Samjhana Bk (@samjhanabk2) 's Twitter Profile
Samjhana Bk

@samjhanabk2

Freelance Journalist-
Past @Himal_khabar-
past @Online_khabar

ID: 1322497451375251458

calendar_today31-10-2020 11:16:55

195 Tweet

289 Followers

597 Following

Ruby Khan (@rubyngunj) 's Twitter Profile Photo

निर्मला कुर्मी न्यायका लागी पांचौ चरणको आन्दोलनको आठौं दिन ! २०८१ श्रावण ३२ गते लोकतन्त्रको भावना र संबिधानको मर्म बिपरितको कदमका बिरुद्ध ! निर्मला कुर्मीको मुद्दा अदालत पठाउन सरकारले सहमती गरेपनि मुख्य अभियुक्तलाई नै प्रदेश मन्त्री बनाई सत्ताधारी पार्टीद्वारा संरक्षण @PM_nepal

निर्मला कुर्मी न्यायका लागी पांचौ चरणको आन्दोलनको आठौं दिन ! २०८१ श्रावण ३२ गते 
लोकतन्त्रको भावना र संबिधानको मर्म बिपरितको कदमका बिरुद्ध ! निर्मला कुर्मीको मुद्दा अदालत पठाउन सरकारले सहमती गरेपनि मुख्य अभियुक्तलाई नै प्रदेश मन्त्री बनाई सत्ताधारी पार्टीद्वारा संरक्षण @PM_nepal
Samjhana Bk (@samjhanabk2) 's Twitter Profile Photo

दलितलाई खै? #ऐक्यबद्धता# #दलित आन्दोलनकाे निरन्तरता#

दलितलाई खै?
 #ऐक्यबद्धता#
#दलित आन्दोलनकाे निरन्तरता#
Archana Thapa (@archana_thapa) 's Twitter Profile Photo

'वास्तवमा नेपालका ‘तरमारा’ वर्ग को हुन् ? सयौं वर्षदेखि राज्य र राजनीतिक सत्तामा कब्जा गरेर राज्यसत्ताको दोहन गर्ने, उत्पीडित जातजाति वर्ग, लिंग र समुदायमाथि दमनकारी शासन गर्ने र सबै स्रोतसाधन र अवसरमा कब्जा गर्ने वर्ग र समुदाय ‘तरमारा वर्ग’ हो ।' ekantipur.com/opinion/2024/0…

Samjhana Bk (@samjhanabk2) 's Twitter Profile Photo

मलाई लाग्छ, श्रीमान् र परिवारको हृदयदेखि नै साथ र सहयोग छ भने पुरुषले जसरी राजनीति गर्छन् हामी महिलाले पनि गर्ने त्यस्तै हो, त्यसरी नै हो । परिवारको साथ र सहयोग छैन भने महिलालाई मात्र होइन, पुरुषलाई पनि कठिन नै हुन्छ । sandhaann.com/?p=4709

ravish kumar (@ravishndtv) 's Twitter Profile Photo

भयावह है। इस कमरे में जितने भी लोग हैं उनके ख़िलाफ़ कार्रवाई होनी चाहिए लेकिन उससे पहले मनोचिकित्सक के पैनल के सामने हाज़िर करना चाहिए कि इन्हें इतना ग़ुस्सा किस वजह से आया? इस तरह से मारते समय इनके कभी नहीं लगा कि ग़लत है? वीडियो नया है पुराना है नहीं जानते, लेकिन आपने जो किया

Samjhana Bk (@samjhanabk2) 's Twitter Profile Photo

लुम्बिनी प्रदेशका केहि थान यादहरु काम सँगै यात्रा समाजलाई अझ नजिकबाट बुझ्न र महसुस गर्न पाइने। #स्थलगत रिपोर्टिङ#

