Mohan Rai (@singermohanrai1) 's Twitter Profile
Mohan Rai

@singermohanrai1

Singer, Performer & Social Worker at Nepali Music Industry.

ID: 1303604892267732992

linkhttps://m.youtube.com/channel/UCYcCJNwJehapsnZhbmv6Txg calendar_today09-09-2020 08:04:12

187 Tweet

493 Followers

8 Following

Mohan Rai (@singermohanrai1) 's Twitter Profile Photo

नेपाली कांग्रेस पार्टीको दोस्रो विशेष महाधिवेशनबाट नयाँ कार्यसमितिमा ईलाम जिल्लाबाट Himalaya Karmacharya ज्यु र Nagendra Kumar Kumal ज्यु केन्द्रिय सदस्य पदमा निर्बिरोध चयन हुनु भएकोमा हार्दिक बधाई एंव शुभकामना ब्यत्त गर्दछु 💐जय नेपाल 🙏🏻 #विशेषमहाधिवेशन #NepaliCongress

नेपाली कांग्रेस पार्टीको दोस्रो विशेष महाधिवेशनबाट नयाँ कार्यसमितिमा ईलाम जिल्लाबाट Himalaya Karmacharya ज्यु र Nagendra Kumar Kumal ज्यु केन्द्रिय सदस्य पदमा निर्बिरोध चयन हुनु भएकोमा हार्दिक बधाई एंव शुभकामना ब्यत्त गर्दछु
 💐जय नेपाल 🙏🏻
#विशेषमहाधिवेशन
#NepaliCongress
Mohan Rai (@singermohanrai1) 's Twitter Profile Photo

तामाङ समुदायको महान चाड सोनाम ल्होछार को पावन अवसरमा स्वदेश तथा बिदेशमा रहनु भएका गुरुजन मान्यजन आमा बुवा दाजु भाइ तथा दिदी बहिनीहरु आफन्त इस्टमित्र तथा प्रीय साथीहरूमा हार्दिक मंगलमय शुभकामना ब्यत्त गर्दछु।

इलाम क्षेत्र नं.१ मा नेपाली कांग्रेस पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा अत्यन्तै लोकप्रिय मत ल्याई बिजयी हुनु भएकोमा निस्कल राई सरलाई हार्दिक बधाई एंव सफल कार्यकालको शुभकामना ब्यत्त गर्दछु।

प्रतिनिधि सभा सदस्यको निर्वाचनमा इलाम क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्यमा अत्यन्तै लोकप्रीय मत ल्याई निर्वाचित हुनु भएकोमा माननीय सुहाङ नेम्वाङ ज्युलाई हार्दिक बधाई एंव सफल कार्यकालको शुभकामना ब्यत्त गर्दछु।

विश्वको सुप्रसिद्द भारतीय वरिष्ठ गायिका जीवित सरस्वती माता आशा भोसलेज्यु ९३ वर्षको उमेरमा अचानक हृदयघात (कार्डियाक अरेस्ट हुनु भई मुम्बईको ब्रीच क्यान्डी अस्पतालको इमर्जेन्सी युनिटमा उपचार भइरहेको अचानक खबर सुन्दा म भावविह्वल भएको छु हजुरको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

विश्वको सुप्रसिद्द भारतीय वरिष्ठ गायिका जीवित सरस्वती माता आशा भोसलेज्युको ९३ वर्षको उमेरमा अचानक निधन भएको खबर सुन्दा म अत्यन्तै दु:खी स्तब्ध भएको छु हजुरको बैकुण्ठमा वास होस भनी भावपुर्ण श्रद्धासुमन अर्पण गर्दछु। परिवार जनमा गहिरो समबेदना प्रकट गर्दछु।

नेपाली नयाँ बर्ष २०८३ सालको पावन अवसरमा स्वदेश तथा बिदेश रहनु भएका गुरुजन मान्यजन आमा बुवा दाजु भाइ दिदी बहिनीहरु आफन्त इस्टमित्र तथा प्रीय साथीहरूमा सुख शान्ति समृद्धिको कामना सहित हार्दिक मंगलमय शुभकामना ब्यत्त गर्दछु।