार्यक्षमता भएका गगनलाइ प्रधानमन्त्री बन्ने गरि चुनावी परिणाम निकाल्न सबै लागि परम Muma Ram Khanal Mahabir Pun Geja Sharma Wagle Dr Nirmal Kandel Tika Ram Yatri Rameshore Khanal Dr Shekhar Koirala Rameshore Khanal

Setopati (@setopati) 's Twitter Profile Photo

झापा, चितवन जाने नेताको नागरिकता नखोज्दा मेरो खोज्न मिल्छ? : गगन थापा

Nepali Congress (@nepalicongress) 's Twitter Profile Photo

बदलियो कांग्रेस, बदल्छौँ देश ! ‘गैर-कांग्रेसको नजरमा अबको कांग्रेस’ शृङ्खलाको दोस्रो अङ्कमा हार्दिक स्वागत गर्दछौँ ! Facebook live Nepali Congress #CongressDabali #GenZDemocratsNepal

बदलियो कांग्रेस, बदल्छौँ देश !

‘गैर-कांग्रेसको नजरमा अबको कांग्रेस’ शृङ्खलाको दोस्रो अङ्कमा हार्दिक स्वागत गर्दछौँ !
Facebook live 
Nepali Congress 

#CongressDabali #GenZDemocratsNepal
Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

मिठो संयोग, आज खरसाल टोल, नयाँ बजार बरहथवामा गगन सहनीसँग भेट। दुवै गगन दङ्ग 😁

मिठो संयोग, आज खरसाल टोल, नयाँ बजार बरहथवामा गगन सहनीसँग भेट।  दुवै गगन दङ्ग 😁
रामेश (@raameshkoirala) 's Twitter Profile Photo

ऊबेला सरजीले दँग पर्दै MCCबारे सकारात्मक कुरो लेखेकामा मलाई धन्यवादसहित डिएम गर्नूभो र मैले तपाईँलाई हैन चेतलाई समर्थन गरेको हुँ भन्दिएँ। तर आज सर MCC विरोधी हुनुभएछ। हुन त मलाई सरका चटक र अवसरवादमा सिमेन्ट र कागज कारखानाका इमोसनल ब्ल्याकमेलिङदेखि नै शंका थियो। शंका निवारण भो।🙏