लुम्बिनी प्रदेशका केहि थान यादहरु
काम सँगै यात्रा समाजलाई अझ नजिकबाट बुझ्न र महसुस गर्न पाइने।
#स्थलगत रिपोर्टिङ#
Ruby Khan (@rubyngunj) 's Twitter Profile Photo

अहिले हामी पानीको झरीमा निरन्तर न्यायका लागी बसी रहेका छौ ! हामी थाकेका छैनौं ! हामी गलेका छैनौं ! सरकार न्याय चाहियो ! सरकार ! तिम्रो निर्दयिता, बिभेद कठोरता र निरंकुश्ताका बिरुद्ध ! हाम्रो आन्दोलन जारी छ ! आज २६ दिन ! मिती २०८१/५/१८ !@PM_nepal_ Dr. Arzu Rana Deuba Sher Bahadur Deuba

Himal Khabar (@himal_khabar) 's Twitter Profile Photo

मदरसा शिक्षालाई सरकारले मान्यता नदिंदा त्यहाँबाट उच्च शिक्षा हासिल गरेका विद्यार्थी निरक्षर सरह भौंतारिनुपरेको छ। ✍️ शमशाद अहमद (Shamshad Aadil) को विशेष रिपोर्ट himalkhabar.com/news/142854

Samjhana Bk (@samjhanabk2) 's Twitter Profile Photo

कवि तथा अधिवक्ता सरिता दिदी सँगकाे साक्षात्कार ❤️

कवि तथा अधिवक्ता सरिता दिदी सँगकाे साक्षात्कार ❤️
Kiran Adhikari (Hari Prasad) (@keeepram) 's Twitter Profile Photo

नेताका फोटो खिच्ने नरेश: ‘फोटो प्याकेज’ साढे तीन लाखसम्ममा बिक्री - from Himal Khabar himalkhabar.com/news/134221 Samjhana Bk

Naresh Gyawali (@gyawalinaresh) 's Twitter Profile Photo

सरकारमा प्रधानमन्त्री आफ्नै, सञ्चारमन्त्री आफ्नै, प्रेस काउन्सिलमा अध्यक्ष आफ्नै, सत्तापक्षको पत्रकार संगठनको अध्यक्ष आफै, चरित्रहत्या गर्न तथा पार्टी प्रोपोगाण्डा फैलाउन खोलिएको मिडिया नामको संस्था आफ्नै ++ mediakurakani.com/news/534?fbcli…

Samjhana Bk (@samjhanabk2) 's Twitter Profile Photo

मैले शाम्भाला चलचित्र हेरे। हामी सँग पनि अन्तर्राष्ट्रिय स्तरमा चिनाउने बलियो नेपाली चलचित्र छ । यसले हाम्रो गरिमा मात्र बढाएको छैन चलचित्र बनाउने सामान्य र हलुका काम हाेइन भन्ने पाठ सिकाएको छ। निर्दशक Min Bahadur Bham तथा शाम्भाला सम्पूर्ण टिमलाई हृदय देखिनै सम्मान सँगै आभार🙏

मैले शाम्भाला चलचित्र हेरे। हामी सँग पनि अन्तर्राष्ट्रिय स्तरमा चिनाउने  बलियो नेपाली चलचित्र छ । यसले हाम्रो गरिमा मात्र बढाएको छैन चलचित्र बनाउने सामान्य र हलुका काम हाेइन भन्ने पाठ सिकाएको छ। निर्दशक Min Bahadur Bham तथा शाम्भाला सम्पूर्ण टिमलाई हृदय देखिनै सम्मान सँगै आभार🙏
Raju Syangtan (@rajusyangtan) 's Twitter Profile Photo

करिब तीन सय वर्षअघि अर्थात् मल्लकालदेखि लखेटिएका चेपाङहरू गणतन्त्रकालसम्म पनि लखेटिएकै छन् ।  उनीहरू घुमन्ते अवस्थामा छैनन्, भूमिबाट लेखेटेपछि घुमिरहनुपरेको हो । jhannaya.nayapatrikadaily.com/news-details/2…