Saroj34 (@saroj341) 's Twitter Profile
Saroj34

@saroj341

MBA student n college lecturer

ID: 1138971189857021954

calendar_today13-06-2019 00:47:47

153 Tweet

6 Followers

146 Following

Surya Raj Acharya (@suryaracharya) 's Twitter Profile Photo

हाम्रा विश्वविद्यालयको अवस्था कमजोर हुनुमा रिसर्चको क्षमता/कल्चर खस्किंदै जानु पनि हो। विश्व विद्यालयका पदाधिकारी नियुक्तिको चर्चामा आएकाहरुको शोधपत्र-प्रकाशन यहाँ चेक गर्न सकिन्छ है! मिडियाकर्मी मित्रहरुका लागि समाचार बनाउन उपयोगि होला। scholar.google.com

Bhimarjun Acharya (@bhimarjunphd) 's Twitter Profile Photo

प्रदेश सरकारले सङघीय सरकारको बिरूद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ । आखिर सङघीय ब्यवस्था मुद्दै मुद्दा र तनावै तनावको ब्यवस्था हो। मुद्दा मामिलामा रमाउनेहरुकालागि यो ब्यवस्था स्वर्गीय ब्यवस्था हो। यसको क्लाइमेक्स त बाँकी नै छ । सकिन्छ भने जति सक्दो छिटो यसलाई बिदा गरौं ।

बिन्नी(Binny) (@binny_di) 's Twitter Profile Photo

पाटनको साघुरो गल्ली भित्र रहेको अध्यारो ५ तल्ले घरमा काम विशेषले जादा, घर मालिकले बिदेशी (chinese) लाई घर भाडा दिएको र आफू अन्तै बस्ने बताए, कोठामा झ्याल ढोका बन्द गरि ८/१० बसेर कम्प्युटरमा काम गरि रहेका, के काम होला? भिसा छ, छैन? बौद्धिक चोरी ? जासजुसी? मनको कौतुहल !🤔

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

बोतामा गएको, संक्षिप्त कर बिजक भनिने कागत पनि आफैँसंग राख्दारहेछन्। मैले बिल दिनु पर्दैन भनेर मागेपछि निकै झर्कोफर्को गर्दै बल्ल बिल दिइन्, यसरी बिल माग्ने पहिलोपटक भेटेको रे। यत्रो चेन रेस्टुरेन्टले बिल छाप्न नसक्ने हैन, पुरै भ्याट ठग्ने नियत देखियो। छानबिन होस्। Hello Sarkar, Government of Nepal

बोतामा गएको, संक्षिप्त कर बिजक भनिने कागत पनि आफैँसंग राख्दारहेछन्। मैले बिल दिनु पर्दैन भनेर मागेपछि निकै झर्कोफर्को गर्दै बल्ल बिल दिइन्, यसरी बिल माग्ने पहिलोपटक भेटेको रे। यत्रो चेन रेस्टुरेन्टले बिल छाप्न नसक्ने हैन, पुरै भ्याट ठग्ने नियत देखियो। छानबिन होस्। <a href="/Hello_Sarkar/">Hello Sarkar, Government of Nepal</a>
ज्याद्रो (O-)🇳🇵 (@manyhumann) 's Twitter Profile Photo

सरकारलाई मात्रै गाली गर्ने होईन। हामि नागरिकलेपनी आफ्नो कर्तव्य निभाऔं जेसुकै किन्दापनी बिले लिने गरौं र गलत छभने सम्बन्धित निकायमा उजुरी गरौं।

Dipendra Bista (@rock_7up) 's Twitter Profile Photo

लम्पसार पर्नुको पनि हद हुन्छ शद्धांन्जलीको एक टुइट लेख्नु त ठिकै थियो यसरी भारतिय दूतावास नै गएर लम्पसार पर्नेले हिजो उसले नाकाबन्दी लगाउदा देश र जनताको के हालत भएको थियो भुल्या हो ? यहि मान्छे फेरि चर्को स्वरमा देशभक्तिको नारा लगाउछ ।

