सुमन (@sltb6) 's Twitter Profile
सुमन

@sltb6

follow mE....

ID: 828251664742166528

calendar_today05-02-2017 14:39:19

23 Tweet

81 Takipçi

0 Takip Edilen

सुमन (@sltb6) 's Twitter Profile Photo

लकडाउनको ८१ औ दिनसम्म आइपुग्दा १२००+ नेपालीले आत्महत्या गरेको कुरा सायद कमैलाइ थाहा होला,हिजो सम्म back off India भन्दै मच्चिने असल राष्ट्रभक्त हरु आज एउटा हिन्दी सिनेमाको हिरो मर्दा RIP लेख्दै दुःख मनाई रहेका छन् । #खोक्रो_राष्ट्रबाद #say_no_to_suicide #But_I_dont_hate_him

sandesh (@san47610) 's Twitter Profile Photo

सायद उ हतार मा हुनुपर्छ तेसैले त आइ सम्हाली नसक्नु प्रेम दिएर क्षण भर मै बिदा भै!! #Dear_जिन्दगि

sandesh (@san47610) 's Twitter Profile Photo

जनताले रथ तान्यो,सरकारले भाटा हान्यो गल्ति कस्को ?

जनताले रथ तान्यो,सरकारले भाटा हान्यो
गल्ति कस्को ?
sandesh (@san47610) 's Twitter Profile Photo

आज २००० पुगेको खुलियालीमा प्रमोट गरिनेछ ,pin tweet RT गरी नाम टिपाउनुहोला 𝓝𝓘𝓡𝓐𝓙 💙 Sanzog लाइ follow गर्नुहोस followbackपक्का

sandesh (@san47610) 's Twitter Profile Photo

यो चाहिं मासु चपाउदै लेखेको पोष्ट हो है😬😋 तपाइले चपाउनु भो त ?

sandesh (@san47610) 's Twitter Profile Photo

नया देउसीभैलो (देउसिरे आफै थप्नुहोला) आहै भन मेरा भाइ हो आहै कालो माटो, पिचै बाटो आहै रौसी खाइ आको आहै अधेरी रातमा आहै केटि जिस्काको यो घरकि आमै धेरै पैसा देलिनजस्ति यो घरको जेठो छोरो आहै युटुबे बनोस यो घरको कान्छो छोरो पब्जि खेलोस यो घरकी छोरी टिकटकर बनोस

सुमन (@sltb6) 's Twitter Profile Photo

कांग्रेसको मत परिणाम शेरबहादुर =3 ट्यांकी शेखर = साढे 2 ट्यांकी प्रकाशमान =1 बाल्टी बिमलेन्द्र निधि =1 जग कल्याण गुरुङ= 1 चम्चा

सुमन (@sltb6) 's Twitter Profile Photo

"टुइटर फ्री, फेसबुक फ्री, लोडसेडिङ पनि मुक्त, अब सरकार सँग एउटै आग्रह छ कि gf नि फ्री मा बाडिदे । 😂😂

सुमन (@sltb6) 's Twitter Profile Photo

एक पटक Hurt हुदा मुटु दुई टुक्रा हुने भय, यो हिसाबले त मेरो मुटु चुरन बनिसक्यो होला :-D :-D #Playboy

सुमन (@sltb6) 's Twitter Profile Photo

नेपालमै बसियो😂😂 माया पिरिम कसियो😅😅 वाक वाक गर्न थाली मोरिले नरामररी फसियो।।😂😂😂😂😂😂😂

सुमन (@sltb6) 's Twitter Profile Photo

र उनी गीतको लयमा भन्छिन्- "सर्रर्रर्रर्र पानी घट्टामा, यति धेरै लुरे नहुनुस् मेरो हजुर सुसुरालीले दाईजो देलान फेरि घिउॅ हर्लिक्सको बट्टामा!"

सुमन (@sltb6) 's Twitter Profile Photo

एक म छु जो आज सम्म आफुले आफैले बुझ्न सकेको छैन, अर्को तर्फ यो दुनिया छ जो मलाई तरह-तरह ले व्याख्या गर्छ !!

सुमन (@sltb6) 's Twitter Profile Photo

मान्छेको सोचाइ कति निच र घटिया हुन्छ कसै सङ्ग दुई शब्द नजिक भएर बोल्यो भने उसैको नाम सङ्ग जोडिदिन्छन के तिम्रो जस्तै चरीत्र सबैको हुन्छ त।

सुमन (@sltb6) 's Twitter Profile Photo

अब सुतिहाल्न पर्यो ,फेरि मेरो माया बाटो बिराएर चाडै सुत्नेहरुको सपनी मा गए बेकार टिन्सिन मात्रै😉😉

सुमन (@sltb6) 's Twitter Profile Photo

tElo BaU Le JaGiR dEkO rA भन्ने कम्पनि बन्द भयो रे। हजारौँ युवा युवती वेरोजगार भए रे!😝😝😝