समीर (@samir_pov) 's Twitter Profile
समीर

@samir_pov

Just another guy with superlative talent and everlasting sluggishness. #selfexilednepali. #LiverpoolFC fanatic.

ID: 36565527

calendar_today30-04-2009 02:19:13

3,3K Tweet

1,1K Followers

1,1K Following

Dipendra Bista (@rock_7up) 's Twitter Profile Photo

एकथरि जबर्जस्ती सरकार असफल भयो भन्न लागेकाछन अर्को थरी राम्रो काम नहुदा नहुदै पनि उत्कृष्ट काम हुदैछ भन्दै काधहाल्न लागेका छन यता राष्ट्र संकटमा छ इनिहरूलाइ भने फोहरि राजनीति गर्नमै फुर्सद छैन यस्तो हालत छ देशको अनि कता जनताको चिन्ता होस राजनीतिमा लागेका फटहाहरुलाइ ।

John Bennett (@johnbennettbbc) 's Twitter Profile Photo

Another amazing moment in Jurgen Klopp’s career: -hero at Mainz after taking them to the Bundesliga. -legend at Dortmund for winning two titles (including one double). -now after a Champions League title he ends Liverpool’s 30 year wait for the Premier Lge title. What a coach.

John W. Henry (@john_w_henry) 's Twitter Profile Photo

This was a season for the ages and for the faithful of Liverpool Football Club. It has been an incredible year of magnificent achievement culminating tonight in capturing the Premier League title.

काफियाना❤️ (@bindubhusal01) 's Twitter Profile Photo

हाम्रो छुट्टिएको प्रेम सम्बन्धको कथा लेख्नु पर्छ भनेर, सोचेकै थिइन जति बेला म तिमिलाई धेरै माया गर्छु भनेर प्रेम पत्र लेखिरहेको थिए😭💔

Kanak Mani Dixit (@kanakmanidixit) 's Twitter Profile Photo

"गोसाईंकुण्डको पुरानो नेवारी नाम 'सिह्लुति' हो- 'रूख जस्तो झरना'। भारतबाट आएका गोसाईंहरूले यहांको तीर्थयात्रामा भाग लिन थाले पछि यसलाई गोसाईंकुण्ड भन्न थालिएको हो ।" -Gautama V. Vajracharya, Frog Hymns and Rain Babies, pp.151-154. Image from Philadelphia Museum of Art collection.

"गोसाईंकुण्डको पुरानो नेवारी नाम 'सिह्लुति' हो- 'रूख जस्तो झरना'। भारतबाट आएका गोसाईंहरूले यहांको तीर्थयात्रामा भाग लिन थाले पछि यसलाई गोसाईंकुण्ड भन्न थालिएको हो ।"
-Gautama V. Vajracharya, Frog Hymns and Rain Babies, pp.151-154. Image from Philadelphia Museum of Art collection.
ऋग्वेद (@riphrishi) 's Twitter Profile Photo

महिला राष्ट्रपति भएको देशमा छोरीहरु बचाउन यति गार्‍हो किन ? तिम्रो बैकुण्ठ बास होस् भागीरथी 💐🙏

हरिबोल धिताल (@dhital121) 's Twitter Profile Photo

गाउंमा चेली बलात्कृत भएकी छिन्, कसैले मारेर जंगलमा फालिदिएको छ । उता घर पोत्न माटो खन्न जांदा महिलाको मृत्यु भएको छ तर कसैलाई वास्ता छैन! नेता र सरकार चलाउनेहरु भिड जम्मा गर्न ब्यस्त छन भेडाहरु पछी लागेका छन, आफ्ना चेली, श्रीमती बचाउन पहल गर्दैन। हे भगवान हाम्रो भाग्य किन यस्तो?

गुरुकुल (@bhawani2019) 's Twitter Profile Photo

आजकल अस्थायी रोजगार केन्द्र खुलेका छन् रे ,सडक सडकमै भातभान्सा, मोटरसाइकलमा तेलको व्यवस्था,जुलुको भत्ता आदि रोजगारी दलहरु बाट अफर गरिएका छन् लोभलालचमा बेरोजगारहरु लाई यता र उताको रुटिन मिलाउनै हम्मे हम्मे परेको हुनुपर्छ।