लम्पसार पर्नुको पनि हद हुन्छ शद्धांन्जलीको एक टुइट लेख्नु त ठिकै थियो यसरी भारतिय दूतावास नै गएर लम्पसार पर्नेले हिजो उसले नाकाबन्दी लगाउदा देश र जनताको के हालत भएको थियो भुल्या हो ? यहि मान्छे फेरि चर्को स्वरमा देशभक्तिको नारा लगाउछ ।
Amrit Mani Dulal (@amritdulalad) 's Twitter Profile Photo

बाबुराम भट्टराईले ट्विटमा आएको कमेन्ट पढ्छन् कि पढ्दैनन् होला? पढ्दैनन् भने त ठिकै हो, यदि पढ्छन् भने उनको सहनशीलता चाहिँ मान्नै पर्छ।

🇳🇵🇳🇵 डाँफे 🇳🇵🇳🇵 (@khagendradkl) 's Twitter Profile Photo

कृश्चियानिटी नामको अधर्म प्रचारले नेपाल-भारत जस्ता देशमा बैमनस्यता, कटुता र बिग्रहको महामारी ल्याइरहेको छ। भारतमा रातको ११ बजे धर्मप्रचार गर्दै हिडेकालाई चेतावनी दिएको यो भिडियो हेरौं।

Dipendra Bista (@rock_7up) 's Twitter Profile Photo

धेरै ठुला कुरा नगरौ । नेपालीले पैसाको लागि जेपनि गर्न तयार छन कश्मिरमा भारतको लागि लड्न पनि तयार छन । अमेरिका, युरोप तिर शरनार्थी हु भन्दै रुन पनि तयार छन र विदेश तिर गरिब नेपालीको फोटो देखाइ भिख मागि आफै खान पनि तयार छन । र तिनै व्यक्ति संजालमा नैतिकताको भाषण ठोक्न पनि तयार छन ।

PRIYA K (@priyak_03) 's Twitter Profile Photo

ये वो न्यूज़ है जो #ndtv ने दिखाई थी जिसकी वजह से ndtv पर ये कार्यवाही हुई। क्या सच दिखाना गलत है अगर मुस्लिम महिलाओं के हक की बात करते हो एक हिन्दू महिला भी महिला है उसे भी उसका हक मिलना चाहिए। #SupportNDTV

जयप्रकाश (@jayaprakashjee) 's Twitter Profile Photo

भारतले लगाएको अमानवीय नाकाबन्दीको समर्थन गर्दा चैँ इन्डियामा मुगल राज थियो कि पियक्कडानन्दज्यू ??

भारतले लगाएको अमानवीय नाकाबन्दीको समर्थन गर्दा चैँ इन्डियामा मुगल राज थियो कि पियक्कडानन्दज्यू ??
Shashi Tharoor (@shashitharoor) 's Twitter Profile Photo

Delighted to announce my new book, the beautifully-illustrated, handsomely-produced “THE HINDU WAY: An Introduction to Hinduism” from Aleph Book Company . No politics in this one, just something for those who need a coherent vision of my liberal, inclusive faith amzn.to/2N9QdrB

Krishna Sharma (@kps_baglung) 's Twitter Profile Photo

विदेश भ्रमण मोह : एक वर्षमा १६४ पदाधिकारीको १०२ पटक भ्रमण! सबैभन्दा बढी विदेश भ्रमण गर्नेमा विद्यासुन्दर,हरिप्रभा, चिरीबाबु र रेणु दाहाल !

braZesh (@brazeshk) 's Twitter Profile Photo

लौका रोपेको थिएँ। बोट त सप्रिएको छ। अब त्यसमा फर्सी, इस्कूस वा काँक्रो के फल्छ भनेर हेर्नु छ।

Ranjit Tamang (@raneytam) 's Twitter Profile Photo

रनेले दुख पायाे हाअाे । भाच्चिएकाे अरूनखाेला पुल । नवलपुर

रनेले दुख पायाे हाअाे । भाच्चिएकाे अरूनखाेला पुल । नवलपुर
Saroj Basnet (@isarojb) 's Twitter Profile Photo

कसैले चिन्नु हुन्छ भने सम्पर्क गराइदिनु होला #Help_Post

कसैले चिन्नु हुन्छ भने सम्पर्क गराइदिनु होला 
#Help_Post